Bivek_OB

उद्यममा विराटनगरकी सरुको संघर्ष : घुम्टोदेखि करोडपतिसम्म, यस्ताे छ संघर्षपुर्ण जीवन

विराटनगर, ९ चैत ।  विराटनगरमा २०२८ सालमा जन्मिएकी सरु केसी बालबालिकाको क्षेत्रमा काम गर्दै आएकी महिला मात्र होइन, एक उद्यमी महिला पनि हुन् । उनका बुवा शुरूदेखि नै व्यवसायी थिए । १० कक्षामा पढ्दादेखि नै व्यवसाय गर्नुपर्छ भन्ने सिकेकी उनले पढ्दादेखि नै घरमा बुवालाई सघाउने काम गर्थिन् । उनका बुबा बैंक. . .


आगलागीमा दुई बालिकासहित तीन जनाको मृत्यु

लहान, १० चैत। सिरहाको छुट्टाछुट्टै स्थानमा  शनिवार भएको आगलागीमा दुई बालिकासहित तीन जनाको मृत्यु भएको छ । धनगढीमाई नगरपालिका–१४ अमिलटारस्थित दीपक धमलाको गोठमा आज साँझ आगलागी हुँदा दुई बालिकाको मृत्यु भएको हो । आगलागीमा परी दीपक धमलाकी ६ वर्षीया छोरी दीक्षा र नित्यराज पोखरेलको ७ वर्षीया छोरी ऋतु पो�. . .


साफ महिला च्याम्पियनसिपका उपविजेता नेपाली टोलीलाई जनही एक लाख दिईने

विराटनगर, १० चैत ।  साफ महिला च्याम्पियनसिप २०१९ मा उपविजेता बनेको नेपाली राष्ट्रिय महिला टोलीलाई अखिल नेपाल फुटबल संघ एन्फाले जनही एक लाख रुपैयाँले पुरस्कृत गर्ने भएको छ। विराटनगरमा शनिबार एन्फाको १८ औं वार्षिक साधारणसभाबाट सो निर्णय गरिएको पत्रकार सम्मेलनका क्रममा एन्फाका प्रवक्ता एवं केन्द्री. . .


विराटनगरका पत्रकार सुवेदीलाई शिशुसेवा पत्रकारिता पुरस्कार

विराटनगर, ९चैत । शिशुसेवा पत्रकारिता पुरस्कार २०७५बाट पत्रकार विनोद सुवेदी पुरस्कृत भएका छन् । शिशुसेवा समितिको ३६ औं बार्षिक साधारण सभाको अवसरमा शनिबार विराटनगरमा आयोजित कार्यक्रममा सुवेदीलाई पुरस्कृत गरिएको हो । शिशु सेवा पत्रकारिता पुरस्कारको राशी ११ हजार १ सय ११ रुपैयाँ रहेको छ । यस अघि यो पुर. . .


एसइई तयारी पुरा : मोरङमा १८ हजार ३ सय ५२ जनाले परीक्ष दिँदै,६९ वटा परीक्षा केन्द्र

[caption id="attachment_80676" align="alignnone" width="816"]  विराटनगरको पोखरीयामा माध्यामिक विद्यालय परीक्षा केन्द्र ।                                                                  तस्वीर : प्रेम देवान आवर विराटनगर[/caption] विराटनगर, ९ चैत । आइतबारबाट सुरू हुन लागेको एसइई परीक्षा २०७५को तयारी पुरा भएको छ । परीक्षाको लागी केन्द्रमा उत्तर पुस्तिका र प्रश्नपत्र पठाउ�. . .


नेपाली राष्ट्रिय महिला टाेलीलाई विराटनगर महानगरले जनही ५० हजार दिने

विराटनगर, ९ चैत ।  विराटनगरमा सम्पन्न पाँचौँ साफ महिला फुटबल च्याम्पियनसिपको उपविजेता बनेको नेपाली राष्ट्रिय टोलीलाई विराटनगर महानगरले जनही ५० हजार रुपैया दिने घोषणा गरेको छ । खेल सकिए लगत्तै   खेलाडीहरुसंगको भेटघाट कार्यक्रममा विराटनगर महानगरका मेयर भीम पराजुलीले खेलाडीहरुलाई जनही ५० हजार रुपै�. . .


