विराटनगर, ११ चैत । प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले जनताको मुहारमा खुसी झल्कने गरी विकास निर्माणका योजना बनाउनुुपर्ने बताएका छन् । प्रदेश एक भौतिक पूर्वाधार विकास मन्त्रालयको आयोजनामा विराटनगरमा सुरु भएको आर्थिक वर्ष २०७५÷७६ को दोस्रो चौमासिक प्रगति समिक्षा बैठकलाई सम्बोधन गर्दै उनले जनताला. . .
पाँचथर, ११ चैत । पाँचथर क्लबले चैत २३ गतेदेखि आयोजना गर्न लागेको तेस्रो पाँचथर गोल्डकपको खेल तालिका सार्वजनिक गरेको छ । क्लबका अनुसार यो संस्करणमा २ वटा विभागीयसहित १० टिम सहभागी हुनेछन् । हिमालयन शेर्पा, न्यू स्टार क्लब सुनसरी, दार्जिलिङ युनाइटेड, विर्तामोड युनाइटेड, रेडहर्स इलाम, विजय युथ क्लब हेट�. . .
इटहरी, ११ चैत । इटहरीमा आइतवारदेखि सुरु भएको मेयरकप खेलकुद प्रतियोगिता अन्तर्गत फूटबलमा रामधुनी नगरपालिकाले बिजयी सुरुवात गरेको छ । इटहरी रंगशालामा भएको प्रतियोगिताको उदघाटन खेलमा रामधुनी नगरपालिकाले इटहरी उपमहानगरपालिका रातोलाई १–०गोल अन्तरले पराजित गरेको हो । जीतसंगै रामुधनी नगरपालिका सेमि�. . .
ईलाम, १० चैत। सडक खन्ने क्रममा जेसिबीले उछिट्याएकाे ढुङगाले लाग्दा ईलाममा १३ बर्षीया बालिकाको मृत्यु भएको छ । दिउँसाे ईलाम नगरपालिका-८ गरीमा टोलको भित्री सडक खण्डमा जेसिबीले सडक खन्दै सडकका ढुङगाहरु फ्याक्ने क्रममा पात पतिङगर बटुल्दै गरेकी स्थानीय देवी प्रसाद न्यौपानेकी १३ बर्षीया छोरी एलिसा �. . .
विराटनगर, १० चैत । प्रदेश सभामा सांसदहरुले आगलागीको बिषयलाई प्राथमिकता दिएका छन् । उदयपुरकी सांसद अम्बिका थापा र मोरङका सांसद जयराम यादवले प्रदेश सभामा आगलागीका समस्या र क्षतीको बारेमा प्रश्न राखेका हुन् । संघीय समाजवादीका सांसद जयराम यादवले स्थानीय तहहरुमा वारुण यन्त्रको उचित व्यवस्थापन गर्दै तय. . .
प्रेम देवान । विराटनगर, १० चैत । सधै धुलो र घामसँग लड्दै आएका ट्राफिक प्रहरीहरुको आफ्नै काममा व्यस्त हुन्छन् । कहिले सवारी चालकका धनीसँग जुवारी खेल्नु पर्ने त कहिले धुलो र घाम । घामको कुनै प्रवाह नगरी १२ घन्टा ट्राफिक प्रहरीको पोसाक लगाएर टिउटीमा खटिएका प्रहरीको पनि आफ्नै ब्याध्यता छ । उता आफ्नो स्वास. . .
विराटनगर, १० चैत । मोरङको धनपालथान गाउँपालिका-६ मा रहेको श्री सरस्वती माध्यामिक बिद्यालय दादरबैरियामा एसईई परीक्षा केन्द्रले २ जना परिक्षा निरीक्षकलाई निष्काशित गरेको छ भने १ परिक्षार्थीको आजको परिक्षा रद्द गरेको छ । साे परिक्षा केन्द्रमा शिवशक्ति माध्यामिक विद्यालय सोराभागकी परिक्षार्थी ऐश्व. . .
शिवम मिश्र प्रशान्त बिराटनगर, १० चैत । बिराटनगर महानगरपालिका वडा नम्बर ११ ले एक घर एक बिरुवा अभियान सञ्चालन गर्ने भएको छ । वडा नम्बर ११ का वडा अध्यक्ष तिर्थेन्द्र न्यौपानेले यहि नयाँ बर्ष वैशाख देखि अभियानको थालनी गर्ने योजना रहेको बताए । पछिल्लो समयमा विभिन्न कारणले रुख बिरुवाहरु बढी मात्रामा काटि�. . .
विराटनगर १० चैत । विराटनगर – ९ मा रहेको भानु कलेजले कक्षा १२ का विज्ञान तथा व्यवस्थापन संकायका विद्यार्थीहरुलाई आइतबार एक कार्यक्रम आयोजना गरी बिदाई गरेको छ । कलेजमा अध्यनरत १४ औं ब्याचका ३ सय ५० जना अध्ययनरत विद्यार्थीहरुलाई मायाँको चिनो प्रदान गरी कलेजले बिदाई गरेको हो । कार्यक्रममा कलेजको लिएको आ. . .
विराटनगर १० चैत । विराटनगर १० शान्तिचोक निवासी सुभाष अमात्यले आफ्नो बुबाको स्मृतीमा विरामी बस्ने प्रतिक्षलय निर्माण गरेका छन् । कोशी अञ्चल अस्पताल छेउमा रहेको नेपाल क्षयरोग निवारण कार्यलयमा विरामी बस्ने प्रतिक्षाय निमार्ण गरि हस्तान्तर गरेका छन् । क्षयरोग दिवसको उपलक्ष्यमा अमात्यले वुवा सुवर्णब. . .
प्रेम देवान विराटनगर १० चैत । सौन्दर्यकला व्यावसायलाई व्यावसायिक रुपमा अगाडी बढाउन विराटनगरमा एक दिने मेकअप सम्बन्धी तालिम सुरु भएको छ । नेपालका ख्यातीप्राप्त मेकअवप आर्टिसद्धारा सौन्दर्यकला व्यावसायमा आवद्ध व्यूटिसियनहरुलाई मेकअप सम्बन्धी तालिम प्रदान गरिएको छ । विराटनगर ट्राफिक चोकमा रहेक�. . .
विराटनगर, १० चैत । विराटनगरकाे पुष्पलाल चौकमा रहेको पुर्वाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालयमा विद्यार्थी संगठनहरुले संयुक्त रुपमा तालाबन्दी गरेका छन् । पुर्वाञ्चल बिश्वबिद्यालय सेवा आयाेगले एक पक्षिय रुपमा विभिन्न पदपुर्ती गर्नका लागि आजदेखि परीक्षाकाे कार्यतालिका सार्बजनिक गरेकाे छ �. . .