इन्डियन प्रिमियर लिग (आईपीएल)मा आज शीर्ष क्लब गुजरात टाइटन्सले जितका लागि संघर्ष गरिरहेको चेन्नई सुपर किंग्ससँग प्रतिस्पर्धा गर्दैछ । त्यस्तै पञ्जाब किंग्सले सनराइजर्स हैदरावादसँग प्रतिस्पर्धा गर्दैछ । पुणेस्थित महाराष्ट्र क्रिकेट एसोसिएनको मैदानमा गुजरातलाई आजको खेल जित्दै शीर्ष स्थानमा अंक . . .
देशका तराई तथा चुरे क्षेत्रमा तापक्रम बढ्दो क्रममा रहेको छ । तापक्रम बढ्दो क्रममा रहेकाले गर्मीका कारण हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । यसैबीच, देशको पहाडी भू–भागका थोरै स्थानमा आज पनि मेघगर्जन र चट्याङ्सहित क्षणिक वर्षाको सम्भावना रहेको छ । पश�. . .
इटहरी बैशाख ४ , मोरङ सुन्दरदुलारीस्थित इटहरी इन्टरनेसनल कलेजमा स्प्रिङ कार्निभल आयोजना हुने भएको छ । बैशाख ५ गते कलेजमा हुने उक्त कार्निभलमा नेपालका चर्चित गायक सबिन राई एण्ड फ्यारो ब्याण्डको प्रस्तुति समेत हुनेछ । साथै कार्निभलमा बिभिन्न स्टल,खेल साथै इटहरी इन्टरनेसनल कलेजका बिद्यार्थीको बिभि�. . .
विराटनगर चैत्र २९ , मोरङको धनपालथान गाउँपालिका नेकपा एमाले कमिटीले अध्यक्षको नाम सिफारिस गरेको छ । धनपालथान गाउँपालिका नेकपा एमाले कमिटीले मुसहरु मण्डलको नाम अध्यक्षमा सिफारिस गरेको छ । उनी धनपालथान गाउँपालिका गएको चुनावमा पनि उम्मेद्वार थिए । उनी नेपाली कांग्रेसका हरिलाल सिंहसँग पराजित भएका �. . .
विराटनगर चैत्र २९ , गत महिना मात्रै नेकपा माओवादी केन्द्र छाडेर नेकपा एमाले प्रवेश गरेका मोरङको रंगेली नगरपालिकाका मेयर दिलिप बगडीयालाई नेकपा एमालेले मेयरको उम्मेद्वार बनाउने भएको छ । २०७४ सालको स्थानीय तह निर्वाचनमा बगडीया माओवादी केन्द्रबाट मेयरमा निर्वाचित भएका थिए । केपी शर्मा ओलीले पार्ट�. . .
विराटनगर । बेलायतको पब्लिक विश्वविद्यालय व्लभरह्याम्टनको पाठ्यक्रम अनुसार विराटनगरमा संचालनमा रहेको विराटनगर इन्टरनेशनल कलेजका विद्यार्थीको लिडरशीप कन्क्लेव सम्पन्न भएको छ । आइतबार विराटनगरको बिग होटेलमा आयोजित कार्यक्रममा कलेजका विद्यार्थी प्रतिनिधि प्रमुख, फ्रील्यानसर र कलेजका बिभिन्न क�. . .
विराटनगर । नेपाली राष्ट्रिय क्रिकेट अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले सार्वजनिक गरेको नयाँ वरीयतामा सुधार गरेको छ । नेपाली टोली टी–ट्वान्टी अन्तर्राष्ट्रिय वरीयता नेपाल एसोसियटको शीर्ष स्थान ओगटेको छ । नयाँ वरीयतामा अनुसार नेपाल १२औं स्थानमा उक्लेको छ । नेपालले टेष्ट राष्ट्र आयरल्याण्�. . .
विराटनगर । इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तरगत आइतबार भएको फरक खेलमा राजस्थान रोयल्स र दिल्ली क्यापिटल्सले जित हात पारेका छन् । राजस्थान रोयल्सले लखनऊ सुपर जायन्ट्समाथि ३ रनको रोमान्चक जित निकाल्यो ।जितका लागि १६६ रनको लक्ष्य पछ्याएको लखनऊ २० ओभरमा ८ विकेट गुमाउँदै १६२ रनमा समेटियो । लखनऊका क्व. . .
विराटनगर । विराटनगर वडा नम्बर २ निवासी वृत्तान्त खनाल नेपाल क्रिकेट संघ (क्यान)को महाप्रबन्धक (जनरल म्यानेजर) मा वृत्तान्त खनाल नियुक्त भएका छन् । जनरल म्यानेजरका लागि क्यानले गत फेब्रुअरी १ मा आवेदन माग गरेको थियो । जसमा ३४ जनाको आवेदन परेको थियो । क्यानले २७ मार्चमा ९ जनालाई दोस्रो चरणमा छनोट गरेको. . .
विराटनगर । लोकप्रिय गायिका टिका प्रसाईंको स्वरमा रहेको गजल ‘तिमी बिना’ सार्वजनिक भएको छ । उनको उक्त गजल टिका कै युट्युब च्यानल टिका प्रसाईंबाट सार्वजनिक भएको हो । उक्त गजलमा गणेश श्रेष्ठको शब्द, सन्तोष दुमेको संगीत तथा आदेश गुर्माचनले एरेञ्ज गरेका हुन् । स्टुडियो किङमा रेकर्ड गरिएको गीतमा मनोज साङ. . .
स्वास्थ्य बीमा बोर्डले मोबाइल एप्लिकेशन सार्वजनिक गर्ने भएको छ । बोर्डले छैटौँ वार्षिकोत्सवको अवसर पारेर बीमा बोर्डले ‘एचआईबी’ नामक मोबाइल एप्लिकेसन सार्वजनिक गर्न लागेको विहिबार आयोजित पत्रकार सम्मेलन जानकारी गराइएको थियो । चैत्र २५ गते सार्वजनिक गरिने यस एप्लिकेसनबाट स्वास्थ्य बीमा गराएकाहर. . .
मिथिलाञ्चल क्षेत्रमा आज चैती छठ पर्व मनाइँदैछ । मंगलबारदेखि शुरु भएको चैती छठ पर्वको तेश्रो दिन अर्थात बिहीबार मुख्य दिन हो । आज अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ दिँदै शुक्रबार विहान उदाउँदो सूर्यको अर्घ दिएपछि छठ पर्व सम्पन्न हुनेछ । चार दिनसम्म मनाइने यस पर्वको पहिलो दिन नुहाएर चोखो खाने चलन छ भने �. . .