जोगवनीबाट नेपाल भित्रने लागु औषध एसएसबीले रोक्न थाल्यो, एक भारतीय पक्राउ

विराटनगर, ९ चैत । नेपाल भारत सिमा क्षेत्र जोगवनीबाट नेपाल भित्रने लागु औषध जोगवनीमा एसएसबीले रोक्न थालेको छ । जोगवनीबाट नेपाल तर्फ ल्याउँदै गरेको लागु औषध सहित भारतीय गाडी र एकजनालाई भारतीय सिमा सुरक्षा बल एसएसबीले पक्राउ गरेको हो । जोगबनीको सीमाञ्चल अस्पताल स्थित फारबिसगंज बाट जोगबनी हुँदै नेपाल �. . .


प्रदेश नं १ का माेरङ्ग सहितका चार अस्पतालकाे सरकारले स्तरोन्नति गर्दै

विराटनगर, ९ चैत । प्रदेश नं १ को सरकारले जिल्लास्थित अस्पतालको सेवा सुविधा प्रभावकारी बनाउने कार्य शुरु गरेको छ । प्रदेश सरकारअन्तर्गत रहेका तीन जिल्लाका चार ओटा अस्पतालमा ५० शय्यामा स्तरवृद्धि र सेवा सुविधा थप गर्ने कार्य सामाजिक विकास मन्त्रालयले शुरु गरेको हो । मन्त्रालयले मोरङको रङ्गेली जिल्ल�. . .


जेष्ठ नागरिक कार्यदलले बुझायो प्रतिब्दन, प्रदेश १ मा जेष्ठ नागरिक ग्रामको सुझाव

विराटनगर, ९ चैत । ज्येष्ठ नागरिकहरुका सम्बन्धमा प्रादेशिक नीति तथा ज्येष्ठ नागरिक ग्राम सम्भाव्यता अध्ययन कार्यदलले ९ बुँदे प्रतिवेदन सामाजिक विकासमन्त्री जीवन घिमिरेसमक्ष प्रस्तुत गरेको छ । २०७५ मंसिर १३ गते गठन भएको १० सदस्य कार्यदलले ४ महिना लगाएर सम्भाव्यता अध्ययन गरी कार्य विवरणसहितको प्रत�. . .


ईलाम नगरपालिकामा वडाका सबै गतिबिधि मेयरको माेवाईलबाट निगरानी हुने

इलाम, ९ चैत । इलाम नगरपालिकाका सवै वडाका गतिविधि अब नगर कार्यपालिका बाटै हेर्न सकिने भएको छ । नगरका सवै वडामा सिसि क्यामेरा जडान गरेर कार्यपालिकामा नै हेर्ने ब्यवस्था सहितको प्रविधि भित्र्याएसँगै कर्मचारी बसे नबसेको, काम गरे नगरेको थाहा पाउन सकिने भएको हो । नगरपालिकालाई प्रविधिमैत्री बनाउनका लागि �. . .


विराटनगर १० मा शुरु भयो आफ्नो टोल आफै सफा अभियान (भिडियो सहित)

प्रेम देवान । विराटनगर, ९ चैत । विराटनगर १० तिन टोलियाका उदय चन्द्र न्यौपाने शनिबार विहानै आफ्नो हातमा झाडु बोकेर शान्तिमार्गको सडकमा निस्किए । हातमा पञ्जा अनि मुखमा माक्स लगाएर हातमा भएको झाडुले भर्खरै निमार्ण सम्पन्न भएको सडकमा सरसफाई गर्न थाले । उनी जस्तै शान्तिमार्गकी मेटलाईफ ईन्सोरेन्समा कार्. . .


विराटनगरकाे ग्लोबल एकेडमीले मनायो वार्षिक उत्सव

विराटनगर, ९ चैत । विराटनगर–१५ मा रहेको ग्लोबल एकेडमीले आफ्नो १६ औं वार्षिक उत्सव मनाएको छ । शनिबार विविद्य कार्यक्रम आयोजनागरि वार्षिक उत्सव मनाएको हो । विद्यालयले साँस्कृतिक नृत्य, गायन, कविता तथा स्कूलको वार्षिक परीक्षामा प्रथम, द्धितीय र तृतीय हुने विद्यार्थीहरूलाई पुरस्कार समेत वितरण गरेको छ ।का. . .