मोरङका थप २ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरु सुनबर्षी नगरपालिका र बुढीगंगा गाउँपालिकाका रहेका छन् । त्यसैगरी सुनसरीका थप ५ जनामा संक्रमण देखिएको छ। संक्रमित हुनेमा भोक्राहा नरसिहं गाउँपालिकाका २४ र ३५ वर्षका पुरुष तथा ३८ र ४५ वर्षकी महिला छन् । अर्का धरानका ३० वर्षीय पुरुष हुन् । प्रादेशिक अस्�. . .
प्रधानमन्त्री केपी शर्मा ओलीलगायत गीतकार रहेको गीति एल्बम ‘समृद्ध नेपाल, सुखी नेपाली’को विमोचन गरिएको छ । मध्यपुरथिमि नगरपालिका–४ कमेरोटारको खुला ठाउँमा आज दुई सडक मानव सानुकान्छा तामाङ र मुगा कार्कीले उक्त गीति एल्बमको विमोचन गरेका हुन् । । राष्ट्रिय युवा सङ्घ नेपालका सहसंयोजक रमेशकुमार पौडे. . .
विराटनगर । लकडाउनको कारण विदेशमा अलपत्र परेका प्रदेश नम्बर १ का ४१ जना होल्डिङ एरियामा आईपुगेका छन् । तेस्रो मुलुकबाट प्लेन चाटर्ड गरेर म्यानमार र युएईबाट शुक्रबार काठमाण्डौ आएका उनीहरुलाई नेपाली सेनाको रोहबरमा सनिबार सुनसरीको चतरास्थित जगदगुरु श्री रामानन्दाचार्य सेवा पीठ होल्डिङ्ग क्षेत्रमा �. . .
सरकारले चरणचरणमा गरेर लकडाउन खोल्ने तयारी गरेको छ । शनिबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको कोरोना संक्रमण नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउनलाई चरणबद्ध तवरले खोल्ने कार्ययोजनामा छलफल गरेको समितिका प्रवक्ता नारायणप्रसाद बिडारीले जानकारी दिए । सरकारले पहिलो चर�. . .
नेपालमा थप ३२३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले शनिबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका हुन् । योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ३२३५ पुगेको छ । उनले शनिबार थप ३२ जना कोरोना संक्रमण मुक्त भएको पनि �. . .
काठमाडौं । शनिबार कोरोनाका कारण थप दुईजनाको मृत्यु भएको छ । डोल्पाका एकजना ५८ वर्षीय पुरुष र धनगढीकी ५५ वर्षीय महिलाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार डोल्पामा गत जेठ २१ गते राति २ बजेतिर एकजनाको मृत्यु भएको छ । ५८ �. . .
विराटनगर । विराटनगरका युवाहरुले अलपत्र परेका भारतीय मजदुरहरुलाई खुवाउँदै आईरहेका छन् । विराटनगर– १७ स्थित बुधनगर कस्टम यार्डमा अलपत्र परेका भारतीय मजदुरहरुलाई विराटनगरका युवाहरुले पाँच दिनदेखि दैनिक खाना खुवाउदै आएका हुन् । उनीहरुले नेकपा प्रदेश नम्बर १ का ईन्चार्ज भीम आचार्यको पहलमा र युवा नेत. . .
जितेन्द्र भण्डारी , पाँचथर, जेठ २४ । पाँचथरमा खानेपानीको हाहाकार हुन थालेपछि प्रदेश सरकारले लिफ्ट प्रविधिबाट घर–घरमै खानेपानी पुर्याउने योजना बनाएको छ । जसले गर्दा पाँचथरबासीको पानीको प्यास ढिलै भएपनि मेटिने भएको छ । १३ सय घरलाई पुग्नेगरी पिउने पानी धमाधम बनेपछि स्थानीयबासी खुसी भएका छन् । पान�. . .
भाइबरले नेपालमा ग्रुप भिडियो कल नामक नयाँ सेवा सुचारु गरेको छ, जसमार्फत असीमित अवधिसम्म बढीमा २० जनासम्म एकसाथ भिडियो कल गर्न सकिनेछ । यसभन्दा अघि शुरु गरिएको भाइबरको ग्रुप अडियो कल सेवाको सफलताबाट प्रोत्साहित हुँदै एक अर्काबीच आमने–सामने भएर संवाद एवं छलफल गर्नका लागि व्यापक भिडियो कलको बढ्दो माग भ. . .
सुनसरीमा एम्बुलेन्सको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ । एम्बुलेन्सको ठक्करबाट सुनसरी बर्जु–१४ का ४० वर्षीय मनोजकुमार माझीको मृत्यु भएको हो । शुक्रबार बेलुका ८ बजे मोरङ बुढिगंगा गोकुवा चोक राजमार्गमा को २ च २८८२ नम्बरको ऐम्बुलेन्सले साइकलयात्री माझीलाई ठक्कर दिएको थियो । एम्बुलेन्सको ठक्क. . .
प्रादेशिक अस्पताल जनकपुरधाम अन्तर्गत रहेको कोरोना विशेष अस्पतालबाट १५ जनाले कोरोना जितेका छन्। गत जेष्ठ ९ गते कोरोना पुष्टि भएर अस्पतालमा भर्ना भएका १४ पुरुष र एक महिला कोरोना भाइरसलाई जितेर डिस्चार्ज भएका हुन्। धनुषा, महोत्तरी, सर्लाही र भारत बिहार मधवापुरका संक्रमित घर फर्केको प्रादेशिक अस्पताल. . .
आइतबारदेखि देशभर मौसममा क्रमिक सुधार हुँदै जाने भएको छ । अरब सागरमा रहेको ‘निसर्ग’ चक्रवात कमजोर भई बनेको न्यून चापीय प्रणालीको प्रभावले प्रभावित मौसम भोलि पश्चिमी भूभागबाट विस्तारै सुधार हुँदै जाने बताइएको छ । वरिष्ठ मौसमविद् मीनकुमार आर्यालका अनुसार आकाशको बादल र वर्षालाई हेर्दा मनसुन सक्रि�. . .