Bivek_OB

स्थानीय निकायको निर्वाचन : मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत तोकिए

काठमाडौं । आशन्न स्थानीय निकायको निर्वाचनका लागि निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत तोकेको छ । आयोगले ६७६ निर्वाचन अधिकृत नियुक्त गरेको जनाएको छ । २०७९ वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ७ बमोजिम राजपत्राङ्कित द्वितीय श्रे�. . .


प्रदेश १ मौसम : केहि स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भेगको मौसम सामान्यतया सफा रहेको छ। शनिबार प्रदेश १ र बागमती प्रदेशको पहाडी  भू-भागमा आंशिक  बदली रही बाँकी भू-भागमा र अन्य प्रदेशमा मौसम सामान्यतया सफा रहने छ�. . .


स्थानीय तहको निर्वाचन : मतदाता नामावली आउँदो आइतबार सार्वजनिक हुने

निर्वाचन आयोगले मतदाता नामावली आउँदो आइतबार सार्वजनिक गर्ने भएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलकाअनुसार सोही अनुसार तयारी भइरहेको छ । यसैबीच आयोगले स्थानीय तहको निर्वाचनको मतपत्र जनक शिक्षा सामग्री लिमिटेडबाट छपाइ गर्ने निर्णय गरेको छ । शुक्रबारको बैठकले शिक्षा सामग्रीलाई छाप्ने मेस. . .


मोरङको कटहरीमा मोटरसाईकल दुर्घटना, एक जनाको मृत्यु

मोरङको कटहरी गाउँपालिका–५ भित्री सडकखण्डमा सोमबार मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भिर घाईते भएका छन् । मृत्यु हुनेमा मोटरसाइकल चालक स्थानिय २२ वर्षिय रबि हजारी थारु रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका थारुको कोशी अस्पतालमा उपचारको क्रममा सोमबार राती १�. . .


ग्रीन भेन्चर्स लिमिटेडको सर्वसाधारणका लागि आईपीओ खुला

ग्रीन भेन्चर्स लिमिटेडले सर्वसाधारणका लागि आईपीओ खुला गरेको छ।  कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका ३१ लाख २५ हजार कित्ता साधारण शेयर निष्काशन गरेको हो। निष्काशन गरिएको कुल शेयरमध्ये ३ प्रतिशत अर्थात ९३ हजार ७५० कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ। यस्तै ५ प्रतिशत अर्थात १ लाख ५६ हजा. . .


आगामी स्थानीय तह निर्वाचनबारे जानकारी दिन ११०२ नम्बर खुला गर्ने तयारी

काठमाडौं, चैत्र ९ , आगामी स्थानीय तह निर्वाचनबारे जानकारी दिने उद्धेश्यले निर्वाचन आयोगले कल सेन्टर स्थापना गर्ने भएको छ । आयोगले ११०२ नम्बर खुला गर्ने तयारी गरेको हो । कल सेन्टर स्थापनाका लागि काम भइरहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । उनले सो नम्बरमा फोन गरेर आगामी चुनावका ब�. . .


प्याब्सन नेपालको १५ औँ राष्ट्रिय महाधिवेशन बुधबार हुँदै, डिके ढुङ्गाना भावी अध्यक्षमा निर्विरोध

विराटनगर चैत्र ९ ,  निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) नेपालको १५औँ राष्ट्रिय महाधिवेशन बुधबार काठमाडौँमा हुँदैछ । आगामी तीनवर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन हुने यस महाधिवेशनमा वर्तमान सहअध्यक्ष डिके ढुङ्गाना भावी अध्यक्षमा निर्विरोध भइसकेका छन् भने अन्य केही पदमा पनि निर्विरो�. . .


भिडियो अन्तर्वार्ता : विराटनगरको मेयर उमेदवारमा नेपाली कांग्रेस नगर सभापति दिपक चापागाईंको दाबी

विराटनगरको मेयर उमेदवारमा नेपाली कांग्रेस नगर सभापति दिपक चापागाईंको दाबी : टिकट पाए हावादारी गफ मात्रै हैन काम गरेर देखाउने प्रतिबद्धता । कार्यक्रम प्रस्तोता : बिबेक दाहाल , अतिथि : दिपक चापागाईं, नेपाली कांग्रेस नगर सभापति. . .


नेपाली क्रिकेट टिमको घोषणा, पूर्वकप्तान ज्ञानेन्द्र मल्ल परेनन् टोलीमा (टिम सुची सहित)

नेपाल क्रिकेट संघ (क्यान) ले एकदिवसिय र त्रिकोणात्मक टी–ट्‍वान्‍टी सिरिजका लागि नेपाली क्रिकेट टिमको घोषणा गरेको छ । क्यानले मंगलबार एकसाथ सन्दीप लामिछानेको कप्तानीमा दुई टिमको घोषणा गरेको हो । क्यानले सार्वजनिक गरेको एकदिवसीय टिमको सूचीमा पूर्वकप्तान ज्ञानेन्द्र मल्ल अटाएका छैनन्  । सन्दीप नेतृ. . .


मौसम जानकारी : प्रदेश–१ सहित पहाडी भू–भागमा आज मेघ गर्जन र चट्याङ्सहित वर्षाको सम्भावना

देशका पहाडी भू–भागका केही स्थानमा आज मेघ गर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना छ । आज दिउँसो प्रदेश–१, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज राति देशको उच्च प�. . .


नेपालको खेल आज : यूएईविरुद्ध खेल्दै नेपाल

काठमाडौं । कमजोर ब्याटिङ प्रदर्शन गरिरहेको नेपालले आज आईसीसी क्रिकेट विश्वकप लिग–२ को त्रिदेशीय शृंखलामा घरेलु टोली युनाइटेड अरब इमिरेट्स (युएई) विरुद्ध खेल्दै छ । यूएई भ्रमणमा नेपालको यो तेस्रो खेल । यसअघिका दुई खेलमा नेपालले मिश्रित नतिजा निकालेको छ । पहिलो खेलमा पपुवा न्युगिनीविरुद्ध संघर्षपूर. . .


गिरिजाप्रसाद कोइरालाको १२औँ स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदै

काठमाडौं । नेपालमा नेकपा (माओवादी)ले सञ्चालन गरेको सशस्त्र द्वन्द्वको अन्त्यका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरी २०६२/६३ को आन्दोलनको नेतृत्वदायी भूमिका निर्वाह गरेका पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १२औँ स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । वि.सं. २०५९ असोज १८ गते त�. . .