Bivek_OB

फाल्गुनन्द गोल्डकप : एपीएफलाई पराजित गर्दै झापा–११ सेमिफाइनलमा

पाँचथर, २३ पुस ।  पाँचथरको सदरमुकाम फिदिममा जारी १०औँ फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत विभागीय टिम सशस्त्र प्रहरीको एपीएफ क्लब काठमाडौंलाई पराजित गर्दै झापा–११ सेमिफाइनलमा प्रवेश गरेको छ । स्थानीय फिदिम माविको खेल मैदानमा सोमबार सम्पन्न क्वार्टरफाइनलको पहिलो खेलमा एपीएफलाई ३–१ गोल �. . .


विपद् जोखिम न्यूनीकरणमा प्रदेश १ सरकारले प्रभावकारी कदम चाल्ने

विराटनगर, २३ पुस । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले जोखिम नियन्त्रण तथा विपद् व्यवस्थापनका लागि प्रदेश सरकारले छिट्टै प्रभावकारी कदम चाल्ने बताएका छन् । १ नम्बर प्रदेश आन्तरिक मामिला तथा योजना मन्त्रालयद्वारा सोमबार आयोजित विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ः प्रदेश र प्राथमिकता विषयक एक दि�. . .


प्रदेश १ का सभामुखले आफ्नाे क्षेत्रमा बाँडे २ कराेड

सुनसरी, २३ पुस।   प्रदेश सभा- १  का सभामुख प्रदिपकुमार भण्डारीले धरानका लागि २ करोड रुपैयाँ रकम विनियाेजन गरेका छन् । सुनसरी क्षेत्र नम्बर १ को (क) क्षेत्रबाट निर्वाचित प्रदिपकुमार भण्डारीले १६ वटा योजना छनौट गरी रकम विनियोजन गरिएकाे जानकारी दिए।  विनियोजन गरेको २ कोड रुपैयाँ अधिकांश मोटरबाटो निर्म�. . .


तेह्रथुमको फेदाप गाउँपालिकामा खानेपानीको चरम अभाव

प्रकाश धाैलाकाेटी/ तेह्रथुम, २३ पुस ।  तेह्रथुमको फेदाप गाउँपालिकाको केन्द्र पोक्लाबाङ बजारमा खानेपानीको चरम समस्या रहेको छ । बजार र आसपासका बस्तीहरुमा समेत पिउने पानीकै हाहाकार भएको छ । पानी अभावका कारण स्थानीयवासी तथा होटल व्यवसायीहरुले ट्याक्टरबाट ढुवानी गरी उपभोग गर्न बाध्य भएका छन् । पोक्लाब�. . .


विराटनगरमा ‘निर्यात प्रक्रिया र बजार विश्लेषण’ तालिम शुरु

विराटनगर, २३ पुस  । निकासीकर्ताहरुका लागि अन्तरराष्ट्रिय बजारमा प्रवेश गर्ने एवम् निर्यातका प्रक्रियाहरु सम्बन्धी जानकारी गराउने उद्देश्यले मोरङमा चार दिने ‘निर्यात प्रक्रिया र बजार विश्लेषण’ विषयक तालीम शुरु भएको छ । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र, ललितपुर र मोरङ व्यापार संघको संयुक्त आय�. . .


भाेजपुरमा जनप्रतिनिधिलाई कम्प्युटर तालिम

भोजपुर, २३ पुस । साल्पासिलिछो गाउँपालिकाले जनप्रतिनिधिलाई कम्प्युटर दक्षता लागि १० दिने आइटी तालिम दिएको छ । जनप्रतिनिधिलाई व्यवहारिक मात्र नभई प्रविधि सम्बन्धी ज्ञानमा सक्षम बनाउन तालिम दिइएको गाउँपालिकाले जनाएको छ । प्रविधिको बारेमा अनभिज्ञ जनप्रतिनिधिलाई कम्प्युटर र इमेल, इन्टरनेट चलाउन सक्. . .


