Minal Adhikari As, a rise in temperature and rapid increase in population many outbreaks like Corona may be touching us disturbing us. We are actually responsible for all this we are disturbing ecosystem that is why ecosystem is disturbing our lifestyle . Environment is teaching us how we have been treating all other living organisms that is why we are being kept the same way. This is high time we need to realize and accept our mistake and try to solve whatever we have been destructing. Being in home, being jobless, running out of money, academic loss, mental illness, losing near and dear ones is definitely not easy but we are paying for our own Karma. This is high time we need to be aware and overcome only we rational animal can do. A little effort made by each 7.9 billion can bring a pe. . .
विराटनगर । विराटनगरमा रहेर लामो समयदेखी सामाजिक काम गर्दै आएको हामी युवाद्धारा राहत सामाग्री वितरण गरेको छ । लामो समयदेखी जारी निषेधाज्ञाका कारण समस्यामा परेका तेस्रो लिङ्गीहरुलाई राहत सामाग्री वितरण गरिएको हो । विराटनगरमा रहेका ३० जना तेस्रो लिङ्गीलाई एक महिनाका लागि पुग्ने खाद्यान्य सामग्री स�. . .
विराटनगर । मोरङमा जारी निषेधाज्ञालाई परिवर्तन गर्दै पुन: एक हप्ता बढाईएको छ । सोमबार बसेको डिसिसिएमसी बैठकले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी निषेधाज्ञाहरुलाई केही खुकुलो बनाउने निर्णय गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी सन्तोष खड्काले दिएको जानकारी . . .
विराटनगर महानगरपालिकाको वडा नं १५ मा युवाहरुले मिलेर राहत वितरण सुरु गरेका छन् । धिरज मण्डलको नेतृत्वमा युवाहरुको समुहले चार चरणमा गरेर करिब १ सय ८० परिवारलाई राहत बाढेको हो । रामजानकी चौक , बाबाहल चौक, खत्वे टोल , भट्टा चौक लगायतका क्षेत्रमा राहत वितरण गरिएको धिरजले जानकारी दिनु भयो । उहाँले राहतमा चाम. . .
अप्पन विराटगढ परोपकार समाज र संमृध्दि नेपालले संयुक्त रुपमा विराटनगरमा राहत वितरण गरेका छन् । विराटनगर वडा नं ८ का अति विपन्न , एकल महिला, ज्येष्ठ नागरिकहरुलाई समाजसेवी ममता सुवेदी यातवको सहयोगमा राहत वितरण भएको हो । उक्त वडाका करिब २ सय ५ जनालाई राहत वितरण गरिएको समृद्धि नेपालको संस्थापक अध्यक्ष बि. . .
- सरोज कार्की तथ्याकंलाई आधार मान्ने हो भने विराटनगर महानगरपालिका कोभिड-१९ महामारीको जालोमा मुछिएको सहर हो ।प्रदेश १ को सामाजिक विकास मन्त्रालयको तथ्याकं अनुसार महामारी सुरु भएयता हालसम्म कोरोना भाईरसबाट १८ हजार ३ सय २८ जना विराटनगरवासी संक्रमित भईसकेका छन् । र, १ सय ९७ जनाको मृत्यु भईसकेको छ । आज जेठ . . .
मैथिल ब्राह्मण महासभा नेपालको युवा समिति मोरङले सपना सोशल एसोसिएशन अफ प्रोफेशनल नेपाली इन अमेरिकासँगको सहकार्यमा दोश्रो चरण अन्तर्गत विराटनगरका गरिब तथा विपन्न वर्गलाई खाद्यान्न सहयोग गरेको छ । निषेधाज्ञाबाट प्रभावित मजदुर तथा गरिबहरुलाई मध्यनजर गर्दै उनीहरुले विराटनगर महानगरको वार्ड नम्बर १, २,. . .
अल-आमना मुस्लिम महिला नेपालले कोभिड १९ को समयमा अप्ठ्यारोमा परेका समुदायलाई राहत सामाग्री वितरण गरेको छ । विराटनगर वार्ड नम्बर ६ मा अवस्थित साबाजिया मदरसा आयोजित राहत वितरण कार्यक्रममा १ सय ५० परिवारका महिलाहरुलाई राहत वितरण गरिएको थियो । राहत प्याकेजमा सेनिटरी प्याडका साथै च्युरा , भुजा र चाउचाउ वि�. . .
'हाम्रो नेपाल, स्वस्थ नेपाल' संस्थाले विराटनगरमा रहेका अस्पताल तथा आईसोलेसन सेन्टरहरुमा खटिएका फ्रन्टलाईनर्सहरुलाई पि.पि.ई. सेट तथा स्वास्थ्य सामाग्री वितरण गरेको छ । 'दौतरी फ्रेन्ड्स फर फ्युचर' र 'इम्पावर नेपाल' सँगको सहकार्यमा संस्थाले उक्त सहयोग गरेको हो । यस अन्तर्गत 'दौतरी फ्रेन्ड्स फर फ्युचर' को. . .
- स्मिता पोखरेल दुई नाबालक छोरा लिएर विराटनगरमा उपचार गर्न इलामबाट आउनु भएको एक महिलालाई इलाम घर फर्कन समस्या भयो । निषेधाज्ञाका कारण गाडीहरु चलिरहेका थिएनन् । यस्तो समयमा विराटनगरका दिपक चापागाँईले बरगाछी युवा समुहसँग मिलेर उहाँलाई घरसम्म पुर्याउने जिम्मा लिनु भयो । चापागाई विराटनगरका चिनिएका र�. . .
नेपाल हेल्थ कर्प्सको कोभिड टास्क फोर्स विराटनगरले विराटनगरमा खाना वितरण गरिरहेको छ । श्री श्री रविंशंकर विद्या मन्दिर र दि आर्ट अफ लिविङ्ग नेपालको सहयोगमा नोबेल अस्पतालमा रहेका बिरामी कुरुवा तथा वरिपरिका अन्य असहाय व्यक्तिहरुलाई खाना वितरण सुरु गरिएको अभियानकर्मी तथा श्री श्री रविशंकर विद्या मन्�. . .
कोभिड १९ महामारीका कारण प्रशासनले जारी गरेको निषेधाज्ञाका कारण समस्यामा परेका दैनिक ज्याला गरी जीवनयापन गर्ने अति विपन्न परिवारलाई दिगो विकास इन्सिच्यूटले सहयोग वितरण गरेको छ । विराटनगर महानगरपालिकाको वडा नं. ८ का ४७ र वडा नं. १० का २६ घर परिवारलाई दिगो विकासले उक्त राहत वितरण गरेको हो । प्रति परिवार. . .