Bivek_OB

‘विप्लव’ नेतृत्वको नेकपाका मध्य कमाण्ड इञ्चार्ज ‘सुदर्शन’ सहित नौ जना पेस्तोलसहित पक्राउ

काभ्रेपलाञ्चोक, ९ चैत।  प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका मध्य कमाण्ड इञ्चार्ज हेमन्तप्रकाश वली ‘सुदर्शन’ सहित नौ जनालाई पेस्तोलसहित पक्राउ गरेको छ । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय काभ्रे, सशस्त्र प्रहरी तथा प्रहरी प्रधान कार्यालयअन्तर्गत रहेको विशेष प्रहरी ब्यूरोको संयु�. . .


प्रदेश १ मा सामुदायिक विद्यालय सुरक्षित अभियान संचालन हुने, प्रकोप रोकथामको तयारी

विराटनगर, ९ चैत । प्रकोप जोखिम न्युनिकरण तथा सुरक्षित सिकाईका लागि प्रदेश एक अन्तर्गतका सामुुदायिक विद्यालयमा सुरक्षित विद्यालय अभियान संचालन हुने भएको छ । नेपाल सरकारले विद्यालयमा आईपर्न सक्ने मानविय तथा प्राकृतिक प्रकोपको व्यवस्थापनका लागि सुरक्षित विद्यालय अभियान संचालन गर्न लागेको हो । शिक�. . .


कानेपोखरीमा कन्टेनर ट्रक र टाटा सुमो ठोक्कियाे, दुईजनाको मृत्यु, ७ जना घाईते

विराटनगर,९ चैत । मोरङको कानेपोखरी गाँउपालिकामा भएको दुर्घटनामा दुईजनाको मृत्यु भएको छ। शनिबार बिहान कन्टेनर ट्रक र टाटा सुमो ठोक्किदाँ झापाको अर्जुनधारा नगरपालिका–४ का ४७ वर्षीय रामकुमार अछामी र झापाको गौरादह नगरपालिका–४ का ४५ वर्षीय प्रकाश मगरको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय पथरीका प्र�. . .


विराटनगरमा भएको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितको फाईनल खेल जे देखियो फोटो फिचर हेर्नुहोस

प्रेम देवान विराटनगर ८ चैत्र । विराटनगरमा पहिलो पटक आयोजना गरिएको पाँचौ अन्तराष्ट्रिय महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता भव्य रुपमा सम्पन्न भएको छ । पहिलो पटक विराटनगरमा अन्तराष्ट्रिय स्तरको फुटवल प्रतियोगिता आयोजना भईरहँदा घरेलु टिमलाई हौसला र माया समर्थकको बाक्लो उपस्थित रहेको थियो । �. . .


महिला साफ : उच्च गोलकर्ताको अवार्ड नेपालकी सावित्रा भण्डारीसँगै भारतकी इन्दुमतिलाई

 विराटनगर,८ चैत । महिला साफ च्याम्पियनसिपको फाइनलमा नेपाललाई ३–१ गोल अन्तरले हराउँदै भारतले पाँचौ पटक उपाधि जित्यो । साफमा आफ्नो एकछत्र राज गर्ने क्रममा भारतले चार पटक फाइनलमा नेपाललाई नै पराजित गरिसकेको छ । तियोगितामा फाइनल खेलको मोस्ट भ्यालुएभल प्लेयरको अवार्ड भारतकी डालिमा छिब्बरले पाइन् । उनल�. . .


विराटनगरकाे म्याक्स अस्पताल फलोअप : अस्पतालले राजनीतिक दवाबमा मृत्युकाे बिषय मिलायाे

बिराटनगर, ८ चैत । बिराटनगरको महेन्द्र चौकमा रहेको म्याक्स अस्पतालको लापरबाहीले गर्दा धरान छाताचौक नयाँ बजारका मो.मक्सुदको गएराती ज्यान गएकाे घटना राजनीति दवावमा मिलाईएकाे छ । मुटुको समस्या भएका मक्सुदलाई  राती नै एम्बुलेन्सको मिलेमतोमा अस्पताल  पर्याइएको थियो । घटना बाहिर आए पश्चात् आफन्तले अस्प�. . .