विराटनगरका छोरी जन्माउने आमा बच्चा च्याप्दै पुगे महानगर, मेयरले पैसा दिएर पठाए

विराटनगर, २३ पुस । विराटनगर महानगरपालिकाको सभाहलमा विराटनगर महानगरपालिका वडा नम्बर १९ की संगिता भगत आफ्नी कान्छी छोरीलाई च्याप्दै गरेको अबस्थामा भेटिईन् । दोश्रो सन्तानको रुपमा बिराटनगर महानगरपालिकाले २५ हजार दिने भनेपछि उनी आफ्नो छोरीलाई च्याप्दै कार्यालयमा पुगेकी हुन् । त्यस्तै अबस्थामा पुगेक. . .


प्रदेश भुमि ब्यवस्था तथा कृषि सहकारी मन्त्रालयको कामले गति लियो, बजेट खर्च बढ्यो

विराटनगर, २३ पुस । भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय प्रदेश नम्बर १ ले प्रदेशभरी ३२ वटा कार्यालय स्थापना गरि काम अगाडी वढाएको छ । प्रदेशका १४ वटा जिल्लामा ३२ कार्यालयसंगै ९ वटा सम्पर्क कार्यालय समेत स्थापना भएका छन् । चालु आर्थिक वर्षको दोश्रो चौमासिकसंगै मन्त्रालयले आफ्ना कार्यक्रमहरु गतिशि�. . .


एक अर्ब लगानीमा पाँचथरको सुख्खाग्रस्त क्षेत्रका २२ हजारलाई खानेपानीको उपलब्ध गराईने

फिदिम, २३ पुस ।   नेपाल सरकारले करीब रु एक अर्ब लगानी गरेर पाँचथरको सुख्खाग्रस्त क्षेत्रका २२ हजार स्थानीयवासीलाई खानेपानीको सुविधा उपलब्ध गराउन लागेको छ । पाँचथरको कुम्मायक र तुम्बेवा गाउँपालिकाका सात वटा वडाका २२ हजार ७० जना स्थानीयवासीलाई खानेपानीको सुविधा उपलब्ध गराउन सरकारले ९६ करोड ५० लाख २२ �. . .


उपकुलपति रौनियार र श्रेष्ठबीच विवाद, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकाे काम प्रभावित

धरान, २३ पुस ।   बैठक बस्न नसक्दा सुनसरी धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रभावित भएको छ। सञ्चालक परिषद् (सिनेट) बैठक डेढ वर्षदेखि र कार्यकारिणी समिति बैठक  चार महिनादेखि बसेको छैन। उपकुलपति राजकुमार रौनियार र रजिस्ट्रार तुलबहादुर श्रेष्ठबीच विवाद कारण बैठक नबसेको हो। यसले शैक्. . .


मेची आँखा अस्पतालद्वारा चार महिनामा २८ हजार विद्यार्थीको आँखा जाँच

भद्रपुर, २३ पुस ।  मेची आँखा अस्पताल बिर्तामोडले ४ महिनामा २८ हजार १ सय ८३ विद्यार्थीको आँखा जाँच गरेको छ। अर्विस संस्थाको सहयोगमा नेपाल नेत्रज्योति सङ्घ र मेची आँखा अस्पतालको साझेदारीमा सो कार्य गरिएको हो।  ‘नेपाल रिच प्रोजेक्ट’ द्वारा सञ्चालित कार्यक्रमअनुसार सन् २०२१ सम्ममा झापाका दुई लाख २० हजा�. . .


बुढीगंगामा अन्तर्राष्ट्रिय महिला कबड्डी प्रतियोगिता हुने

विराटनगर,२३ पुस । मोरङको बुढीगंगा गांउपालिकामा अन्तर्राष्ट्रिय महिला कबड्डी प्रतियोगिता हुने भएको छ । मोरङ जिल्ला कबड्डी संघको आयोजनामा यहि पौष २७ गतेदेखि तीनदिने अन्तर्राष्ट्रिय कबड्डी प्रतियोगिता गर्न लागेको हो । आयोजक मोरङ कबड्डी संघले प्रतियोगिता बुढीगंगा गांउपालिका ३ मा गर्नेछ । मोरङ जिल्ल�. . .