Bivek_OB

नेपाली भुमीमा भारतको दवदवा, विराटनगरको मैदानबाट नेपाल ईतिहाँस रच्ने दाउमा

विराटनगर, ८ चैत । विराटनगरमा चलिरहेको महिला साफ च्याम्पिसनसिपको उपाधिका लागि आज नेपाल र भारत खेल्दैछन् । घरैमा भएको प्रतियोगिता भएकोले मात्र होइन पछिल्लो समयको उच्च लयका कारण नेपाल महिला फुटबलको दक्षिण एशियाको च्याम्पियन बन्ने मौकाको नजिकै छ । तर नेपाललाई सँधैजस्तै यसपटकपनि तगारो बनेर उभिने छ दक्�. . .


फ्राइडे रिलिज: आज नेपाली चलचित्र ‘कागजपत्र’

काठमाडौं, ८ चैत। फ्राइडे रिलिज अन्तरगत आज शुक्रबार नेपाली कथानक चलचित्र ‘कागजपत्र’ रिलिज भएको छ । अपिल विष्ट निर्देशित चलचित्रले जसरी हुन्छ अमेरिका तथा अष्ट्रेलिया जानै पर्छ भन्ने पछिल्लो समयको सामाजिक मनोविज्ञानलाई मुख्य कथानक भएको छ । निर्देशक विष्टले अधिकांश कलाकार थिएटरबाट हन्ट गरेका छन् । भ. . .


इराकमा डुंगा दुर्घटना हुँदा कम्तीमा एक सय जनाको मृत्यु

एजेन्सी, ८ चैत । इराकमा डुंगा दुर्घटना हुँदा कम्तीमा एक सय जनाको मृत्यु भएको छ। इराकको मोसुल शहरमा टिगरिस नदी पार गर्ने क्रममा २ सय भन्दा धेरै मानिस चढेको डुंगा पल्टिर उनीहरुको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।  मृत्यु हुनेमा ६१ महिला र १९ बालबालिका छन्। उनीहरु सबै घुम्नका लागि प. . .


८ वर्षीय बालक प्रयास अपहरण र हत्या प्रकरणः दोषीलाई आजीवन कैद

काठमाडौँ, ८ चैत ।  गोङ्गबुमा आठ वर्षीय बालक प्रयास कुँवरको अपहरणपछि हत्या गरेको कसुरमा काठमाडौँ जिल्ला अदालतले कसुरदारलाई आजीवन कैदको सजाय सुनाएको छ । बालककै बाबुले सञ्चालन गरेको गेष्ट हाउसका सवारी चालक समेत रहेका महेन्द्र (एस) सार्कीलाई अदालतले आजीवन कैदको सजाय सुनाएको हो । अपहरणपछि हत्याको कसुरम�. . .


‘फुर्सदिलो’ काँग्रेसलाई गिरिजाप्रसादहरु सम्झिन बेफुर्सद !

काठमाडौँ, ७ चैत ।  यतिबेला प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस निकै फुर्सदिलो अवस्थामा छ । पार्टीको आन्तरिक राजनीति लथालिङ छ, सरकार बाहिर भएकाले काँग्रेस नेताहरु पनि डुलडालमै व्यस्त छन् । तर फुर्सदिलो काँग्रेस र उसका नेतालाई पार्टी स्थापनाको दिन होस् या दिवंगत नेताहरुलाई सम्झने फुर्सद पनि कहिल्यै �. . .


३ सय ६० वटा सवारी साधनलाई प्रहरीकाे नियन्त्रणमा

बिर्तामोड, ७ चैत। होली पर्व मनाउने क्रममा सवारी नियम उल्लंघन गरेको भन्दै बिहीबार ३ सय ६० वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तीनजना सवार र हेलमेट नलगाइ कुदाएका मोटरसाइकल तथा स्कुटर ३ सय ४९ वटा, ७ वटा टेम्पो र ४ वटा जिप तथा कार नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको. . .


