झापा, २० पुस । एनआईसी एसिया बैंकले झापाकाे फाल्गुनन्दचोकमा नयाँ शाखा सञ्चालनमा ल्याएकाे छ । शाखाकाे एनआईसी एसिया बैंकका संचालक राजेन्द्र प्रसाद अर्यालले शुक्रबार उद्घाटन गरे । उदघाटन समारोहमा अर्यालले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्नो उपस्थिति सबल बनाउँदै गएको यस बैंकले नेपाल सरकार तथा नेपाल रा�. . .
इलाम, २० पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार अहिले अनवरत रूपमा विकासमा जुटेको बताएका छन्। इलाम सदरमुकाममा आज आयोजित ‘लगानी सम्मेलन’ कार्यक्रमको उद्घाटन गर्दै प्रम ओलीले सरकारले कृषि, यातायात, औद्योगीकरणलगायतको क्षेत्रमा तीव्रताका साथ काम गर्न थालेको उल्लेख गरे। प्रधानमन्त्री ओलीले अहिले . . .
विराटनगर, २० पुस । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वाईडबडी प्रकरणमा कुनै मन्त्रीलाई कार्वाहीको लागि भएको सिफारिस बारे आफुलाई थाहा नभएको बताएका छन् । सार्बजनिक लेखा समिति आफैले कार्वाही नगर्ने भएकाले कार्वाही गर्ने सरकारले कुनै मन्त्रीलाई कार्वाही गर्ला भन्ने आफुुलाई नलागेको बताए । वि�. . .
काठमाडौं, २० पुस । वाइड बडी विमान प्रकरणमा मुछिएका नेपाल वायु सेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) निकट युवा संगठनले कालोमोसो दलेको छ। वाइड बडी प्रकरणमा राज्यको ढुकुटी लुटेको भन्दै आफूहरुले कालोमोसो दलेको क्रान्तिकारी य. . .
विराटनगर, २० पुस । एक नम्बर प्रदेश सरकारमा आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले पत्रकारलाई अप्ठेरो पार्नेगरी कुनै पनि सरकारले गतिबिधि नगरेको बताएका छन् । नेपाल पत्रकार महांघ मोरङको १३ औ साधारण सभालाई सम्बो धन गर्दै मन्त्री कार्कीले अहिले प्रदेश सरकार, स्थानीय सरकार र संघीय सरकारले . . .
विराटनगर, २० पुस । विराटनगरको जामुनगाछीमा गएराती भएको आगलागीमा दमकल न पुगेको स्थानीयले गुनासो गरेका छन् । केही दमकल बिग्रिएको केही दमकलमा पानी नभएको भन्दै दमकल समयमा नै नपुगेको भन्दै स्थानीय आक्रोशित भएका हुन् । सरलराज पोखरेलले आफ्नो फेसबुक स्टाटसमा लेखेका छन्, क्या हो मेयर साहब, तपाइँको राजमा पानी . . .
काठमाडौँ, २० पुस । बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनामा लापरबाही गर्ने आठ प्रहरीविरुद्ध मुद्दा चल्ने भएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ । अनुसन्धानमा प्रमाण नष्ट गरेको र निर्दोष व्यक्तिलाई पक्राउ गरेर यातना दिएको आरोपमा आठ प्रहरीविरुद्ध मुद्दा चलाउन प्रहरी प्रधान कार्यालयले . . .
इलाम, २० पुस। नेपाली कांग्रेस इलामले लगानी सम्मलेनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई गर्न लागिएको नागरिक अभिनन्दन बहिष्कार गर्न अपिल गरेको छ । बिहिवार १७ बुँदे अपिल जारी गर्दै कांग्रेसले ओलीलाई असफल र अधिनायकबादी प्रधानमन्त्रीको संज्ञा दिँदै इलाम नगरपालिकाले गर्न लागेको अभिनन्दन बहिष्कार . . .
रङ्गेली, २० पुस । मोरङको रंगेली नगरपालिका-१ नन्दखोलाबाट वालुवा निकाल्ने क्रममा कुटपिट हुँदा १ जना घाईते भएका छन् । बिहिवार साेही स्थानका बर्ष २१ को भिलु राउत र बर्ष २५ को अनिरुद्र साहबिच बादविबाद हुँदा भिलु राउतले अनिरुद्र साहलाई बाल्टिनले छातीमा हान्दा बेहोस भएका साहलाई तत्काल उपचारको लागि विराट�. . .
सुनसरी, १९ पुस । सुनसरीको कोशी गाउपालिका-३ कोशी टप्पु वन्यजन्तु आरक्षमा अर्नाले हानेर २ जना घाईते भएका छन् । कोशी टप्पु वन्यजन्तु आरक्षणबाट आएको अर्नाले सोही स्थान बस्ने बर्ष २७ का अखलेश मन्डल र बर्ष १४ का प्रमोद राउतलाई हानेर घाईते बनाएको थियो । घाईते दुबै जनाको धरान स्थित बि पी कोईराला स्वास्थ्य वि�. . .
उदयपुर, २० पुस । प्रहरी चौकी बसाहा उदयपुर दरबन्दी भई हाल जिल्ला प्रहरी कार्यालय उदयपुरमा कार्यरत रहेका प्रहरी जवान प्रकाश दाहालको उपचारको क्रममा मृत्यु भएको छ । गत पुस ७ गते ड्युटीमा रहेका दाहाल अचानक बिरामी भए पश्चात जिल्ला अस्पताल गाईघाटमा उपचारको लागी लगिएकोमा उपचार हुन नसकी थप उपचारको धरान स्थ�. . .
विराटनगर, १९ पुस। मोरङको पुरानो सदरमुकाम रङ्गेलीमा रहेको छोटी भन्सारको स्तरोन्नति गरिने भएको छ । व्यापारिक दृष्टिले प्रशस्त सम्भावना भएको रङ्गेली नाकाबाट भारतीय मालसामान पैठारी गर्न पाउने गरी स्तरोन्नति गरिने भएको हो ।भन्सार विभागका महानिर्देशक तोयम रायाले मोरङको रङ्गेली भन्सारको स्तरोन्नति गर�. . .