विराटनगर, २१ पुस। काठमाडौंको प्युखाटोलमा जन्मिएका उद्योगी मुकेश उपाध्याय भट्टराईले विक्रम संवत् २०२९ सालमा विराटनगरबाट एसएलसी पास गरेर कलेज पनि विराटनगरमै पढे । पारिवारिक सहयोगले नै सफल भइन्छ भन्ने मान्यता बोकेका उपाध्याय जागिर छाडेरै व्यवसायमा लागेका हुन् । करीब ५ वर्षजति सरकारी जागिर खाएका उन�. . .
एजेन्सी । जापानका एक जना सुसी व्यवसायीले टोकियोमा खुलेको नयाँ माछा बजारमा शनिबार एउटा विशाल टुना माछा ३१ लाख अमेरिकी डलर ( ३४ करोड ७२ लाख) मा खरिद गरेका छन् । जापानमा एउटै माछाको यो अहिलेसम्मकै सबैभन्दा बढी भाउ हो । यो माछा प्रतिकेजी करिब १२ लाख ४९ हजार पर्छ ।अघिल्लो वर्ष विश्व प्रसिद्ध चुकिजी माछा बजार�. . .
काठमाडौ,२२ पुस । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को जिएमपी (असल उत्पादन अभ्यास) मापदण्ड पूरा गर्न नसकेर नवीकरण नभएका औषधि कम्पनीले उत्पादन गरेको औषधि बजारमा धमाधम बिक्रीवितरण भइरहेको पाइएको छ। जिएमपी मापदण्ड पूरा नगरेका कम्पनीबाट उत्पादित औषधि गुणस्तरहीन र सेवन गर्दा स्वास्थ्यका लागि हानिकारक हुन�. . .
काठमाडौँ, २२ पुस । सवारीचालक अनुमतिपत्र ( लाइसेन्स) परीक्षामा अनियमितता गर्ने यातायात व्यवस्था कार्यालय भेरीका प्रमुखसहित ११ कर्मचारीलाई तीन महिना जेल सजाय तोकिएको छ । विशेष अदालतका न्यायाधीश बाबुराम रेग्मी, द्वारिकामान जोशी र रत्नबहादुर बागचन्दको इजलासले सबै कर्मचारीलाई भ्रष्टाचारी ठहर गर्दै ज�. . .
सुनसरी, २२ पुस । सुनसरी लगायत जिल्लाका किसान कृषि प्रविधिको प्रयोगमा आकर्षित भएका छन् । कम जनशक्तिमा धेरै काम तथा उत्पादन हुने भएपछि पूर्वी तराईका जिल्लामा आधुनिक कृषि प्रविधिको प्रयोग बढेको छ । ४ वर्ष अघिदेखि परीक्षणको रूपमा शुरू गरिएको जिरोटिल ( जमीनको खनजोत विना गरिने कृषि) प्रविधि पूर्वी तराईमा ल�. . .
गाईघाट, २२ पुस । उदयपुर सदरमुकाम गाईघाटस्थित बोक्सेमा रहेको जिल्ला अस्पताल डेढ महिनादेखि प्रसूति सेवा उपचारविहीन अवस्थामा रहँदै आएको छ।जिल्ला अस्पतालको दरबन्दीमा रहेका एक स्त्री विशेषज्ञसहितका दुई चिकित्सक डा पवन साह र डा विशाल देव सरुवा भएर अन्यत्र गएपछि जिल्ला अस्पताल उदयपुरमा प्रसूति सेवासम्. . .
विराटनगर, २२ पुस । नेपाल आयल निगमको प्रदेश १ कार्यालय विराटनगरमातहत रहेर पेट्रोलियम पदार्थ ढुवानी गर्दै आएका १३ वटा ट्यांकरलाई तीन महिना प्रतिबन्ध लगाइएपछि विवाद बढेकाे छ। ढुवानी नियमावलीविपरीत इन्धन ढुवानीमा प्रतिबन्ध लगाएर निगमले १३ वटै ट्यांकरलाई प्रोडक्ट डेलिभरी अर्डर (पीडीओ) नदिएको भन्दै ढु�. . .
विराटनगर, २१ पुस । विराटनगरमा जारी सुबिसु क्यान ईन्फोटेकमा सर्बसाधारणको भिडसँगै बिभिन्न आईटममा बिशेष छुटको ब्यवस्था गरिएकोछ । बिभिन्न स्टलहरुबाट बिक्रि बितरण भईरहेको ल्यापटपमा १५ प्रतिशत छुटको ब्यवस्था गरिएको छ। त्यस्तै एन्टीभाईरसमा ५० प्रतिशतसम्म छुट दिईएको क्यान महासंघ मोरङले जनाएको छ । एन्टी. . .
विराटनगर, २१ पुस । मोरङ अटो मोबाइल्स डिलर्स एशोसिएशनको अध्यक्षमा सुवास आचार्य चयन भएका छन् । शनिवार विराटनगरमा भएको १२औं साधारणसभाले आचार्यको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । एशोसिएशनको उपाध्यक्षमा किरण भट्टराई, सचिवमा सञ्जय श्रेष्ठ, कोषाध्यक्षमा दिलु आचार्य र सहसचिवमा मनोजविक्रम शाह चयन �. . .
संखुवासभा, २१ पुस । द्धन्दको समयमा विच्छाइएका बिष्फोटक पदार्थले जनतालाई अझै त्रसित बनाउने गरेको छ । संखुवासभा चैनपुर नगरपालिका– ७ मा शुक्रबार बिष्फोटक पदार्थ फेला परेको छ । द्धन्दको समयमा ससस्त्र प्रहरीले आफ्नो ब्यारेक आसपास राखेका विस्फोटक पदार्थ हटाई सकेको दाबी गरे पनि बेलाबेला बिष्फोटक पदार�. . .
विराटनगर, २१ पुस । विराटनगर – ५ मा रहेको किड्स भिलेजले विद्यार्थीलाई लक्षित गरि विज्ञान र सामाजिक शिक्षामा आधारित प्रदर्शनी गरेको छ । अभिभावकहरुको समेत सहभागिता रहेको प्रदर्शनीमा यूकेजी देखि कक्षा ३ सम्मका बालबालिकाहरुले भाग लिएका थिए । शनिवार भएको कार्यक्रममा बालबालिकाहरुले विभिन्न शिर्षकमा बना�. . .
विराटनगर, २१ पुस । प्रदेश १ का प्रमुख प्रा.डा. गोबिन्द तुम्बाहाङले समयसापेक्ष शिक्षा दिनु आजको आवश्यकता रहेको बताएका छन् । नेपाल शैक्षिक बजार व्यवस्थापन संघ (इमान)को पहिलो राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै पुरानो शिक्षाप्रणालीले देशले लिएको सुखी नेपाली समृद्ध नेपालको नारा सार्�. . .