विराटनगर चैत्र २४ , विराटनगर महानगरपालिकाको उपमेयरको दाबेदारको रुपमा विराटनगर निवासी नेपाली कांग्रेसकि श्रुति शर्माले दाबी गरेकी छन् । उनि शिक्षा क्षेत्र तथा सामाजिक क्षेत्रमा लोकप्रिय रहेकी छिन । नेपाली कांग्रेसको क्रियाशील सदस्य रहेको साथै लामो समयदेखि पार्टीका बिभिन्न गतिविधिमा सामेल हुदै . . .
विराटनगर, २४ चैत । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा आन्द्राको दीर्घ रोगका बिषयमा डाक्टर र विरामीबीच अन्तरक्रिया गरिएको छ । नोबेलका पेट तथा कलेजो रोग बिशेषज्ञ डाक्टर मोहन खड्काको अगुवाइमा आन्द्राका दीर्घ रोगीहरुसँग अन्तरक्रिया गरिएको हो । अन्तरक्रियामा मोरङ, सुनसरी, झापा लगायत पूर्वी नेपालका �. . .
विराटनगर । विराटनगर-९ रंगेली रोड ग्रीनक्रस अस्पताल परिसरमा रहेको नेपमेड्स फार्मेसी र ग्रिनक्रस अस्पतालको आयोजनामा काठमाडौंका ख्यातिप्राप्त डाक्टर अंशुमाली जोशी पुन: आउनु हुने भएको छ । नेपमेड्सले नेपाल मै चर्चित इन्डोक्राइनलोजिस्ट डा. अंशुमाली जोशीको सेवा विराटनगरमा बिरामीहरुको माग लाई मध्यनजर �. . .
विराटनगर । हिमालय टेलिभिजनबाट प्रशारण हुने डान्स रियालिटी शो "डान्सिङ स्टार नेपाल" मा पुर्वबाट दुइ जना सहभागी रहेका छन् । विराटनगरबाट मैथिली चलचित्र तथा भिडियोकि मोडल काजल कर्ण र एक खुट्टाले नाच्ने डान्सर भनेर नेपालमा नाम कमाएकी निलम ढुंगाना सहभागी रहेका छन् । विभिन्न क्षेत्रका सेलिब्रिटीहरुलाई क�. . .
विराटनगर चैत्र १९, काठमाडौंमा जारि त्रिकोणात्मक टी-२० शृङ्खलाअन्तर्गत अन्तिम खेलमा नेपालले आज मलेसियासँग खेल्दैछ । यसअघि लगातार तीन खेल जित्दै फाइनल पुगिसकेको मलेसियालाई हराउँदै लिगमा अपराजित रहने लक्ष्यमा छ । नेपाल यसअघि पपुवा न्यूगिनी (पीएनजी) लाई १५ रन र ३७ रनले पराजित गरेको थियो भने मलेसियाला. . .
विराटनगर चैत्र १९, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज खोटाङको दिक्तेलमा कार्यक्रममा सहभागी हुन गएका छन् । नेकपा एमालेले आयोजना गर्ने कार्यक्रममा उनले विभिन्न पार्टी परित्याग गर्नेहरूलाई एमालेमा प्रवेश गराउने कार्यक्रम रहेको छ । नेकपा एमालेले अहिले निर्वाचनलाई लक्षित गर्दै बिभिन्न कार्यक्�. . .
कामप्रति लगन र मनमा आँट हुने हो भने सानो लगानीबाट सुरु गरेको व्यवसायबाट मनग्गे आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण म्याग्दीका दुईजना युवा बनेका छन् । पैसा कमाउन विदेश गएर भनेजस्तो नभएपछि गाउँमै फर्कि आएका जिल्लाको बेनी नगरपालिका– ३ भकिम्लीका धनबहादुर श्रीष र बेनी–६ चुत्रेनीका कृष्ण मल्लको बाख्रापालन . . .
सिरहाको धनगढीमाई नगरपालिका-१० धनगढीबजारमा रहेको तीनवटा पसलमा आगलागी हुँदा लाखौंको धनमाल जलेर नष्ट भएको छ । बिहीबार राति स्थानीय गुञ्जेश्वर साहको कस्मेटिक पसल, विलेक्षण साहको जेनरल स्टोर र अशेश्वर साहको आईरण स्टोरमा आगलागी हुँदा करिब एक करोड मूल्य बरावरको धनमाल जलेर नष्ट भएको हो । आगलागीका कारण गुञ�. . .
नेपाली राष्ट्रिय फुटबल टोलीको फिफा वरीयता एक स्थान खस्किएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफा बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १६८औं स्थानमा छ । यसअघि नेपाल वरीयताको १६७औं स्थानमा थियो । यस्तै, नेपाल दक्षिण एसियामा भने तेस्रो स्थानमा छ । दक्षिण एसियामा १०६ स्थानमा रहेको भारत पहिलो, �. . .
अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणका लागि सुझाव संकलन गर्न टोल फ्रि नम्बर ११३८ संचालनमा ल्याएको छ । बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालयले विषयगत छलफलमा बोलाइने विज्ञ र सरोकारवाला क्षेत्रका प्रतिनिधि बाहेक दूरदराजका सर्वसाधारणको सुझावसमेत संकलन गरी बजेटमा सम्बोधन गर्ने प�. . .
निर्वाचन आयोगले स्थानीय तहसँग सम्बन्धित कानुन तथा कार्यविधिको व्यवस्थालाई व्यवस्थित बनाउन स्थानीय तह निर्वाचन निर्देशिका २०७९ जारी गरेको छ । बिहीवार निर्वाचन आयोगको नियमित पत्रकार सम्मेलनमा यो बारेमा जानकारी दिइएको हो । यस्तै आयोगले निर्वाचनमा उम्मेदवारले आफ्नो मनोनयन प्रक्रिया दर्ता गर्दा �. . .
सोलुखुम्बुमा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन् । ३७ वर्षीया श्रीमती मनिला राईको खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा माप्य दुधकोशी गाउँपालिका–४ बस्ने ३७ वर्षीय चन्द्र राईलाई प्रहरीले पक्राउ गरेको हो । राईले आफ्नै श्रीमतीलाई खुकुरी प्रहार गरी हत्या गरेको भन्ने सूचनाका आधारमा . . .