Bivek_OB

पाँच पेट्रोल पम्प तथा उद्योगविरुद्ध मुद्दा दर्ता

काठमाण्डाै,२२ जेठ ।  नेपाल गुणस्तर तथा नापतौल कार्यालयले पाँच पेट्रोल पम्प तथा उद्योगविरुद्ध मुद्दा दर्ता गरेको छ । कार्यालयले चालू आर्थिक वर्षमा नेपाल गुणस्तर तथा नापतौलको मापदण्ड विपरीत सञ्चालित पेट्रोल पम्प तथा उद्योगलाई मुद्दा दर्ता गरेको हो । कार्यालयले मैतीदेवी पेट्रोलियम सप्लायर्स मैतीद�. . .


विप्लवको तालिम केन्द्र खोज्दै सुरक्षाकर्मी, विराटनगरबाट डीएसपी सहित ८० प्रहरी सर्चमा

ओखलढुंगा, २२ जेठ । सोलुखुम्बूको महाकुलुङ गाउँपालिका–५ स्थित गुँदेलमा प्रतिबन्धित विप्लव समूहले सञ्चालन गरेको भनिएको तालिम केन्द्र प्रहरीले फेला पार्न सकेको छैन । आइतबार परिचालित सुरक्षाकर्मीले छेस्काम चौकी कब्जा गर्न आएका भनिएका विप्लव कार्यकर्ता र तालिम केन्द्र फेला पार्न नसकेका हुन् । गुँदेल�. . .


मेयर उपमेयर बिवाद: उपप्रमुखले दिइन् प्रमुखको कोठामा ताला लगाउँने चेतावनी

इलाम, २२ जेठ । इलाम नगरपालिकाकी उपप्रमुख शुशीला नेम्बाङले आफ्नोे अधिकार प्रयोग गर्न नपाए प्रमुखको कोठामा ताला लगाउने बताएकी छन् । प्रमुख महेश बस्नेतले आफ्नो अधिकार हस्तक्षेप गरेको आरोप लगाउँदै उपप्रमुखले यस्तो चेतावनी दिएकी हुन् । न्यायिक समितिको सचिवालयमा पत्रकार सम्मेलन गरी प्रमुखले एकल र ताना�. . .


मुस्लिम समुदायको ईदुल फित्र भोली, बुधवार नै सार्बजनिक बिदा

विराटनगर, २१ जेठ । ईद पर्बको अबसरमा नेपाल सरकारले दिने भनेको सार्बजनिक बिदा ईद बुधवार परेको कारण २२ गतेलाई सार्बजनिक बिदा घोषणा गरिएको छ । गृहमन्त्रालयले एक सुचना प्रकाशित गर्दै नेपाल सरकार मन्त्री परिषदको मिति २०७६ जेठ १० गतेको निर्णयअनुसार मुस्लिम धर्मालम्मबीहरुको पर्ब ईदुल फित्र का दिन साबर्सज. . .


विराटनगरको नागरिक पोलिक्लिनिक र मेगा बैँक बिच छुट सम्झौता

विराटनगर, २१ जेठ । विराटनगरमा रहेको नागरिक पोलिक्लिनिक एण्ड डाईग्नोष्टिक सेन्टर र मेगा बैंक बिच छुट सम्झौता भएको छ । आज बिराटनगरमा भएको एक कार्यक्रमका बिच बैक र सेन्टर बिच छुट दिने बारेमा सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सम्झौता पत्रमा बैंकका कर्मचारी, डेबिट तथा क्रेडिट कार्ड भएका खातावालालाई बि�. . .


इलाम र पाँचथर मालपोत कार्यालयलाई नमुना कार्यालय घोषणा, यस्ता छन् नमुना विशेषता

विराटनगर, २१ जेठ । मालपोत कार्यालय इलाम र मालपोत कार्यालय पाँचथरलाई नमुना मालपोत कार्यालय घोषणा गरिएको छ । विशेष कार्यक्रमको आयोजना गरी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले आइतबार र सोमबार यी दुई मालपोत कार्यालयलाई नमुना मालपोत कार्यालय घोषणा गर्नुभएको हो । कार्याल. . .


