Admin_OB

विराटनगरमा नेपमेड्स अनलाइन फार्मेसी संचालनमा , अर्डर गर्नेको संख्यामा वृद्धि

विराटनगर विराटनगरमा नेपमेड्स अनलाइन फार्मेसी संचालनमा आएपछी घरबाटै औषधि लगायतका सामग्री अर्डर गर्नेको संख्या बढेको छ। कोरोना भाइरसको त्रास साथै सहज तरिकाले औषधि लगायतको सामग्री प्रबिधिको प्रयोगबाट उपलब्ध भएपछी अनलाइन ग्राहकको संख्या बढेको हो । हाल बिराटनगर लगायत इटहरी , रंगेली , इनरुवासम्म अन�. . .


बरगाछी चौकको स्तम्भ भत्कियो (भिडियो अपडेट)

आज राती करिब ९ बजे भएको दुर्घटनामा विराटनगरको बरगाछी चौकमा रहेको कंक्रिट स्तम्भ भत्किएको छ । उत्तरबाट दक्षिण तर्फ आइरहेको ना ७ ख १४३७ नम्बरको ट्रकले स्तम्भमा ठक्कर दिदाँ उक्त दुर्घटना भएको थियो । दुर्घटनामा चालक सामान्य घाईते भएको जानकारी प्राप्त भएको छ ।. . .


“कोविड नियन्त्रण मा रणनीतिक ब्यबस्थापन”

बिश्व नै अहिले आक्रान्त पार्दै मेडिकल साइन्सलाइ नै चुनौती दिएको Covid -19 र हाल देखिएको नयाँ भेरियन्टले साँच्चै ठुला कहलिएका र अत्याधुनिक प्रविधि सम्पन्न मानिएको राष्ट्र पनि बेकम्पुसे रहेछ भन्ने पुष्टि गरिसकेको छ । ‌हामी साना र बिकासिल राष्ट्र र यसका नागरिकहरु भने यससग लड्न र सामुहिक एक्यवद्धता जनाउनुक�. . .


निषेधाज्ञा उल्लघंन गर्ने तीन सय बढि सवारी साधन नियन्त्रणमा

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले जारी गरेको निषेधाज्ञाको उल्लघंन गर्ने ३ सय भन्दा बढी सवारी साधान मोरङ प्रहरी नियन्त्रणमा लिएको छ । कोरोना भाईरस कोभिड १९ को उच्च जोखिम तथा नियन्त्रणको लागी सरकारले अहिले मुलुकका विभिन्न जिल्लाहरुमा निषेधाज्ञा जारी गरेको छ । यसैविच यता मोरङ जिल्लामा निषेधा�. . .


विराटनगर जुट मिल परिसरमा हजार जना क्षमताको होल्डिङ एरिया बन्दै

विराटनगर, बैशाख २० गते । भारतबाट नेपाल प्रवेश गर्ने नागरिकलाई निश्चित समयसम्म सीमा क्षेत्रमै ‘होल्ड’ गर्न विराटनगर जुटमिल परिसरमा होल्डिङ एरिया बनाउने तयारी थालिएको छ । जिल्लास्थित कोभिड क्राईसिस मेनेजमेन्ट समितिले जुट मिलको जग्गामा एक हजार क्षमताको होल्डिङ एरिया निर्माण गर्ने निणर्य गरेर प्रक्र. . .


खुट्टामा पैसाका बिट्टा कसेर नेपाल प्रवेश गर्ने दुईजना पक्राउ

विराटनगर, बैशाख २० गते । सीमा नाका बन्द रहेको बेला भारतबाट अवैध रकम लिएर नेपाल प्रवेश गर्ने दुईजनालाई दरैयाबाट सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा पोष्टले नियन्त्रणमा लिएको छ । खुट्टामा पैसाको बिट्टा कसेर दरैयाबाट नेपाल प्रवेश गर्नेहरुलाई सशस्त्रको बीओपी रानी र बीओपी दरैयाको टोलिले पक्राउ गरेको . . .


