प्रेम देवान विराटनगर १० माघ । सामुदायिक सेवा केन्द्र रानी विराटनगरले जाडोलाई छेक्न विपन्न र असाहयलाई न्यानो कम्बल वितरण गरेको छ । विराटनगर २० मा रहेको रानी यूवा क्लबमा सोमबार एक कार्यक्रमका बीच उक्त क्षेत्रका दक्षिणीभेगका ६२ जनालाई कम्बल वितरण गरिएको संस्थाका अध्यक्ष किशोर सुब्बाले जानकारी दिए । �. . .
काठमाण्डौको चाबहिलमा बुवा पुष्पराज घिमिरे र माता लक्ष्मी घिमिरेको कोखबाट जन्म भएको थियो रेश्मा घिमिरेको । उनको जन्म पनि शुभ दिन लक्ष्मी पुजाको दिन रहेको छ । सन् २०१४ मा बिराटनगरमा सम्पन्न मिस पुर्बेली सुपर मोडलको ताज जिते संगै रेश्माको जीवनमा नया परिवर्तन आयो र उनि मोडलिंग क्षेत्रमा प्रवेश गरिन । ब्. . .
एजेन्सी । अमेरिकाको दक्षिणी क्षेत्रमा खराब मौसमसँगैको आँधीबेहरीका कारण कम्तिमा १६ जनाको मृत्यु भएको छ । आँधीले जर्जियाको दक्षिण मध्य क्षेत्रमा बढी प्रभाव परेको छ ।जर्जिया र मिसिसिपी राज्यमा बढी क्षति भएको अमेरिकाको आपदकालिन विभागका अधिकारीले बताएका छन् । जर्जियामा १२ जनाको ज्यान गएको छ । खराब मौस. . .
झापा, माघ १० जङ्गली हात्तीको आक्रमणबाट झापाको भद्रपुर नगरपालिका-२ मा आइतबार एक महिलाको मृत्यु भएको छ ।मृत्यु हुनेमा भद्रपुर नगरपालिका–२ महेशपुर निवासी ४१ वर्षीया पालमाया लिम्बू रहेकी छिन्। विहान ११ बजेतिर घरनजिकै रहेको मायालु वनमा दाउरा खोज्न गएकी लिम्बू बेलुका अबेरसम्म नफर्कीएपछी खोजी गर्ने क�. . .
मोरङ, माघ १० मोरङको विराटनगर-२१ बाट प्रहरीले आइतबार लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धरान-११ जोरसखुवा बस्ने रंजित विश्वकर्मा रहेका छन्। विश्वकर्मालाई लागुऔषध नियन्त्रण व्युरो विराटनगरबाट खटिएको प्रहरीको टोलीले अपरान्ह ३ बजे भारतीयबजार जोगबनीबाट नेपालतर्फ आउदै गर्दा भन्सार. . .
१० माघ, विराटनगर÷ विराटनगर – १४ मा रहेको शिक्षादीप कलेजको आठौ वार्षिक उत्सवको अवसर पारेर शिक्षादीप स्पोर्टस् सप्ताह शुरु भएको छ । कलेज परिसरमा आज सोमबार पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरका डिआईजी केशरीराज घिमिरेले उद्घाटन गरि सप्ताह शुरु भएको हो । सोमबार भएको म्याराथुन दौडमा तीन किलोमिटर छ. . .
बिराटनगर माघ ७ , विराटनगर ४ स्थित ईडेन नेशनल बोर्डिङ स्कुलले एक साता अघि देखि हुदै गरेको खेल सप्ताह आज समापन गरेको छ । विभिन्न खेलमा सारिक कक्षा नर्सरी देखि कक्षा आठ सम्मका प्रथम , द्वितिय र तृतिय हुने विद्यार्थीहरुलाई स्कुलका संचालक घनश्याम पोख्रेल, विश्वकान्त दाहाल , प्रिन्सिपल सि. एम. बस्नेत लगाायत श�. . .
https://www.youtube.com/watch?v=KLOM9bXXEfI&feature=youtu.be. . .
गोरखा, ७ माघ । गोरखाको मसेल गाविस–९ स्थित दुल्लभ क्याम्पस परिसरमा शौचालय बनाउने खाल्डो खन्ने क्रममा सकेट बम फेला परेको छ । बिहीबार दिउँसो खाल्डो खन्ने क्रममा कामदारले तारसहितको बम देखेपछि प्रहरीलाई खबर गरेका हुन् । उक्त बम द्वन्द्वकालमा लुकाइएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । जिल्ला प्रहरी का�. . .
जाजरकोट, छब्बीस गाविस र एक नगरपालिकामा सञ्चालनमा ल्याइएको अनौपचारिक शिक्षाका शिक्षकलाई नतिजाका आधारमा तलब भुक्तानी गरिने भएको छ । जिल्ला शिक्षा कार्यालयले जिल्लाभरी १५० कक्षा सञ्चालनमा ल्याएको छ । प्रतिकक्षा १० विद्यार्थी सहभागी भएका छन् । रकम मात्र जाने तर साक्षर नहुने चलनलाई चिर्नका लागि अब नत�. . .
विराटनगर, माघ ७ मोरङ बिराटनगर २२ स्थित रघुपति जुट मिला बिहिबार बिहान आगलागी भएको छ। मिलको स्पिनिङ शाखाको बिधुत लाईन सर्ट भई बिहान ९ बजे आगलागी भएको हो। आगलागिबाट चार थान स्पिनिङ मेशीन र ६ टन तयारी कोप जल्दा अन्दाजी ६ लाख बराबरको क्षति भएको बताइएको छ। आगलागी सोही मिलमा काम गर्ने कामदारहरुको प्रयासमा �. . .
कठमाडौं । प्रधानमन्त्री प्रचण्डले दुई साना दलबाट दुई मन्त्री थप गरी पाँचौं पटक मन्त्रिपरिषद् बिस्तार गरेका छन् । प्रचण्ड नेतृत्वको मन्त्रिमण्डल ४३ सदस्यीय पुगेको छ ।प्रधानमन्त्रीले बिहिबार समाजवादी पार्टीका सांसद प्रेमबहादुर सिंह र अखण्ड नेपाल पार्टीका सांसद कुमार खड्कालाई मन्त्रिपरिषदमा सहभा�. . .