पुष्पराज थपलिया विराटनगर । भारतको शम्सेर क्रिकेट क्बल कानपुर पराजित गर्दै विराटनगरको पूर्वाञ्चल क्रिकेट एकेडेमी विराटनगरमा जारी इन्डो–नेपाल टि–२० ‘मिल्स कप क्रिकेट’ प्रतियोगिताको उपाधि जितेको छ । पूर्वाञ्चलले विराटनगरस्थित जुटमिलको खेल मैदानमा आज भएको फाइनलमा कानपुरलाई ६ रनले पराजित गर्दै उप. . .
विराटनगर । सुनसरीको इटहरीमा देशकै ठूलो इपी ल्याण्ड एण्ड वाटरपार्कमा होली विशेष कार्यक्रम हुने भएको छ । होलीको अवसर पारेर चर्चित गायक भी-टेनले इटहरीमा कन्सर्ट गर्न लागेका हुन् । यहि चैत्र ४ गते होलीको दिन उक्त कार्यक्रम हुन लागेको हो । शुक्रबार ११ बजे देखि चर्चित र्यापर भी-१० सहित डीजे बिधानले पनि उक्�. . .
काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक आज बस्ने भएको छ । बैठक मंगलबार दिउँसो ३ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बस्ने पार्टी केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए । स्थानीय तहको निर्वाचनको तयारीलगायत विषयमा छलफल हुने बताइएको छ । स्थायी कमिटी, पोलिटब�. . .
विराटनगर । विराटनगरमा जारी इन्डो–नेपाल टि–२० ‘मिल्स कप क्रिकेट’ प्रतियोगिताको फाइनल खेल आज हुदैछ । भारतको शम्सेर क्रिकेट क्बल कानपुर र विराटनगरको पूर्वाञ्चल क्रिकेट क्बलसँग प्रतिस्पर्धा गर्नेछ । मिल्स क्रिकेट क्लव एण्ड एकेडेमीको आयोजनामा उक्त प्रतियोगिता विराटनगर जुट मिलको खेल मैदानमा हुदैछ । �. . .
विराटनगर फाल्गुन २४ , लोकप्रिय कस्मेटिक ब्राण्ड ओरिफ्लेम कस्मेटिकको आधिकारिक आउटलेट विराटनगरमा मंगलबारबाट संचालनमा आएको छ । विराटनगरको भृकुटी चोकमा संचालनमा आएको उक्त पसलमा ओरिफ्लेम ब्रान्डका सम्पूर्ण कस्मेटिक सामानहरु राखिएको छ । आउटलेट संचालनको अवसरमा अहिले २०% सम्म छुटको व्यवस्था गरिएको आउट�. . .
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षा सुधारका लागि बजेटको आकार बढाउन राष्ट्रिय योजना आयोगका उपाध्यक्षसँग छलफल गरेका छन् । शुक्रबार आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलसँग मन्त्री पौडेलले विद्यालय शिक्षा, उच्च शिक्षा, प्राविधिक शिक्षा र विज्ञान तथा प्रविधिको क्षेत�. . .
विराटनगर फाल्गुन १४ , बेलायतको पब्लिक विश्वविद्यालय व्लभरह्याम्टनको पाठ्यक्रम अनुसार विराटनगरमा सुरु भएको इन्टरनेशनल हस्पिटालिटी म्यानेजमेन्ट कोर्ष अन्तर्गतका विद्यार्थीहरुका लागि कलेजमा हस्पिटालिटी उद्यमशीलता सिरिज हुने भएको छ ।इन्टरनेशनल हस्पिटालिटी म्यानेजमेन्टका विद्यार्थीहरुका नि�. . .
विश्वकप छनोट प्रतियोगिताबाट बाहिरिइसकेको नेपालले ओमानमाथि शानदार जित हात पारेको छ । प्रतियोगिताको तेस्रो स्थानका लागि भएको खेलमा नेपाले ओमानमाथि ९ विकेटको जित हात पारेको हो । नेपालका लागि ओपनर कुशल भुर्तेलले ५३ बलमा ५५ रन बनाए । यस्तै, आसिफ शेखले २७ बल खेल्दै २१ रन बनाउँदै उनलाई साथ दिएपछि २२ बल अगाव. . .
विराटनगर । ओमानमा जारी टी-२० विश्वकप ग्लाेवल क्वालिफायर अन्तर्गत नेपालले पहिलाे खेलमा विजय भएको छ । नेपालले घरेलु टाेली ओमानलाई ३९ रनले पराजित गरेको हो । नेपालले दिएकाे १ सय १८ रनकाे लक्ष्य पछ्याएकाे ओमान १७ ओभरमा ७१ रनमै अलआउट भयाे ।ओमानका लागि नासिम खुसीले २४ रन बनाउनुबाहेक अरुले दोहोरो रन बनाउन �. . .
विराटनगर । आईसीसी ट्वान्टी-२० विश्वकप ग्लोवल क्वालिफायर अन्तर्गत नेपाल र ओमानबीच खेल हुँदैछ । ओमानको अल अमेरात रंगशालामा नेपालले टस हारेर पहिले ब्याटिङ गर्दैछ । अघिल्लो साता चारदेशीय शृंखलाका क्रममा नेपालले ओमानलाई ६ विकेटले पराजित गरेको थियो । विश्वकप छनोटको समूह ए मा रहेका ८ टोलीलाई दुई समूहमा व�. . .
रामेछाप, २४ माघ । रामेछापको खाँडादेवी गाउँपालिका–९ पिङ्खुरीमा सोमबार निःशुल्क स्वास्थ्य शिविर सुरु भएको छ । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज र खाँडादेवी गाउँपालिका ९ नं. वडा कार्यालयको सहकार्यमा मानेडाँडा माध्यमिक विद्यालयमा दुई दिने शिविर आयोजना गरिएको हो । शिविरको पहिलो दिन ९५३ ज�. . .
विराटनगर माघ ९ , लायन्स क्लब अफ युनिक तथा लियो क्लब बिराटनगरको सहयोग तथा लायन्स चेतन निरौला बिराटनगरको संयोजनमा झापा बुद्ध शान्ति-६, शान्तिनगर स्थित शान्ति आदर्श माध्यमिक विद्यालयका बाल विकास देखि कक्षा ५ सम्मका विद्यार्थी तथा स्थानीय खेलाडीहरुलाई एक समारोह बिच जनही न्यानो कपडा तथा खेल सामग्री वितर. . .