Bivek_OB

कोशीटप्पु वन्यजन्तु आरक्षमा जलचराको गणना शुरु

[caption id="attachment_53521" align="alignnone" width="995"] file photo[/caption] विराटनगर, २१ पुस ।  ५२७ प्रजातिका चरा पाइने कोशीटप्पु वन्यजन्तु आरक्षमा जलचराको गणना शुरु भएको छ। २१ पुसदेखि सुनसरीको बराहक्षेत्रस्थित सप्तकोशी नदी आसपासमा चरा गणना शुरु भएको हो। कोशी पंक्षी समाजका अध्यक्ष अनिश तिम्सिनाका अनुसार दुई दिनमा गणना सम्पन्न गर्ने योजना छ। . . .


कानेपोखरीको रमाईलोमा कलाकार र पत्रकारसहित ७ जना सम्मानित

विराटनगर, २१ पुस । मोरङको कानेपोखरी गाउँपालिका ६ रमाइलोमा रहेको उज्ज्वल भविष्य बाल समूहले कलाकार र पत्रकारसहित विभिन्न क्षेत्रका ७ जना व्यक्तिहरूलाई सम्मान गरेको छ । बाल समूहलको चौथो वार्षिक उत्सवको अवसर पारेर रमाइलोमा एक समारोहको बिच कलाकार, साहित्यकार, पत्रकार र समाजसेवी तथा उद्योगीलाई क्लबले सम�. . .


शनिवारीय विशेष: फेशनको रुपमा चिनिदै ‘सिलाम साक्मा’

प्रेम देवान/ओवी विराटनगर २१ पुस । पछिल्लो समय लिम्बु जातीको मौलिक ब्याच ‘सिलाम साक्मा’ निकै प्रचलनमा आउन थालेको छ । यसलाई अहिलेका पुस्ताले फेशनको रुपमा नै लिन थालेका छन् । केही समय अगाडी ‘द भ्वाई अफ नेपाल’का ४ जना जज र उद्घोषकहरुले आफ्नो छातीमा लगाएको लोगोले विश्वभरी नै के होला भनेर सबैको मनमा कौतहुलत�. . .


फाल्गुनन्द गोल्डकप आजदेखि, उद्घाटन खेलमा झापा र ताप्लेजुङबीच प्रतिस्पर्धा

पाँचथर, २१ पुस । फिदिम स्पोर्टिङ क्लब र पाँचथर जिल्ला फुटबल संघको आयोजनामा सदरमुकाम फिदिममा शनिबारदेखि फाल्गुनन्द गोल्डकप फुटबलको १० औं संस्करण शुरु हुँदै छ । फिदिम माविको मैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा झापा ११ र कर्णसिंह सोनाम फुटवल क्लब ताप्लेजुङबीच प्रतिस्पर्धा हुने आयोजक फिदिम स्पोर�. . .


भारतीय हास्यकलाकारको टोलीले विराटनगरका दर्शक हँसाउने

विराटनगर, २० पुस । विराटनगरमा भारतीय हाँस्य कलाकारको उपस्थितीमा बिशेष कार्यक्रम हुने भएको छ । विराटनगर राउण्ड टेवल १५ को आयोजनामा भारतका प्रख्यात हास्यकलाकार सहितको टोलीले बिराटनगरका दर्शकलाई मनोरञ्जन प्रदान गर्ने भएको हो । बिराटनगरको होटल नमस्कारमा पुस २१ गते शनिवार हुने कार्यक्रममा भारतीय कलाक�. . .


पथरीमा मोटरसाईकलको ठक्करबाट साईकल यात्रीको मृत्यु

विराटनगर, २० पुस । पुर्ब पस्चिम राजमार्ग अन्तरगत पथरी शनिश्चरेमा भएको सवारी दुर्घटनामा एकजनाको ज्यान गएको छ । पथरी शनिस्चरे नगरपालिका १ हरियाली वन अगाडि को १ प ८१७१ नम्बरको मोटरसाईकल र साईकल एक आपसमा ठक्कर खाँदा कानेपोखरी गाउपालिका ४ हरकपुर बस्ने बर्ष ४० को सुर्य बहादुर भट्टराई घाईते भएका थिए । अचेत अ�. . .


