कोभिड १९ महामारीका कारण प्रशासनले जारी गरेको निषेधाज्ञाका कारण समस्यामा परेका दैनिक ज्याला गरी जीवनयापन गर्ने अति विपन्न परिवारलाई दिगो विकास इन्सिच्यूटले सहयोग वितरण गरेको छ । विराटनगर महानगरपालिकाको वडा नं. ८ का ४७ र वडा नं. १० का २६ घर परिवारलाई दिगो विकासले उक्त राहत वितरण गरेको हो । प्रति परिवार. . .
सेभ द चिल्ड्रेन/ग्लोबल फण्ड परियोजनाद्वारा प्रदेश नं १ को सामाजिक विकास मन्त्रालयलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । परियोजनाले मन्त्रालयलाई कोभिड १९ को उपचार प्रक्रियामा आवश्यक पर्ने कार्डिएक मोनिटर, पल्स अक्सिमिटर, अटोमेटिक बिपि सेट, थर्मल गन लगायतका सामाग्री सहयोगका रुपमा हस्तान्तरण �. . .
कोभिड १९ महामारीको समयमा लागेको निषेधाज्ञाले गर्दा भोकै बस्न बाध्य विराटनगर तिनटोलियाका बासिन्दालाई राउन्ड टेबल नेपाल विराटनगर सेन्ट्रल राउन्ड टेबल-१५ ले सहयोग गरेका छन् । तिनटोलीया समाजको मार्फतबाट राउन्ड टेबलले ८५ परिवारलाई अत्यावशक खाद्यान्न उपलब्ध गराएर सहयोग गरेका हुन् । राउन्ड टेबल नेपा�. . .
मैथिल ब्राह्मण महासभा नेपालको युवा समिति मोरङले सपना सोशल एसोसिएशन अफ प्रोफेशनल नेपाली इन अमेरिकासँगको सहकार्यमा विराटनगरका गरिब तथा विपन्न वर्गलाई खाद्यान्न सहयोग गरेको छ । निषेधाज्ञाबाट प्रभावित मजदुर तथा गरिबहरुलाई मध्यनजर गर्दै उनीहरुले विराटनगर महानगरको वार्ड नम्बर १५, १६, १७, १८ र १९ का करिब �. . .
नेपाली युवा उद्यमी फोरम (NYEF) विराटनगरको शाखा देशभरीकै उत्कृष्ट शाखाको रुपमा छनौट भएको छ। पुर्वअध्यक्ष सिर्जन प्याकुरेलको कार्यकाललाई मध्यनजर गर्दै विराटनगरले २०२० सालको उत्कृष्ट शाखाको रुपमा राष्ट्रियव्यापी पुरस्कार प्राप्त गरेको हो । पुरस्कार पाउनका लागि विराटनगर शाखा चितवन, काठमाडौं, रुपन्देही. . .
राजनीति र नेता भन्ने शब्दबाट वाक्क भएका नेपालीहरु बिच पछिल्लो केहि समययता उज्वल थापाले आशाको किरण छर्ने प्रयास गरेका थिए । वैकल्पिक राजनीतिको सुरुवातको श्रेय पाएका विवेकशील नेपाली दलका संस्थापक नेता उज्वल थापाको मङ्गलवार निधन भएको परिवारले जनाएको छ। वैकल्पिक राजनीति र युवा नेतृत्वका लागि अभिया. . .
विराटनगर प्राईम राउन्ड टेबल-१० ले नेपाल सशस्त्र प्रहरी बल र नेपाली सेनालाई कोभिड १९ का समयमा अत्यावशक स्वास्थ्य सामाग्री सहयोग गरेको हो । सिमा सुरक्षामा खटिएका सशस्त्र र सेनालाई विराटनगर प्राईम राउन्ड टेबल-१० ले ६ सय ८० थान सेनिटाईजर , ५ लिटरका ४ थान सेनिटाईजर जार , ८ हजार थान मास्क सहयोग गरेको हो । उक्�. . .
विवेकशील साझा पार्टीका नेता उज्वजल थापाको आज निधन भएको छ । कोरोना सङ्क्रणका कारण ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत ४४ वर्षीय नेता थापाको अन्तिम परीक्षणमा रिपोर्ट नेगेटिभ आए पनि आज अपरान्ह ४.२५ मा निधन भएको हो । उहाँको परिवार एवं शुभेच्छुकका तर्फबाट जारी गरिएको विज्ञप्तिमा भनिएको छ “ थापाले प्रभ�. . .
विराटनगर । मोरङ व्यापार संघले सरकारले ल्याएको बजेटलाई सकारात्मक भन्दै स्वागत गरेको छ । कार्यन्वयन पक्षलाई मजबुत बनाउनु पर्ने धारणासहित बजेटको बुँदागत रुपमै स्वागत गरिएको हो । बजेटले प्रदेश राजधानी विराटनगरलाई आशा गरेअनुसार सम्बोधन भने गरेको छैन । तर, उद्योगी व्यवसायीले उठाउँदै आएका केहि महत्वपू�. . .
विवेक दाहाल अहिले सामाजिक संजालमा एउटा तस्बिर छाएको छ , लाखौले उक्त व्यक्तिको तस्बिर सेयर गरेर स्वास्थ्य लाभको कामना गरिरहेका छन् । नेपालमा सजिलै पत्याउन गाह्रो होला तर पहिलो पटक र सम्भवत पहिलो नेता होलान उज्ज्वल थापा जसलाई देशमा मात्रै हैन बिदेशमा रहेका नेपालीहरुको पनि माया र सद्भाव पोखिरहेको छ । क. . .
बिराटनगर जेसिजले कोभिड १९ माहामारीमा अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी ,प्रहरी , पत्रकार , सफाइकर्मी लागायतको मनोबल बढाउने साताव्यापी कार्यक्रमको घोषणा गरेको छ। यहि जेष्ठ १६ देखि २१ सम्म आयोजना हुने कार्यक्रममा सुरक्षाकर्मीलाई खाजा तथा कोसेली बितरण , फ्रन्टलाइनर संचारकर्मी लाई स्वास्थ को�. . .
बिराटनगरकी कोरोना संक्रमित एक गर्भवती महिलाले सुरक्षित रुपमा बच्चा जन्माएकी छन् । न्यूरो हस्पिटिलको विस्तारित शाखा मदर एण्ड चाइलड अस्पतालमा कोरोना संक्रमित एक महिलाले नर्मल डेलिभरिबाट बच्चा जन्माएकी हुन् । ३३ वर्षीया महिलाको कोखबाट जन्मिएकी शिशु (छोरी) र आमाको अवस्था सामान्य रहेको मदर एण्ड चाइल्ड . . .