नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान अन्र्तगतको नेतृत्व विकास समितिले प्रदेश न १ को बिराटनगरमा प्रहरी परिसरलाई स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ । फ्रन्टलाइनमा रहेर काम गर्ने प्रहरीको स्वास्थ्य सुरक्षाका लागि आवश्यक स्वास्थ्य सामाग्री, माक्स, स्यानीटाईजर, फेस मा�. . .
विराटनगर महानगरपालिका वडा नं. १० संसारीमाईस्थान पूर्वमा अवस्थित कोशी विद्या मन्दिर मा.वि.२८ औं बर्षमा प्रवेश गरेको छ । अँग्रेजी माध्यममा पढाई हुने यस विद्यालयले करिब तीन दशकको अवधिमा पूर्वाञ्चलमा गुणस्तरीय शिक्षा प्रदान गरिरहेको छ । यस अवधिमा २३ वटा ब्याचलाई उच्च अंकका साथ कक्षा १० को एस.एल.सी वा एस.ई.�. . .
संविधानको धारा ७६ (५) बमोजिमको सरकार गठनका लागि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको प्रधानमन्त्री पदको दाबी राष्ट्रपति कार्यालयले पर्याप्त प्रमाण नपुगेको भन्दै अस्विकार गरेको छ। पढ्नुहोस् पुर्णपाठ सम्माननीय राष्ट्र. . .
म्याग्दी जिल्लाबाट आशा जगाउने एक खबर आएको छ । गण्डकी प्रदेशको उक्त म्याग्दि जिल्लामा एउटा विकट गाउँपालिका छ, रघुगंगा गाउँपालिका । ३ सय ७९ वर्ग किलोमिटरमा फैलिएको यो गाउँपालिकामा जम्मा ८ वटा मात्र वडा छ । विकट क्षेत्रमा भएपनि जम्मा १५ हजार ७ सय ५३ जनसंख्या भएको यो गाउँपालिकामा करिब १ सय जनामा कोरोना भा�. . .
९१ वर्षको बुढो शरिर तर वीरगन्ज महानगरपालिकाकी उपमेयर । यो परिचय बोक्ने उपमेयर शान्ति कार्कीको परिचयमा अब थप एउटा पंक्ति थपिएको छ । उहाँले कोरोनाभाईरस संक्रमणलाई पराजित गरेर संक्रमणमुक्त हुनु भएको छ। संक्रमण देखिएको १६औँ दिनमा कोरोना संक्रमणमुक्त हुँदै उहाँले कोरोनाभाईरसलाई पराजित गर्नु भएको छ। उ. . .
राधा खनाल, झापा झापा कचनकवल गाउँपालिका वडा नम्बर ६ कि कश्मिरा बेगमले ३ महिनामा छोरी भन्ने थापा पाएपछि गर्भपतन गराएकी छन् । उनको काखमा ९ महिना पुरा भएकी छोरी छन् । यो भन्दा अगाडी पनि उनको २ बर्षकी छोरी छन् । अब उनलाई छोरा पाउनै पर्ने सामाजिक बाध्यतानै छ । कश्मिरा भन्छिन्, ‘छोरा छ कि भन्ने लागेर छिटै जन्मा�. . .
Biratnagar Street vendors are low-income category entrepreneurs who operate at a low cost to uplift their living standard. They try to solve their livelihood problems by utilizing their own hand-to-mouth financial resources. They are the primary sources for a wide range of everyday services and commodities for many middle- and low-income groups such as fruits, vegetables, clothes, shoes, household appliances, toys, stationery, newspapers and magazines, and so on, especially in urban centers of many developing or under-developed economies. If they were to be removed from the urban markets, it would cause a huge supply shortage for fruit and vegetable farmers, as well as small-scale businesses who can’t afford to sell their goods directly to the formal markets or other distribution c. . .
विराटनगर विराटनगर ७ हस्पिटल चौक अवस्थित एम्स हस्पिटल एण्ड क्यान्सर सेन्टर प्राईभेट लिमिटेडले विसम पस्थिस्तीमा कोभिडका विरामीको उपचार गर्न तयार रहेको जनाएको छ । पछिल्लो समय विराटनगरमा हरेक ठूला अस्पतालहरुमा आईसियु भेन्टिलेटर तथा हरेक अस्पतालहरु भरिभाउ भईरहेको अवस्थामा एम्स हस्पिटलले विशेषज्ञ. . .
विराटनगर परराष्ट्र मन्त्रालयले ११ देशको राजदुत नियुक्तिको लागि गरेको सिफारिसमा विराटनगरका पुर्व मेयर रमेशचन्द्र पौडेलसँगै सुमित्रा सुवेदी, नारायणप्रसाद संग्रौला, युवराज कार्की लगायतको नाम संलग्न भएको छ । श्रीलंकाका लागि राजदूत सिफारिस हुनु भएका तत्कालीन विराटनगर नगरपालिकाका पूर्वमेयर रमेशच. . .
भारतीय राज्य पश्चिम बंगालमा कोरोना संक्रमण तिब्र भएपछि आगामी १५ दिनको लागि कडा लकडाउन घोषणा गरिएको छ । १६ देखि ३० मे सम्मका लागि घोषणा गरिएको लकडाउनमा मेट्रो र बसको सेवाहरु पनि पुर्णरुपमा बन्द गर्ने घोषणा गरीएको छ । मुख्यमन्त्री ममता बनर्जीको भाई असीम बनर्जीको कोरोना संक्रमणबाट मृत्यु भएपछि लकडाउन. . .
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार नेपालमा कोभिड १९का कुल ३ लाख ९४ हजार ६ सय ६७ जना संक्रमित मध्ये ३ लाख २ हजार ७ सय ८७ जना संक्रमितले कोरोना भाईरसलाई परास्त गरिसकेका छन् । यो कुल संक्रमितको ७६ दशमलव ७२ प्रतिशत हो । यसै गरि शुन्य दशमलव ९६ प्रतिशत संक्रमित अर्थात ३ हजार ७ सय २० जना संक्रमितको मृत्. . .
विराटनगर न सरकारले सोच्यो न हामीले सोच्यौं यति भयावह अवस्था आउला भनेर! यो त शुरूवात मात्रै जस्तो छ। अझै कति विकराल अवस्था आउने हो? हिजोसम्म निर्धक्क भएर मलाई केही हुन्न भन्नेहरूको पनि ओठमुख सुक्न थालिसकेको छ मलाई जस्तै। म कोरोना प्रतिरोध गर्न सक्षम भनाउँदोको पनि मन स्थिर छै. . .