विराटनगर ।विराटनगर इन्टरनेशनल कलेजमा बेलायतको व्लरभरह्यामपटन विश्वविद्यालयको इन्टरनेशनल विजनेस म्यानेजमेन्टमा तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी वैभव नाहाटा अमेरिकी सरकारको पूर्ण छात्रवृत्तिमा अमेरिका प्रस्थान गरेका छन् । नाहाटा अमेरिकी सरकारको छात्रवृत्तिमा बिद्यार्थी एक्चेन्ज कार्यक्र. . .
विराटनगर पुष १७ , एल.एण्ड.सि मोडेल एजेन्सीको आयोजनामा बिराटनगरमा सम्पन्न लिटल प्रिन्स एण्ड एन्जलको उपाधि सितोस्ना खड्काले जितेको छिन।यस्तै सनिशा शाक्य दोस्रो र सुज्ञानी बुढाथोकी तेस्रो भएका छन। ७ बर्ष देखि १४ बर्ष सम्म का बालबालिकाहरुको उक्त प्रतियोगिताको फिनालेमा १४ जना प्रतिस्पर्धी सहभागी रह�. . .
काठमाडौं, १५ पुस । सरकारी क्षेत्रबाट सञ्चालित काठमाडौंको वीर अस्पतालमा बिरामीले एक दिन आइसीयूमा बस्दा बेड चार्ज दुई हजार तिर्नुपर्छ । अर्को सरकारी अस्पताल सिभिलमा पनि आईसीयू चार्ज दुई हजार नै छ । तर, निजी क्षेत्रबाट सञ्चालित काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले १ हजार ९ सय रुपैयाँमै बिरा�. . .
विराटनगर । विराटनगर इन्टरनेशनल कलेजमा क्रिसमस इभेन्ट सम्पन्न भएको छ । कलेजको आयोजना तथा कलेजका विद्यार्थीहरुको बिअईसी क्लबको व्यस्थापनमा शनिबार क्रिसमस डे तथा प्रोम सम्पन्न भएको छ । बेलायतको युनिभर्सिटी अफ वल्भरह्यामटनको साझेदारीमा सञ्चालित उक्त कलेजका बिएसी अनर्स इन्टरनेसनल बिजनेस म्यानेजमे�. . .
विराटनगर पुष ९, विराटनगरमा प्रदेशस्तरीय पुँजीबजार सचेतना कार्यक्रम शनिबार हुने भएको छ । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) र नेपाल मर्चेन्ट बैंकर्स एशोसिएसनको आयोजनामा विराटनगरको होटेल इस्टर्न स्टारमा पुष १० गते शनिबार उक्त कार्यक्रम हुन लागेको हो । प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्र कुमार रा�. . .
विराटनगर पुष ३ , बेलायतको पब्लिक विश्वविद्यालय व्लभरह्याम्टनको पाठ्यक्रम अनुसार विराटनगरमा सुरु भएको तीन वर्षको इन्टरनेशनल हस्पिटालिटी म्यानेजमेन्ट कोर्षमा बिद्यार्थीको आकर्षण बढेको छ । इन्टरनेशनल हस्पिटालिटी म्यानेजमेन्ट पूर्वमा पढाई हुन थालेपछि पुर्वका बिभिन्न सहरका बिधार्थी आकर्षित भएक�. . .
सानिमा बैंकले आफ्ना देशभरका नयाँ ग्राहकहरुलाई बैंकिङ्ग सुबिधा सँगसँगै एनसेलको सिमकार्ड पनि निशुल्क दिने व्यवस्था गरेको छ । बैंकिङ्ग डिजिटलाईजेशनलाई प्रोत्साहन गर्ने उद्देश्यले बैंकले आफ्ना ग्राहकहरुलाई खाता खोल्दा सिम कार्ड र उक्त कार्डमा रु ५०० बराबरको विभिन्न सुबिधा पनि उपलब्ध गराउने जनाएको. . .
विराटनगरको भृकुटी चोकमा रहेको वेलायतको व्लभरह्याम्टन विश्वविद्यालयवाट सम्वन्धन प्राप्त बिराटनगर इन्टरनेशनल कलेजका बिद्यार्थीमाझ बिजनेस क्विज सम्पन्न भएको छ । कलेजका दोश्रो,तेश्रो र चौथो बर्षमा पढिरहेका बिद्यार्थीहरुलाई बिश्व बजार तथा नेपालका बिभिन्न बिजनेस सामाग्रीहरु सहित क्विज गराइएको थि�. . .
विराटनगर मङ्सिर १६ ,पथरी शनिश्चरेस्थित शब्द थिएटरले कला प्रवद्र्धनमा सहयोग पुर्याएकोमा नगर उपप्रमुख यमुना विष्ट वास्तोलालाई सम्मानित गरेको छ ।थिएटरको प्रस्तुत गरेको मनबहादुर मुखियाको नाटक ‘अनि देउराली रुन्छ’ को आज समापनका अवसरमा नाटक गर्न न्यायिक समितिमार्फत आर्थिक समेत सहयोग प्रदान गर्दै कलाप�. . .
बिराटनगर मङ्सिर ९ , कोभिड १९ महामारीमा थला परेको सिनेमा हलहरु संचालनमा आउन थालेका छन् । बिराटनगरको भाटभटेनीमा ४ सय २४ जना दर्शक अटाउन सक्ने सिट क्षमता रहेको हल संचालनमा आएको केहि समयमा नै कोभिड महामारीले बन्द रहेको थियो । हाल केहि हप्ता देखि उक्त हल फेरी दर्शकको रोजाइमा पर्न थालेको क्युएफएक्स सिनेमा ह�. . .
बिराटनगर। बिराटनगरमा बिभिन्न सेवा एकै स्थानबाट प्रदान गर्ने उदेश्य सहित बिराटनगर-१ ठुलो मिल चोकमा सुमी स्टेसनरी संचालनमा आएको छ । बिभिन्न सरकारी रोजगारीका लागि फरिने अनलाइन फारम , बिभिन्न कक्षाका लागि ट्रान्सक्रिप्ट , माइग्रेसन लगायतको प्रमाणीकरण गर्ने सेवा साथै स्टेसनरीका सम्पूर्ण सामान एकै ठाउ. . .
बिराटनगर। बिराटनगर जुनियर जेसिजले संचालन गरेको अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगिताको अन्तिम चरणको फाईनल राउन्ड बिराटनगरकाे हाेटेल स्वागतममा सम्पन्न भएको छ। असोज ४ गते देखि ८ गते सम्म सशक्तीकरणका लागि सहकार्य भन्ने बिषयमा'ईन्टर स्कुल अनलाइन भिडियो अडिसन संचालन गरेको थियो। जसका लागि बिराटनगर�. . .