सबै आन्तरिक उडान बन्द गर्ने मन्त्रीपरिषदको निर्णय

पछिल्लो समय बढ्दै गएको कोभिड १९ को संक्रमणलाई मध्यनजर गर्दै सरकारले सोमबार मध्यरात १२ बजेदेखि आन्तरिक हवाई उडान बन्द गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रीपरिषदनको बैठक अनुसार सबै आन्तरिक उडान बन्द गर्ने उक्त निर्णय भएको हो । कोभिड संक्रमण रोकथाम निर्देशक समिति (सिसिएमसि)ले आन्तरिक र बाह्य उडान ब�. . .


विराटनगर महानगरले सबै वडाको पिसिआर संकलन गर्ने, कुन वडाको कहाँ?

कोरोना भाईरसको संक्रमणदर बढेसँगै विराटनगर महानगरपालिकाले कोभिड १९ को पिसिआर परीक्षण सुरु गर्ने भएको छ । वैशाख २० गते सोमबारबाट विराटनगरका सबै वडावासीको पिसिआर परीक्षण गर्ने गरि महानगरले स्वाब संकलन केन्द्र तोकेको छ । प्रमुख प्रशासकिय अधिकृत उमेश बस्नेतद्वारा हस्ताक्षरीत सुचना अनुसार ति स्वाब क. . .


झापाबाट राजधानीको हवाई भाडा घट्यो

झापाको भद्रपुरबाट काठमाडौँसम्मको हवाई उडानको भाडादर सस्तो भएको छ । अनिमेष ट्राभल्सका सञ्चालक गोपाल खनालका अनुसार आजको भद्रपुर–काठमाडौँ उडानको प्रतियात्रु न्यूनतम् भाडा बुद्ध एयरले रु एक हजार ५००, यति एयरले रु एक हजार ३९५, सौर्य एयरले रु एक हजार ४०० र श्री एयरले रु एक हजार ४०० तोकेको छ । कोभिड–१९ �. . .


विराटनगरको बि–स्योर ल्याबमा १५ सय रुपैयाँमै कोरोना परिक्षण

विराटनगर क्षेत्रमा १५ सय रुपैयामा नै कोभिड १९ को पिसिआर परीक्षणको व्यवस्था बी–स्योर प्याथल्याब तथा डायग्नोस्टिक सेन्टरले गरेको छ । पछिल्लो समय नयाँ भेरियन्टको कोरोना संक्रमण बढ्दै गइरहेकाले उक्त दरमै परिक्षण सेवा दिन थालेको बि–स्योर ल्याबका व्यवस्थापक शरद रेग्मीले जानकारी दिए । बि स्योर ल्याब व�. . .


भारतीय पत्रकार रोहित सरदानाको कोरोना संक्रमणबाट मृत्यु

भारतीय समाचार च्यानल इन्डिया टुडे समुहको वरिष्ठ पत्रकार तथा समाचारवाचक रोहित सरदानाको कोभिड संक्रमणका कारण मृत्यु भएको छ । ४२ वर्षिय सरदाताले ट्विट गर्दै गत २४ अप्रिलमा आफु कोरोनाभाईरसबाट संक्रिमत भएको बताएका थिए । उनले आफ्नो अवस्था पहिले भन्दा सुधारोन्मुख भएको बताएका थिए । तर आज दिउँसो उनको मृत्य�. . .


विराटनगर महानगरपालिकासहित आसपासका तीन स्थानीय तहमा एकसाता निषेधाज्ञा

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले कोरोना संक्रमणको दोस्रो भेरियन्टको सघन विस्तार क्षेत्र विराटनगर महानगरपालिकासहित केहि स्थानमा शनिबार राती १२ बजेदेखि लागु हुने गरि एकसातासम्म निषेधाज्ञा जारी गरेको छ । कोरोना संक्रमणको सघन विस्तार क्षेत्रको रुपमा रहेको विराटनगर महानगरपालिका, बुढीगंगा . . .