Admin_OB

विराटनगर-४ मा मोटरसाइकलको ठक्करबाट साईकलयात्री घाइते

मोरङको विराटनगर-४ स्थित भित्री सडक खण्डमा को ५ प १८२१ नम्बरको मोटरसाइकलको ठक्करबाट साईकलयात्री सोही ठाउँका १४ बर्षिय अंसु ढुंगेल घाइते भएका छन्। घाइतेको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ भने मोटरसाइकलका चालकलाई जिल्ला प्रहरी कर्यालय मोरङले नियन्त्रणमा लिएको छ। यता मोरङकै बैजनाथपुर-२ मा म�. . .


हिसान स्पोर्टस् मिट अन्तरगत बिहिबारको खेल नतिजा :

विराटनगर ÷उच्च माध्यामिक विद्यालयहरूको संगठन हिसान मोरङको आयोजनामा आठौं हिसान स्पोर्टस् मिट अन्तरगत बिहिबारको खेलमा क्रिकेटमा शिक्षादिप र मरिल्याण्ड, फुटबलमा, सिटी कोबास, अर्किड र कान्तिपुर तथा भलिबलमा ग्रिनल्याण्ड, मोर्डन एरा र रेडस्टार विजयी भएका छन् । वैजनाथपुरको खेल मैदानमा भएको क्रिकेट प्रत�. . .


अल्फाबिटाको बिराटनगरमा सेमिनार सम्पन्न

विराटनगर माघ २१ , विराटनगरमा अल्फाविटा इन्ष्टिच्युटको आयोजनामा एक दिने वैदेशिक शिक्षा सम्बन्धि सेमिनार सम्पन्न भएको छ । मेलाको उद्घाटन अल्फाबिटाका प्रमुख कार्यकारी अधिकृत देवराज शर्मा र इक्यानका उपाध्यक्ष निरज सिटौलाले गर्नुभएको थियो । उक्त शैक्षिक मेलामा २५० भन्दा बढी विद्यार्थीहरुले सहभागीता �. . .


विराटनगरमा आएको “बुक बस” कार्यक्रमको समापन आज हुदै

विराटनगर माघ २१ , विद्यार्थीहरुलाई घुम्ती पुस्तकालयको रुपमा विभिन्न स्कुलहरुमा सेवा दिदै आएको कार्यक्रमको आज समापन हुने भएको छ । उक्त कार्यक्रम दुई सातादेखि विराटनगरमा जारी रहेको कार्यक्रमकि सहसंयोजक कृति अधिकारीले बताइन् । कार्यक्रमको समापन आज विराटनगरको उद्योग संगठनको सभा हलमा हुने अधिकारीले ज. . .


दृष्टीविहिन विश्वकप : दक्षिण अफ्रिकालाई नेपालले ६ विकेटले हरायो

  भारतमा जारी दृष्टीविहिन ट्वान्टी ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले पहिलो जित निकालेको छ । लिगको तेस्रो खेलमा नेपालले दक्षिण अफ्रिकालाई ६ विकेटले पराजित गरयो ।दिल्लीमा भएको खेलमा पहिलो ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ५ विकेट गुमाउदै एक सय ४६ रन बनायो । अघिल्ला दुई खेलको तुल. . .


मृत्यु !! (कविता) – पुरुशोतम भण्डारी

कसैलाई कहाली लाग्दो , छ यो मृत्यु ! कसैलाई उत्सव लाग्दो हो यो मृत्यु ! सोध्छौ मलाई भने म भनिदिन्छु मेरालागी त कौतुहल छ यो मृत्यु भागदौड बाट सुस्ताएको कोलाहल बाट मुक्ती पाएको ईष्र्या र द्वेषमा रुमल्लिनु नपर्ने हावै हावामा फैलिएर बिलाईजाने यो मृत्यु किन डराएर भाग्छन मान्छे यति सहज ,सरल र निशुल्क छ यो म. . .