बालविवाहको आरोपमा दुई जना प्रहरी नियन्त्रणमा

ओखलढुङ्गा, २० पुस । बालविवाह गरेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।  बालविवाहको आरोपमा जिल्लाको चम्पादेवी गाउँपालिकाका १६ वर्षीय उत्तम खत्री र स्थानीय १८ वर्षीया एक किशोरीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । खत्री ज्ञान प्रकाश मावि घोराखोरीमा कक्षा १० मा र किशोरी कक्षा ९ मा अध्ययनरत �. . .


भोजपुर–काठमाडौं सातै दिन उडान हुँदै, शनिवारदेखि नयाँ तालिका अनुसार उडान हुने

भोजपुर, २० पुस । भोजपुर-काठमाडौं उडान थप गरिएको छ । यात्रुको चाप बढेसँगै अब हप्तामा सातै दिन उडान हुने नेपाल वायुसेवा निगम भोजपुरका सहायक स्टेसन प्रमुख राजु मिजारले जानकारी दिए । यसअघि हप्तामा छ दिनमात्र भोजपुर-काठमाडौं उडान हुँदै आएको थियो । नयाँ कार्यतालिकाअनुसार शनिवारबाट उडान हुने कार्यालयले जा�. . .


एनआईसी एसिया बैंककाे नयाँ शाखा झापाकाे फाल्गुनन्दचोकमा

झापा, २० पुस । एनआईसी एसिया बैंकले झापाकाे फाल्गुनन्दचोकमा नयाँ शाखा सञ्चालनमा ल्याएकाे छ । शाखाकाे एनआईसी एसिया बैंकका संचालक राजेन्द्र प्रसाद अर्यालले शुक्रबार उद्घाटन गरे । उदघाटन समारोहमा अर्यालले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्नो उपस्थिति सबल बनाउँदै गएको यस बैंकले नेपाल सरकार तथा नेपाल रा�. . .


प्रम ओलीलाई इलाम नगरपालिकाको अभिनन्दन, ‘इलाम मुलुककै अग्रणी जिल्ला, यहाँ लगानी गरे घाटा हुँदैन’

इलाम, २० पुस ।‍ प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार अहिले अनवरत रूपमा विकासमा जुटेको बताएका छन्। इलाम सदरमुकाममा आज आयोजित ‘लगानी सम्मेलन’ कार्यक्रमको उद्घाटन गर्दै प्रम ओलीले सरकारले कृषि, यातायात, औद्योगीकरणलगायतको क्षेत्रमा तीव्रताका साथ काम गर्न थालेको उल्लेख गरे। प्रधानमन्त्री ओलीले अहिले . . .


वाईडबडी प्रकरण : मन्त्रीलाई कार्वाही सिफारिस बारे कांग्रेस सभापति देउवा अनभिज्ञ

विराटनगर, २० पुस । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वाईडबडी प्रकरणमा कुनै मन्त्रीलाई कार्वाहीको लागि भएको सिफारिस बारे आफुलाई थाहा नभएको बताएका छन् । सार्बजनिक लेखा समिति आफैले कार्वाही नगर्ने भएकाले कार्वाही गर्ने सरकारले कुनै मन्त्रीलाई कार्वाही गर्ला भन्ने आफुुलाई नलागेको बताए । वि�. . .


महाप्रबन्धक कंसाकारलाई कालो मोसो, वाइडबडी प्रकरणमा राज्यको ढुकुटी लुटेको आरोप

काठमाडौं, २० पुस ।  वाइड बडी विमान प्रकरणमा मुछिएका नेपाल वायु सेवा निगमका महाप्रबन्धक  सुगतरत्न कंसाकारलाई मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) निकट युवा संगठनले कालोमोसो दलेको छ। वाइड बडी प्रकरणमा राज्यको ढुकुटी लुटेको भन्दै आफूहरुले कालोमोसो दलेको क्रान्तिकारी य. . .