Bivek_OB

गरिखानेको कथा : मौरीपालन व्यवसाय ,महमा भन्दा घारमा नाफा

बागलुङ नगरपालिका–४ रमेटारस्थित खेतको डिलमा म्याग्दीका डिलबहादुर खत्रीका ११५ मौरीका घार छन् । खेतमा तोरी खेती हुने भएकाले मौरी चरनका लागि खत्रीले खेतको डिलमा मौरी राखेका छन् । खत्रीको म्याग्दीको सुर्केमेलामा २० घार मौरी पालेका छन्। म्याग्दीको बेनी नगरपालिका–४ स्थित सुर्केमेलामा ११ वर्षअघिदेखि सु�. . .


स्थानीय तहको निर्वाचन: खोटाङमा सत्ता गठबन्धन दलहरूबीच तालमेल गर्ने सहमति

खोटाङ । सरकारले यही वैशाख ३० गते देशभर एकैसाथ गर्ने भनिएको स्थानीय तहको निर्वाचनका लागि खोटाङमा सत्ता गठबन्धन दलहरूबीच तालमेल गर्ने सहमति भएको छ । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) नेपाल र नेकपा (एकीकृत समाजवादी)बीच सत्ता गठबन्धनलाई कायम राख्दै स्थानीय तहको निर्वाचन. . .


आजको मौसम : तापक्रम बढ्दो क्रममा, केहि स्थानमा क्षणिक वर्षाको सम्भावना

विराटनगर । हाल नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ। प्रदेश १ लगाय�. . .


नेपाल विद्यार्थी संघको आज ५३ औं स्थापना दिवस

विराटनगर । नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) ले ५३ औं स्थापना दिवस मनाउँदै छ । विद्यार्थी संघले आज स्थापना दिवसको अवसरमा नेविसंघको संस्थापक कार्यसमितिको सम्मान, नेविसंघ एप सार्वजनीकरण रआगामी निर्वाचनमा नेविसंघको भूमिका विषयक विचार गोष्ठी कार्यक्रम गर्न लागेको हो । म. . .


मिष्टर नेपाल वर्ल्ड २०२२’ को उपाधि विराटनगरका नुतन श्रेष्ठले जिते

विराटनगर । ‘मिष्टर नेपाल वर्ल्ड २०२२’ को उपाधि विराटनगरका नुतन श्रेष्ठले जितेका छन् । २६ वर्षिय श्रेष्ठले ३५ प्रतियोगीलाइ पछि पार्दै उपाधि जितेका हुन् । विजेता श्रेष्ठले ५ लाख नगदसहित ‘मिष्टर वर्ल्ड २०२२’ मा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गरेका छन् । श्रेष्ठलाई यस अघिल्लो ‘मिष्टर नेपाल व. . .


बझाङमा आज बिहान ४.१ म्याग्नेच्युटको भूकम्प

बझाङ । बझाङमा आज बिहान भूकम्प गएको छ । बिहान ६ः०३ बजे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । बझाङको सैनापसेलालाई केन्द्रविन्दु बनाएर ४.१ म्याग्नेच्युटको भूकम्प गएको केन्द्रले जनाएको छ । उक्त भूकम्प गोरखा भूकम्पको परकम्प नभई नयाँ भूकम्प भएको केन्द्रले बताएको छ ।. . .


स्थानीय निर्वाचन : सत्ता गठबन्धन बैठक आज पनि, भागबन्डा मिलाउन सकस

स्थानीय निर्वाचनमा महानगरपालिका र उपमहानगरपालिकाको भागबन्डा टुङ्गो लगाउन सत्ता गठबन्धन बैठक आज पनि बस्दै छ । सोमबार बसेको बैठक निष्कर्षविहीन बनेपछि गठबन्धनका शीर्ष नेताहरु आज बिहान साढे ११ बजे छलफलमा जुट्न लागेका हुन् । सत्तारूढ नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनत. . .


आजबाट बालबालिकालाई ‘भिटामिन ए’ र ‘जुकाको औषधि’ खुवाइदै

सरकारले आजबाट बालबालिकालाई ‘भिटामिन ए’ र ‘जुकाको औषधि’ खुवाउँने भएको छ । आज र भोलि दुईदिन देशव्यापी रुपमा ‘भिटामिन ए’ र ‘जुकाको औषधि’ खुवाउन लागिएको हो । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चानल हुने भएकाले ६ महिनादेखि ५९ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ‘ए’ तथा १२ महिनादेखि ५९ महिना उमेरसम्म. . .


मारिया किड्स मन्टेश्वरी स्कूलले मन्टेश्वरी शिक्षामा फड्को मार्दै

विराटनगर । बुढीगंगा १ मोरङस्थित मारिया किड्स मन्टेश्वरी स्कूल बिधार्थी तथा अभिभावकहरुको लागि उक्त क्षेत्रमा मन्टेश्वरी शिक्षामा राम्रो छाप छाड्दै आएको छ । २०७३ सालमा स्थापना भएको उक्त स्कुलमा दक्ष तथा अनुभवी शिक्षकहरुबाट अध्ययन अध्यापन गराउँदै आइरहेको छ । उचित हेरचाहका साथ बालबालिकाको पठनपाठनम�. . .


बैंक अफ काठमाण्डूको काँकरभिट्टा शाखाको उद्घाटन

काँकरभिट्टा । बैंक अफ काठमाण्डूको मेचीनगर नगरपालिका वडा नं. ०६, काँकरभिट्टास्थित काँकरभिट्टा शाखाको उद्घाटन भएको छ। मेचीनगर नगरपालिकाका मेयर बिमल आचार्य र बैंकका संचालक विजय कुमार श्रेष्ठले संयुक्त रूपमा बैंकको काँकरभिट्टा शाखा उद्घाटन गरेका हुन्। औपचारिक समुद्घाटन समारोहमा नगरपालिकाका नगर उप-�. . .


पाँचथरमा घडेरीको पुजा गर्दा माटोको ढिस्कोले पुरिएर पुजारीको मृत्यु

पाँचथरमा घडेरीको पुजा गर्दा माटोको ढिस्कोले पुरिएर पुजारीको मृत्यु भएको छ । घर निर्माण गर्ने क्रममा माटोको ढिस्कोले पुरिएर फिदिम नगरपालिका–‍१ बुद्धचोक बस्ने ६५ वर्षीय गोपाल ढुङगानाको मृत्यु भएको हो । मदन पन्धाकले घर निर्माण गर्न घडेरी तयार गरी पूजा गर्ने क्रममा माटोको ढिस्को खसेर पुरिएका ढुङ्गान�. . .


आजदेखि वीणा उल्का वर्षा

सक्रिय मौसमले साथ दिएको खण्डमा वैशाख ९ गते राति नेपाली आकाशमा उल्का वर्षाको रमाइलो दृश्य देख्न सकिने नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । आजदेखि सक्रिय हुने वीणा उल्का वर्षा (लाइरिड मिटियोर सावर) वैशाख १२ गतेसम्म सक्रिय रहने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए ।  वैशाख ९ गते राति ९ बजेद. . .