Bivek_OB

अपाङ्ग ब्यक्तिका जोगवनी-बिराटनगर कथा : सामान ओसार पसार गर्नु बाध्यता, राज्यको निरिह नीति

विराटनगर,२२ जेठ ।  ५ वर्षको उमेरमा पोलियोको सङ्क्रमणमा परि शारीरिक अपाङ्गता भएका ३८ वर्षका मुजाहिद अन्सारी, केही समय अघिसम्म घडी मेकानिकको रूपमा काम गर्दथे । तर प्रविधिमा आएको परिवर्तनको कारण १७ वर्षसम्म अङ्गालेको आफ्नो पेसा छोडेर केही वर्ष अघिदेखि जोगबनीदेखि विराटनगर सामान ओसार–पोसारको काम गरी आफ. . .


झापाको दमकमा केन्द्रीय कार्यालय रहेको कन्काई विकास बैक प्राइम बैंकमा विलय

झापा, २२ जेठ । प्राइम कमर्सियल बैंकमा कन्काई विकास बैंक विलय हुने भएको छ। काठमाडौं कमलपोखरीमा केन्द्रीय कार्यालय रहेको प्राइमले झापाको दमकमा केन्द्रीय कार्यालय रहेको कन्काईलाई एक्वीजिसन गरेको हो। एक्वीजिसन सम्वन्धी सहमतिपत्रमा बुधबार बैंकका अध्यक्ष उदयमोहन श्रेष्ठ र कन्काईका अध्यक्ष सेवक दाहाल�. . .


सुनसरीको भुटाहामा ईदुल फित्रको रौनक, नमाज पढेर धुमधामका मनाए

नसीम अन्सारी सुनसरी, २२ जेठ । सुनसरीको हरिनगर गाउँपालिकाको भुटाहामा मुस्लिम समुदायले ईदुल फित्र धुमधामका साथ मनाएका छन् । भुटाहाको ईदगाहामा पुगेर नमाज पढेर धुमधामका साथ मनाएका हुन् । एक महिनासम्म निराहार ब्रत बसेका मुस्लिम समुदायले आज लामो व्रतको अन्त्य गर्दै ईद पर्ब मनाए । बिहानै सुनसरीको भुटाहाम. . .


यात्रु नपाएपछि नेपाल एअरलाइन्सको जापान उडान स्थगित

काठमाण्डौ, २२ जेठ ।  नेपाल एअरलाइन्सको जापान उडान फेरि स्थगित भएको छ । १२ वर्षपछि जापानमा यही असार १९ गतेदेखि उडान गर्ने अन्तिम तयारी भए पनि यात्रु नपाएको भन्दै उडान तत्कालका लागि स्थगित गरिएको नेपाल वायुसेवा निगमले जनाएको छ । गएको वैशाख १५ गते नेपाल वायुसेवा निगमले जापानको ओसाकामा उडान पक्का भएको भन. . .


घूसकाण्डबारे अख्तियारमा बयान दिन पुगेका प्रहरी निरीक्षक पक्राउ

काठमाडौँ, २२ जेठ । घूसकाण्डबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बयान दिन पुगेका एक प्रहरी निरीक्षक पक्राउ परेका छन्। अख्तियारको टंगालस्थित कार्यालयले इलाका प्रहरी कार्यालय गैंडाकोट नवलपुरका प्रहरी निरीक्षक लोबहादुर जिसीलाई  पक्राउ गरेको हो। अख्तियार स्रोतका अनुसार जिसीलाई हिरासत लिएर अनुस�. . .


रंगेली विराटनगर सडक-खण्डको कदमाहमा मोटरसाईकल दुर्घटना, ३ जना घाइते

विराटनगर , २२ जेठ । मोरङको धनपालथान गाउँपालिका-६ कदमाहमा मोटरसाईकल दुर्घटनामा परि ३ जना घाइते भएका छन् । रंगेली विराटनगर सडक-खण्डमा पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको मे ४ प ७४१ नम्बरको मोटरसईकलले बाटो काट्ने क्रममा सोही स्थान बस्ने दशरथ साहको छोरा वर्ष १० को अंकित साहलाई ठक्कर दिएको थियो । दुर्घटनामा म. . .


