Bivek_OB

सिराहाबाट कोरोना जितेर २० जना घर फर्किए

सिरहा । सिरहाको धनगढीमाई नगरपालिकास्थित महेन्द्र गेनाइ मेमोरियल अस्पतालबाट २० जना कोरोनालाई जितेर मङ्गलबार घर फर्किएका छन् । उक्त अस्पतालको आइसोलेसनमा उपचार गराइरहेका २६ मध्ये एकै दिन २० जना कोरोनाबाट मुक्त भएर घर फर्किएको अस्पतालका चिकित्सक सुभाष मण्डलले जानकारी दिए । विभिन्न मितिमा कोरोना सङ्. . .


विराटनगरका सौन्दर्यकर्मीको आफ्नो व्यावसाय सञ्चालन गर्न वातावरण बनाउन माग

विराटनगरका सौन्दर्यकर्मीहरुले लकडाउनको विकल्प खोजेर सहज ढङ्गले व्यावसाय सञ्चालन गर्न दिईने वातावरण तयार पार्न माग गरेका छन । उनीहरुले सोमबार विराटनगर महानगरपालिका तथा जिल्ला प्रशासन कार्यालय मोरङ्गमा ५ बुँदै ज्ञापन–पत्र बुझाउँदै यस्तो माग गरेका हुन । सौन्दर्यकर्मीहरुले सीपमुलक तालिम तथा क्षम�. . .


नेपाली सेनाले गरे कोरोनाबाट मृत्यु भएका शव व्यवस्थापन सम्बन्धी डेमो प्रदर्शन

विराटनगर । नेपाली सेनाले कोरोनाबाट मृत्यु भएका शवलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा डेमो प्रदर्श गरिएका छन् । पूर्वी पृतना हेकक्वाटर कार्यलय अन्र्तगत धनकुटा जिल्ला स्थित श्री बरख गण र नं २ फिल्ड एम्बुलेन्स गुल्मले संयुक्तरुपमा नम्बर २ बाहिनी अ¸ा हिले व्यारेकमा उक्त गणका सेनानी पुष्प घलेको कमा�. . .


अपडेट : आज कुनकुन जिल्लामा कोरोना संक्रमित थपिए ?

पछिल्लो २४ घण्टामा ३२३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा ३ जना पुरुषमा कोरोना भाइरस संक्रमण देखिएको छ । कोसी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा इलामका ए�. . .


प्रदेश १ को इलाम जिल्लामा पहिलो पटक कोरोना संक्रमण पुष्टि

प्रदेश १ को इलाम जिल्लामा पहिलो पटक कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले जनाए अनुसार इलामको सूर्योदय नगरपालिका वडा नं. ५ का युवामा संक्रमण पुष्टि भएको हो । जनस्वास्थ्य कार्यालय इलामका अनुसार २६ वर्षीय युवामा संक्रमण पुष्टि भएको हो । उनी भारतको चेन्नाईबाट आएका थिए । उनको उपचारका लाग�. . .


थप एक संक्रमितको मृत्यु , संख्या १५ पुग्यो

चितवन भरतपुर ११ का कोरोना संक्रमित ६८ पुरुषको मृत्यु भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले एक कोरोना संक्रमित पुरुषको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जानकारी दिए । उनका अनुसार ती पुरुषमा सोमबार (हिजो ) कोरोनाभाइरसको संक्रमण देखिएको थियो । सोही दिन उन�. . .


नोभेल कोरोना भाइरसका ३२३ संक्रमित थपिए

नोभेल कोरोना भाइरसका ३२३ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ३२३ कोरोना संक्रमित थपिएका हुन् । हालसम्म देशभर ५८४ जना कोरोना संक्रमित उपचारपछि डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा ९६ जनाले कोरोना भाइरसको संक्रमण जिते. . .


सरकारको भूमिका कमजोर बनेको भन्दै युवाहरूको प्रदर्शन, प्रहरीसंग झडप

काठमाडौं, जेठ २७ । कोरोना महामारीका बेला सरकारको भूमिका कमजोर बनेको भन्दै युवाहरुको एक समूहले मंगलबार बालुवाटारमा धर्ना दिएको छ । सामाजिक सञ्जालमार्फत् जुटेका उनीहरुले सरकार सुतेर बसेकोले बिउँझाउन प्रधानमन्त्री निवासअगाडि धर्ना दिएको बताएका छन् । सामाजिक दूरी कायम गरी शान्तिपूर्णरुपमा भएको धर�. . .


सामुहिक हत्या अपडेट : सबै ५ जनाको पहिचान

रुपन्देहीको तिलोत्तमा-१० कान्छीबजारमा भएको सामूहिक हत्या भएका पाँचैजनाको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार रुपन्देहीको मारिनेमा १ महिला र ४ पुरूष रहेका छन् । उनीहरूको नाम खुलेपनि ठेगाना भने खुलेको छैन। मृत्यु हुनेमा सात वर्षीय करण चौधरी, १७ वर्षीय आशिष चौधरी, ३५ वर्षीया �. . .


खोटाङमा प्रहरीले करणी उद्योगसम्बन्धी जाहेरी लिन अस्वीकार गरेपछि मानवअधिकारमा उजुरी

खोटाङ । जिल्ला प्रहरी कार्यालय खोटाङले करणी उद्योगसम्बन्धी जाहेरी लिन अस्वीकार गरेपछि पीडित पक्षले राष्ट्रिय मानवअधिकार आयोगलाई गुहारेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपाका ५७ वर्षीय कुमार बाँस्तोलाविरुद्ध स्थानीय ३२ वर्षीया महिलाले दिएको जाहेरी प्रहरी नायब उपरीक्षक नारायण चिम�. . .


कोदालो प्रहार गरी पाँच जना साथीको हत्या, थप अनुसन्धान हुदै

रुपन्देही, जेठ २७ गते । रुपन्देही तिलोतमा नपा मैनाहावा गंगादेवी पशु फर्ममा कार्यारत एक कामदारले कोदालोले प्रहार गरी पाँच जनाको हत्या गरेका छन् । कोदालो प्रहार गरेको आशंकामा करीब २० वर्षको युवकलाई प्रहरीले पक्राउ गरेको रुपन्देहीका एसपी हेम थापाले बताए । मृतक मध्ये चार पुरुष एक महिला छन् । प्रहरीले �. . .


मेची–महाकाली विद्युतीय रेल : पूर्वबाट जग्गा अधिग्रहण प्रक्रिया सुरु

सरकारले मेची–महाकाली विद्युतीय रेलमार्गका लागि पूर्वबाट जग्गा अधिग्रहण प्रक्रिया सुरु गरेको छ । पहिलो चरणमा रेलमार्ग निर्माण हुने भनिएको १०६ किलोमिटर लामो काँकडभिट्टा–इनरुवा खण्डका लागि झापा, मोरड र सुनसरी जिल्लाभित्रका लगभग चार हजार कित्ता जग्गाको अधिग्रहण प्रक्रिया सुरु भएको हो । सरकारले र. . .