आगलागीमा ६ महिने बालकको मृत्यु, तीन घर जलेर नष्ट

चितवन, ८ चैत ।  चितवनको इच्छाकामनामा आगलागी हुँदा एक बालकको मृत्यु भएको छ । इच्छाकामना गाउँपालिका–२ फौदतमा आगालागीमा परी रामचन्द्र चेपाङका छ महिने छोरा शिव चेपाङको मृत्यु भएको हो । आगलागीले तीन घरसमेत जलेर नष्ट भएका छन् । रामचन्द्र, रामकृष्ण चेपाङ र दीपक चेपाङका घर पूर्णरुपमा जलेर नष्ट भएको आधारभूत �. . .


साफ महिला : विराटनगरकाे शहिद रङ्गशालामा दशाै हजारका दर्शक, नेपाललाई ३-१ गाेलकाे धक्का

विराटनगर, ८ चैत । पहिलो पटक काठमाडौं उपत्यका बाहिर भएको फुटबलको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिता पाँचौ महिला साफ च्याम्पियनसिप विराटनगरमा भव्य रूपमा सम्पन्न भएको छ। दश हजार दर्शक क्षमता भएकाे विराटनगरकाे शहिद रङ्गशालामा दर्शक भने  दशाै हजारकाे सङ्ख्यामा पाएकाे छ । पहिलाे पटक विराटनगरमा अ. . .


गाउँले र लम्साललाई सूचनाको अधिकार पुरस्कार

विराटनगर, ८ चैत । नेपाल पत्रकार महासंघ मोरङ शाखाले महासंघ स्थापना दिवसमा अवसरमा प्रदान गर्दै आएको षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार यस वर्ष नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष तथा खोज पत्रकारिता केन्द्रका सम्पादक शिव गाउँलेलाई प्रदान गर्ने भएको छ । पुरस्कारको राशि ५१ हजार रुपैयाँ छ । त्यस्त�. . .


विराटनगरमा जारी महिला साफ च्याम्पियनसिपकाे उपाधिकालागि नेपाल र भारत विचकाे खेल शुरु

विराटनगर, ८ चैत । विराटनगरमा जारी महिला साफ च्याम्पियनसिपकाे उपाधिकालागि नेपाल र भारत विचकाे खेल शुरु भएकाे छ । विराटगरकाे शहिद रङ्गशालामा शुरु भएकाे खेलमा नेपाल र भारत दुबै तर्फवाट आक्रमक खेल प्रदर्शन छ।. . .


विराटनगरको म्याक्स अस्पतालकाे लापरवाही पछि विरामीकाे मृत्यु , तनाव पछि प्रहरी परिचालन

विराटनगर, ८ चैत । बिराटनगरको महेन्द्र चौकमा रहेको म्याक्स ईन्टरनेशनल अस्पतालले एन्ड ट्रमा सेन्टरको लापरबाहीका कारण एकजनाको ज्यान गएको छ । संघीय समाजवादी फोरमकी नेत्री उषा यादवको समेत लगानी रहेको अस्पतालमा केही दिन अगाडी एक बालकको मृत्यु भएको थियो । धरान नयाँ बजार छाताचौकका बिरामी मो.मक्सुदको गएरा�. . .


सुनसरीमा  छुरा प्रहार गरी एकजनाकाे हत्या

बिराटनगर, ८ चैत ।   सुनसरीमा  छुरा प्रहार गरी एकजनाकाे हत्या भएकाे छ  । सुनसरीको धरान उपहानगरपालिका-७ बगैचालाईनमा बिहीबार साँझ  होली पर्व मनाई फर्किने क्रममा  विवाद भई छुरा प्रहार हुँदा १ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन् । धरान-८ सिद्धार्थमार्ग बस्ने बर्ष २० को निमा तामाङ र सोही स्थान बस्ने बर. . .