विराटनगरको देवकोटा चौकमा विराट एकिकृत कृषि फार्म प्रा. लि.ले आफ्नो आठौं ज्युँदो माछा बिक्रि केन्द्रको सुरुवात गरेको छ। देवकोटा चौकको उक्त बिक्रि केन्द्रको उद्घाटन प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाको मोरङ्ग एकाई प्रमुख बिनोद कुमार मण्डलले गर्नु भएको हो । विराट एकिकृत कृषि फार्मले उत्पादनदेख. . .
सामाजिक सुरक्षा कोषको हालको व्यवस्थाहरुमा असहमती जनाउदै विराटनगरमा आज प्रदर्शन भएको छ । कोषका विरुद्ध विराटनगरस्थित नेपाल एसबीआई बैंक लिमिटेडका कर्मचारीहरुले आज विरोध प्रदर्शन गरेका हुन् । विराटनगरको हिमालय रोडमा अवस्थित बैंकका कर्मचारीहरुले कार्यालय समय अघि कोष योजनाको विरुद्धमा नाराजुलुस गर�. . .
विराटनगर निवासी सन्तोष रिजाल रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल भुटान अन्तर्गत डिस्ट्रिक्ट गभर्नर चयन हुनु भएको छ । रिजालले वर्ष २०२१-२२ को लागि गभर्नर चयन हुनु भएको हो । विराटनगरबाट यस पद प्राप्त गर्ने रिजाल दोश्रो व्यक्ति हुनुहुन्छ । यस अघि विराटनगरका उद्यमी बासुदेव गोल्यानले यो जिम्मेवारी . . .
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी तीन दिनको मौसम पूर्वानुमान यस्तो रहेको छ । २०७८ असार १३ गते (आईतबार) दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, बागमती र लुम्बिनी प्रदेशका एक वा दुई. . .
मौसम पूर्वानुमान महाशाखाद्वारा जारी मौसम पूर्वानुमान बुलेटिन अनुसार हाल देशभर सामान्य देखि पुर्ण बदली रहि बागमती तथा प्रदेश नं १ को थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको छ । साथै देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल देशको दक्षिणी भू-भाग नजिक मनसुनी न्युन चापिय रेखा रहेको छ। प्रदेश नं १, �. . .
विराटनगर महानगरपालिकामा पछिल्लो २४ घण्टामा ३६ जना कोरोना भाईरसको नयाँ संक्रमित देखिएका छन् । संक्रमित हुनेमा २१ पुरुष र १५ महिला छन् । विराटनगरको सबै भन्दा बढि वडा नं १ मा ७ जना संक्रमण देखिएको छ भने क्रमश वडा नम्बर ५ मा ६ जना तथा वडा नम्बर ३, ४, र ८ मा ४ जनामा संक्रमण देखिएको हो। सो अवधीमा संक्रमण मुक्त भए. . .
लायन्स क्लव अफ विराटनगर पाथिभराले पाथिभरा लायन्स जनता अध्ययन केन्द्रको एक कोठे भवनको उद्घाटन गरी सञ्चालनमा ल्याएको छ । बालबालिकाहरुको छाना मुनी बसेर बढने रहरलाई लायन्स क्लव अफ विराटनगर पाथिभराले पुरा गरिदिएको छ । पाथिभरा लायन्स जनता अध्ययन केन्द्रमा स्थानीय बालबालिकाहरु अध्ययन गर्ने छन् । एक रिपो�. . .
नेपाल युवा उद्यमी मञ्च (NYEF) विराटनगरले इनरुवा अस्पतालको कोभिड १९ महामारी रोकथाम , नियन्त्रण तथा व्यवस्थापनका लागि आवश्यक पर्ने मेडिकल उपकरण सहयोग गरेको छ । मञ्चले सुनसरी जिल्लाको इनरुवा अस्पतालमा बनेको कोभिड १९ उपचार केन्द्रका लागि आवश्यक ३ थान कार्डियाक मोनिटर उपलब्ध गराएको हो । उक्त सामाग्रीका लाग�. . .
विराटनगर । विराटचौकमा भर्खरै टिपरको ठक्करबाट मोटरसाईकललाई ठक्कर दिदा २ जनाको अवस्था चिन्ताजनक अवस्था रहेको बेलाबारी प्रहरीले जनाएको छ । पस्चिमबाट पुर्व जादै गरेको टिपरले विपरीत दिशाबाट आउदै गरेको मोटरसाईसाकलाई ठक्कर दिएको हो । ठक्कर दिने टिपर सहित चालक फरार रहेको बेलबारी प्रहरीले जनाएको छ । थप व. . .
विराटनगर । कोरोना माहामारीको समयमा अग्रपंक्तिमा खटिएका व्यक्तिहरुको सुस्वास्थ्यको कामना गर्दै बरगाछी युवा समुहले दिप प्रज्वलन गरेको छ । बरगाछी युवा समुहले बन्दाबन्दी भएको ५१ औं दिनमा माहामारीको समयमा अग्रपंतिमा खटिएका साथै कोरोना संक्रमितको सुस्वाथ्यको कामना गर्दै मृतकहरुको आत्माको कामना गर्. . .
विराटनगर । विराटनगरमा रहेको ग्रिनल्याण्ड कलेजमा अध्ययन पुरा गरेका एक विद्यार्थीले भारतमा चार्टर्ड एकाउन्टेन्ट (सिए) मा भारतकै उत्कृष्ट (टपर) भएका छन् । ग्रिनल्याण्ड कलेजबाट अध्ययन पुरा गरेका विशाल तिम्सिनाले भारत कै सर्व उत्कृष्ट हुन सफल भएका हुन् । तिम्सिनाले ग्रिनल्याण्डमा २०७१-०७२ सालमा अध्यय�. . .
विराटनगर । विराटनगर १ पोखरीयामा रहेको सभ्य समाजले निशुल्क खाना वितरण अभियानको लागी सेन्ट मेरिज स्कुल र प्लस टु संकायले सहयोग गरेको छ । निषेधाज्ञाको कारण दैनिकी ज्यालादारी तथा अति विपन्न परिवारको लागी समस्या हुदै गएपछि सभ्य समाजले निशुल्क खानाको व्यावस्थापन गर्दै आएको छ । यसैक्रममा विराटनगर २ मा र�. . .