विराटनगर, २० जेठ । सन् २०१८ मा बाल हेल्पलाईनमा १५५ जना बालिकाहरु बाल विवाहमा परेको उजुरी आएको छ । महिला तथा बालिका बिरुद्धका हिंसा र पुरुष सहभागिताको रणनीति बिषयक छलफलका क्रममा बालिकाहरु हरेक क्षेत्रमा समस्यामा पर्ने गरेको जानकारी दिईएको हो । त्यस्तै ११२ जना बालिका यौन दुब्र्यवहारमा परेको उजुरी आएक�. . .
विराटनगर २० जेठ । अपाङता भएका ब्यक्तिहरुले रोडशेष छेउ मुख्यमन्त्री कार्यलय छेउ विराटनगर–रानी सडकखण्डमा धर्ना दिएका छन । ह्वील चेयरमा सिमाबर्ती बजार जोगबनीबाट खाद्यान्न ल्याई विराटनगरमा विक्री गरेर जीवीको पार्जन गर्दै आएका ह्वील चेयर प्रयोगकर्ताहरुले धर्ना दिएका हुन । जोगबनीबाट सामान ल्याउन अव�. . .
ओखलढुंगा, २० जेठ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा कार्यकर्ताले आइतबार मध्यराति सोलुखुम्बुको महाकुलुङ गाउँपालिका ३ छेस्कामस्थित प्रहरी चौकीमा आक्रमणको प्रयास गरेपछि सुरक्षा सतर्कता बढाइएको छ । सोमबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले विप्लव समूहको गतिविधि बढेको निष्कर्षसहित निगर�. . .
काठमाडौँ, २० जेठ । भारतीय टेलिभिजन रियाली शो ‘सारेगमप लिटल च्याम्प’ को फाइनलमा पुगेका छन् नेपालका दुई प्रतिस्पर्धी प्रितम आचार्य र आयुष केसी । शो का निर्णायक र दर्शकको मतका आधारमा प्रितम र आयुषसहित ६ जना आउँदो फाइनलमा पुगेका हुन् । बालबालिकाबिचको भारतीय गायन रियालिटी शो सारेगमप लिटल च्याम्प जी टिभी�. . .
काठमाण्डाै , २० जेठ । साेमबार देशका धेरैजसो ठाउँको मौसम बदली भएर हावाहुरी र मेघ गर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । भारतको बिहारमा बनेको मौसमी प्रणाली र मनसुनपूर्वको समय भएकाले हुरीबतास र मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसमविद् मञ्जु बासीले बताउनुभयो । केही ठाउँमा. . .
एजेन्सी, २० जेठ। भारतको जम्मू–कश्मीरमा सुरक्षाकर्मी र आतंकवादीबीच सोमबार बिहानसंग भिडन्त भएको छ । जम्मू–कश्मीरको शोपियांमा भएको मुठभेडमा कम्तीमा एक आतंकवादीको शव फेला परेको सुरक्षाकर्मीले जनाएको छ । मोलु चित्रगाममा सुरु भएको भिडन्तबारे अझै विस्तृत जानकारी आइसकेको छैन । आइतबार पुलवामामा नेशनल का. . .
झापा, २० जेठ । नेपाल–भारतको सीमाको भारतीय भूमिमा बिस्फोटक पदार्थससहित एक नेपाली पक्राउ परेका छन्। कडभिट्टा–पानीटंकी नाकामा तैनाथ भारतीय एसएसबीले भारतबाट नेपालतर्फ आइरहेका भोजपुरका ३३ वर्षीयप्रसाद राईलाई पक्राउ गरेको हो। एसएसबीले राईको साथबाट बिस्फोटक पदार्थ नेगेल (९०) को ४० प्याकेट, १०० पिस विद्�. . .
सुनसरी, २० जेठ । इटहरीका व्यवसायीले करीब रू. १२ करोडको लगानीमा होटल ‘होटल इन टुरिस्ट प्यालेस’ सञ्चालनमा ल्याएका छन् । होटलको आइतवार संगीतकार तथा गायक कालीप्रसाद बाँस्कोटाले उद्घाटन गरेका हुन् । प्रदेश नम्बर १ का धार्मिक तथा अन्य पर्यटकीय क्षेत्रमा आउने आगन्तुकलाई लक्षित गरी होटल सञ्चालनमा ल्याइएक�. . .
सुनसरी, २० जेठ। भारत तथा तेस्रो मुलुकसँग आयात निर्यात गर्न सहज हुने जोगबनी–विराटनगर हुँदै धरानसम्म पुग्ने सडक विस्तारका क्रममा विभिन्न अवरोध आइरहेका छन् । उक्त सडक विस्तार गरी ६ लेनको बनाउन लागिएको हो । तर आर्थिक अभाव, सडकको मापदण्ड, सडकबीचका बिजुलीका पोल र अव्यवस्थित खानेपानीका पाइपलाइनले गर्दा काम. . .
विराटनगर,२० जेठ । घरेलु टोली मोरङले १० औं राष्ट्रिय बहिरा क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । विराटनगरस्थित सहिद रंगशालामा राष्ट्रिय बहिरा क्रिकेट संघको आयोजना तथा मोरङ बहिरा क्रिकेट संघको संयोजनमा आइतबार भएको फाइनल खेलमा खेलमा काठमाडौं बहिरा क्रिकेट संघलाई हराउँदै मोरङ बहिरा क्रिकेट संघले उ�. . .
प्रेम देवान । विराटनगर, २० जेठ । नाताले हजुरआमा पर्ने ८५ वर्षिया वृद्धालाई करणी गर्ने नातीको मुद्दा दर्ता प्रक्रियामा ढिलाई भएको छ । विराटनगर १८ बुधनगरकी ८५ वर्षिया वृद्धालाई करणी गरेको आरोपमा मोरङ प्रहरीले नातीलाई पक्राउ गरिसकेको छ । पक्राउ परेका ३१ वर्षिय नातीले गत वैशाख ५ गते घरमा श्रीमती र छोराछ. . .
विराटनगर, १९ जेठ । कामना सेवा विकास बैंकको शाखा कार्यालय आज एकै दिन इटहरी र विराटनगरमा स्थापना भएको छ । विराटनगरको धरानलाइनमा बैंकको ८५ औं र इटहरीको विराटनगरलाइनमा ८६ औं शाखा आज शुरु भएका हुन् । बैंकका अध्यक्ष सुदीप आचार्य तथा प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेतको उपस्थितिमा नयाँ शाखाहरूबाट कारोब. . .