पेट्रियाेटिक क्रिकेट प्रशिक्षण केन्द्रको प्रशिक्षकमा मेहबुब आलम नियुक्त

विराटनगर,७ चैत । मेहबुब आलम पेट्रियाेटिक क्रिकेट प्रशिक्षण केन्द्रको प्रशिक्षकमा नियुक्त भएका छन् । झापाको दमक नगरपालिका ४ मा यहि चैत ५ गते बाट क्रिकेट एकेडेमीको काम थालेसँगै उनलाई प्रशिक्षकमा नियुक्त गरेको हो । वैशाख दोश्रो सातासम्म काम सक्ने गरी करिब २२ लाखको लगानीमा बन्दै गरेको पेट्रियाेटिक क्र. . .


मोरङकाे रतुवामाइबाट १५ किलाे गाँजा बरामद, ब्यक्ति फरार

विराटनगर,७ चैत । मोरङकाे रतुवामाइ नगरपालिका ४ आमबारी गौरिगन्ज सडक खण्डबाट प्रहरीले १५ किलाे गाँजा बरामद गरेकाे छ ।  आमबाडी सडक छेउमा रतुवामाई २ मियाटोलका  बर्ष ५० को भभला भन्ने मेहेरोउदिन मियाले लग्दै गरेकाे गाँजा प्रहरीले बरामद गरेकाे हाे । मियाँले रतुवामाई ४ भद्र चोक बस्ने  शोभादेवी साह र उनका  छोरा. . .


हतियार बिसाएर वार्ताको टेबलमा आउन विप्लव नेतृत्वको समुहलाई सरकारकाे आब्हान

काठमाण्डाै, ७ फागुन । सरकारले हतियार बिसाएर वार्ताको टेबलमा आउन विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई आह्वान गरेको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकका निर्णय सार्वजनिक गर्न आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले संवादका नि�. . .


उदयपुरको चुरे क्षेत्रमा लागेको डढेलो नियन्त्रण बाहिर

उदयपुर, ७ चैत । सुख्खा मौसम बढेसँगै उदयपुरको चुरे क्षेत्रमा लागेको डढेलो नियन्त्रण बाहिर गएको छ । केहि दिन यता चुरे क्षेत्रको करिब २ सय हेक्टर भन्दा बढी क्षेत्रफलमा डढेलो लागेको छ । हावाहुरी सुख्खा मौसमले गर्दा डढेलो नियन्त्रण बाहिर गएको हो । गाईघाट डिभिजन वन कार्यालयका निमित्त प्रमुख चूडामणि खतिवड�. . .


छोराले बुवाको हत्या गरेको आशंका, हत्यामा संलग्न छोरा फरार

खाँदबारी,७ चैत । संखुवासभाको खाँदबारी नगरपालिका-११ खाईसोङ गाउँमा छोराले बुवाको हत्या गरेका छन्।६२ वर्षीय भुवनसिं राईका काइला छोरा संजय राईले  आफ्नो बुवाको हत्या गरेको आशंका गरिएको वडा नम्बर ११ का वडाअध्यक्ष नरेन्द्र गुरुङले जानकारी दिए। घटनास्थलमा पुगेका वडाअध्यक्ष गुरुङका अनुसार हत्यामा संलग्. . .


प्रभू बैंकले विराटनगरकाे तिनपैनीमा शाखा सञ्चालनमा ल्यायाे

विराटनगर,७ फागुन । प्रभू बैंक लिमिटेडले आफ्ना शाखा सञ्जाल विस्तार गरी सेवाग्राहीलाई सरल र सहज रुपमा अत्याधुनिक प्रविधि सहितको गुणस्तरीय बैंकिङ सेवा पुर्याउने उद्देश्यका साथ मोरङ जिल्लाको विराटनगरमा शाखा स्थापना गरेको छ । विराटनगर महानगरपालिका–२ स्थित तिनपैनीमा शाखा कार्यालय खोलेर सञ्चालनमा ल्य�. . .