पतिबाट जिउँदै जलाइएकी २३ वर्षीया अनिसा खटिकको उपचारका क्रममा मृत्यु

नेपालगन्ज- पतिबाट जिउँदै जलाइएकी नेपालगन्ज–१२ निवासी २३ वर्षीया अनिसा खटिकको उपचारका क्रममा मृत्यु भएको छ। घरायसी विवादका क्रममा २६ वर्षीय राजेन्द्र खटिकले मटीतेल छर्केर पत्नीको शरीरमा आगो लगाएका थिए। माघ ६ गते बेलुका मदिरा सेवन गरी घर आएका पतिले टुकीमा रहेको मटीतेल छर्केर आगो लगाएपछि अनिसा गम्भिर. . .


युवाहरुको मैत्रीपुर्ण फुटसल खेल हुने

बिराटनगर माघ २० , स्वास्थ्य र युवा जोशको लागि खेल भन्ने नारा लिएर यहि माघ २२ गते शनिबारका दिन हामी युवाको आयोजनामा फुटसल खेल हुने भएको छ।  "हामी युवा" र "नानो टेक आईटी सोलुसन" बिच मैत्रीपुर्ण खेल हुने भएको हामी युवाका सबिन दाहालले बताए  । बिराटनगरको स्पोर्ट्स हब फुटसलमा उक्त खेल हुने दाहाले बताए । युवाहरु�. . .


परिवर्तन उन्मूख : नेपालको सामाजिक व्यवस्था -दशरथ शाह

  नेपालमा राजनीतिक परिवर्तन मात्र भएको छैन । परिवारको आयतन, संरचना, जीवीकोपार्जनको आधारमा लगायत परिवार भित्रको अन्तरसम्बन्धमा पनि महत्वपूर्ण परिवर्तन भएको छ । परिवारको सदस्यहरुको सम्बन्धमा उल्लेख्य परिवर्तन भएको छ र हुँदैछ । यी परिवर्तन आर्थिक लगायत अन्य क्षेत्रमा भएका परिवर्तनसँग अन्तररुपले ग. . .


मोटरसाइकलको ठक्करबाट बालक घाइते

मोरङ, माघ २०  मोरङको ईटहरा-२ मा बुधबार मोटरसाइकलको ठक्करबाट एक बालक घाइते भएका छन्। घाइते हुनेमा ईटहरा-२ बस्ने कोपिला न्यौपानेको ७ बर्षिय छोरा अंजल न्यौपाने रहेका छन्। उनलाई पूर्वबाट पश्चिमतर्फ जांदै गरेको मे ५ प ८१२६ नम्बरको मोटरसाइकलले दिउँसो १२ बजेतिर बाटोमा हिड्दै गर्दा ठक्कर दिएको थियो। घा�. . .


हिसान स्पोर्टस् मिट अन्तरगत बुधबारको खेल नतिजा

विराटनगर÷उच्च माध्यामिक विद्यालयहरूको संगठन हिसान मोरङको आयोजनामा आठौं हिसान स्पोर्टस् मिट अन्तरगत बुधबारको खेलमा क्रिकेटमा कान्तिपुर र अर्किड, फुटबलमा ग्रिनल्याण्ड, कोबास, अन्नपूर्ण र मेरिल्याण्ड विजयी भएका छन् । वैजनाथपुरको खेल मैदानमा भएको क्रिकेट प्रतियोगिता अन्तर्गत बुधबारको पहिलो खेलमा क. . .


पञ्चमीमा बालवालिकालाई अक्षरारम्भ

विराटनगर÷ विराटनगर १७ मा रहेको पूर्वाञ्चल विद्या सदनले अक्षरारम्भ कार्यक्रम गरेको छ । श्री पञ्चमीको अवसर पारेर बुधबार स्कुलमा अक्षरारम्भ कार्यक्रम गरेको होे । कार्यक्रममा भर्खर अक्षर चिन्ने साना बालवालिकाहरुलाई अक्षर चिनाएका थिए । पूर्वाञ्चल स्कुलमा ६३ जना विद्यार्थीलाई निः शूल्क भर्ना भएका स्�. . .