छोरीलाई खुर्पा प्रहार गरी घाइते बनाउने बुवा पक्राउ

काठमाडौँ, २१ जेठ । आफ्नै छोरीलाई खुर्पा प्रहार गरी घाइते बनाउने बुवालाई प्रहरीले पक्राउ गरेको छ। १९ वर्षीया छोरी सुनिता ओस्तीलाई खुर्पा प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले धादिङ निलकण्ठ नगरपालिका १४ आमबोटेका ४५ वर्षीय बुवा बलराम ओस्तीलाई प्रहरीले पक्राउ गरेको हो। सुनिताको स्थानीय स्वास्थ्य �. . .


सिक्किम विधान सभामा आवाज आयो ‘ओइ चाम्लिङ चोर!’

सिक्किम, २१ जेठ ।  भारतको नेपालीभाषीको बाहुल्यता रहेको सिक्किम राज्यको विधान सभा सदनमा सोमबार एक्कासी आवाज निस्कियो- ओइ चाम्लिङ चोर! विधान सभा सदनमा विपक्षी दलका नेता पूर्व मुख्यमन्त्री पवनकुमार चाम्लिङले वर्तमान मुख्यमन्त्री पिएस गोलेलाई सरकार सञ्चालन गर्न एक मिनेट पनि अधिकार नभएको बताएका थिए। च. . .


‘को बन्छ करोडपति’को पहिलो सिजन सकियो, केही महिनामै सिजन दुई

काठमाडौं, २१ जेठ । नेपालमा पहिलोपटक भित्रिएको फ्रेन्चाइज शो ‘को बन्छ करोडपति’ को पहिलो सिजन सकिएको छ । नायक राजेश हमालले होस्ट गरेको कार्यक्रम ५२ श्रृंखला प्रशारण भएको थियो । ‘को बन्छ करोडपति’को पहिलो श्रृंखलामा एक जना सहभागीले एक करोड रुपैैयाँ जित्न सफल भए । मोरङका राजीव जैनले १५ वटै प्रश्नको जवाफ म. . .


महाभूकम्प आउँछ भन्दै भविष्यवाणी गर्ने अर्जुन क्षेत्री पक्राउ

काठमाडौं, २१ जेठ। नेपालमा महाभूकम्प आउँछ भन्दै भविष्यवाणी गरेर जनमासलाई त्रसित बनाएको आरोपमा अर्जुन क्षेत्री पक्राउ परेका छन् । ३६ वर्षीय क्षेत्रीलाई गौशाला क्षेत्रबाट पक्राउ गरिएको महानगरीय प्रहरी परीसर काठमाडौंका डिएसपी होविन्द्र वोगटीले बताए । क्षेत्रीले युट्यूव भिडियोमार्फत् जेठ महिनाभित. . .


प्रदेश १ मन्त्री परिषद बैठकः आर्थिक बर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम पेश गर्न स्वीकृत

विराटनगर, २१ जेठ । प्रदेश १ सरकारले आगामी बर्ष २०७६÷०७७ को नीति तथा कार्यक्रम पेश गर्न स्वीकृत गरेको छ । प्रदेश सरकार मन्त्री परिषदको बैठकले सरकारले ल्याउने नीति तथा कार्यक्रम स्वीकृत गरेको हो । बुधबार ३ बजे प्रदेश सरकारले नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको छ । त्यस्तै बैठकले विपदमा भएको क्षती, ख�. . .


भाषा विकास कार्यदलले प्रतिबेदन बुझायो, प्रदेश १ का २६ हजार एक सय ३५ वक्ताको भाषा अन्योलमा

विराटनगर, २१ जेठ । प्रदेश सरकारले बनाएको स्थानीय भाषा विकास कार्यदलले प्रदेश सरकारलाई प्रतिबेदन बुझाएको छ । प्रदेश १ सरकार सामाजिक विकास मन्त्रालय ले गत चैत १८ गते गठन गरेको कार्यदलले सुझाव सहित प्रतिबेदन बुझाएको हो । कार्यदलले स्थानीय भाषाका विभिन्न पक्षमा अध्ययन–अनुसन्धान गरी तयार पारिएको प्रत�. . .