विराटनगरको कोइराला निवासमा सुरक्षा युनिट राख्न माग

विराटनगर, २२ जेठ । नेपाली कांग्रेस मोरङले कोइराला निवासमा हटाइएका सुरक्षाकर्मीको युनिट पुनः राख्न सरकारको ध्यानाकर्षण गरेको छ । कांग्रेसका कार्यवाहक सभापति शिवनारायण सिंह गन्गाईले आज एक विज्ञप्ति प्रकासित गरी सुरक्षा युनिट राख्न माग गर्नु भएको हो । विज्ञप्तिमा ऐतिहासिक महत्व बोक्ने निवासबाट सु�. . .


सिरहामा ६१ प्रतिशत सेवाग्राहीले सरकारी सेवा लिँदा घुस दिनुपर्छ

सिरहा, २२ जेठ ।  सिरहामा ६१ प्रतिशत सेवाग्राहीले सरकारी सेवा लिँदा घुस दिनुपरेको राष्ट्रिय सतर्कता केन्द्रले गरेको सेवाग्राही सर्वेक्षणले सार्वजनिक गरेको छ । सिरहाका सरकारी कार्यालयमा सर्वाधिक घुस लेनदेन भइरहेको अवस्थामा अख्तियार अनुसन्धान आयोगले एक बर्षमा आधा दर्जन कर्मचारीलाई नियन्त्रणमा लिए�. . .


अष्ट्रेलियाको डार्बिनमा अन्धाधुन्ध गोली चलाउँदा चार जनाको मृत्यु

एजेन्सी । अष्ट्रेलियाको डार्बिनमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा चार जनाको मृत्यु भएको छ । प्रहरीले गोली चलाउने ४५ वर्षीय एक व्यक्तिलाई पक्राउ गरिएको जनाएको छ । पम्प एक्सन सट गनको प्रयोग गरी मंगलबार बन्दुकधारीले विभिन्न स्थानमा गोली चलाएको र निश्चित व्यक्तिहरुलाई निशाना बनाउने प्रयासम�. . .


 सय रुपैयाँ ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने ट्रक चालक प्रहरीकै फन्दामा

विराटनगर, २२ जेठ ।  ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने ट्रक चालक प्रहरीकै फन्दामा परेका छन्।प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले प्रहरीलाई घुस दिएको आरोपमा मिनि ट्रकका चालक हेमबहादुर विकलाई पक्राउ गरेको हो। धनकुटाको चौबिसे गाउँपालिका- ६ का १९ वर्षीय हेमबहादुर विकले सवारी चालक अनुमति पत्र नलिई सवा. . .


आज इद उल फित्र, देशभर सार्वजिक बिदा

काठमाण्डाै,२२ जेठ ।  इस्लाम धर्मावलम्बीहरुले बुधबार इद उल फित्र विशेष रूपमा मनाउँदैछन् ।इद उल फित्र कै अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रपति विद्यादेवी भण्डारीलगायत अन्य दलका नेताहरुले शुभकामना दिएका छन् । यसैबीच सरकारले इस्लाम समुदायको पर्व इदको अवसरमा बुधबार सार्वजनिक बिदासमेत दिएक�. . .


कर्मचारीलाई हप्तामा दुई दिन बिदा

काठमाडौं, २२ जेठ । संसद्मा विचाराधीन संघीय निजामती सेवा ऐनको विधेयकमा कर्मचारीलाई हप्ताको दुई दिन बिदा दिने प्रस्ताव गरिएको छ । कांग्रेस सांसद गगन थापाले निजामती कर्मचारीलाई शनिबार र आइतबार बिदा दिने प्रस्ताव गरेका छन् । तर, त्यसका लागि हप्तामा ४० घन्टा काम गर्नुपर्ने व्यवस्था हुनुपर्ने पनि संशोधनम�. . .