खोटाङ । कोरोना रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समिति खोटाङको मङ्गलबार बसेको १४ औँ बैठकले जिल्लामै कोरोना परीक्षणका लागि ल्याब स्थापना गर्ने निर्णय गरेको छ । दश स्थानीय तह रहेको जिल्लामा सङ्कलित पीसीआर परीक्षण गर्न विराटनगर तथा काठमाडौं पठाउँदा ढिलो रिपोर्ट आउने र बढी खर्च हुने भएकाले जिल्लामै ल�. . .
बुटवल । चलचित्र अभिनेत्री मनिषा कोइराला रुपन्देहीको सीमानाका भैरहवाको बेलहियाबाट नेपाल प्रवेश गरेकी छिन् । परिवारका सदस्यसहित बेलहिया नाकाबाट स्वदेश प्रवेश गर्नुभएपछि उनी काठमाडौँ प्रस्थान गर्नुभएको बताइएको छ । उनीसँंगै निजी गाडीमा परिवारका सदस्यसमेत रहेको बताइएको छ । भारतीय भूमिबाट नेपाल �. . .
ताप्लेजुङ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु दुई लाख घुससहित ताप्लेजुङका दुई सहायक वन अधिकृतलाई पक्राउ गरेको छ । डिभिजन वन कार्यालय ताप्लेजुङका सहायक वन अधिकृतद्वय वीरेन्द्र शाह र जीवनकुमार यादवलाई मङ्गलबार साँझ रु दुई लाख घुससहित रङ्गेहात पक्राउ गरिएको हो । उनीहरुले सेतक चिनीको छोडपूर्जी ब�. . .
विराटनगर जेठ २१ , जेठ १४ गते नेपाल मेडिकल क्लेज जोरपाटीमा ६४ वर्षिय महिलाको उपचारको क्रममा मृत्युु भएको घटना लाई लिएर चिकित्सक माथी हातपात गरिएको घटना प्रति नोबेल अस्पताल र बिराटनगरका बिभिन्न अस्पतालमा कार्यरत मेडिकल अफिसर, रेजिडेन्ट डाक्टर तथा नर्सहरूले दिउँसो अस्पतालको सेवा मा कुनै असर नगर्ने गर�. . .
विराटनगर जेठ २१ , विराटनगरमा रहेको अनलाइन खाद्यान्न वितरण गर्ने "छिटोमीठो" र नाङ्लो म:म को संयुक्त आयोजनामा विराटनगरमा शान्तिसुरक्षामा खटिएका प्रहरी , स्वयंसेवक र विद्यार्थीलाई खाजा वितरण गरेको छ। विराटनगरको स्वागत गेट देखि रानी सिमानाका सम्म खटिएका २५० बढी प्रहरी र स्वंयसेवकलाई खाजा र पानी वितरण �. . .
विराटनगर जेठ २१, विराटनगर महानगरका बजार पसलहरु सञ्चालनमा आउने भन्ने कुनै निर्णय नभएको विराटनगर महानगरपालिकाले स्पष्ट पारेको छ। सामाजिक दुरी कायम गरेर हरेक दिन चार घण्टा बजार पसल खोल्न दिने निर्णय नभएको विराटनगर महानगरपालिकाका विपत व्यवस्थापन समितिका राजेन्द्र प्रधानले आवर विराटनगरलाई बताए । उ�. . .
कैलाली । सुदूरपश्चिम प्रदेशका स्वास्थ्य निर्देशक डा गुणराज अवस्थीले कोरोनाको सङ्क्रमणका कारण भारतबाट नेपाल आउनेहरूको व्यवस्थापनका लागि स्थानीय तहले निर्माण गरेका मापदण्ड विपरीतका क्वारेन्टिनबाटै सङ्क्रमण फैलने चिन्ता बढ्न थालेको बताएका छन् । डा अवस्थीले पछिल्लो समय कोरोनाको तीव्र सङ्क्रमणक�. . .
विराटनगर । विराटनगरका सिटी सफारी चालकहरु मंगलबार बिहान नेपाली काग्रेसका केन्द्रिय सदस्य अर्मत अर्यालको घरमा सिटी सफारी सहित पुगे । करिब एक सयको संख्यामा पुगेका सिटी सफारी चलाकहरुले लामो समयको लकडाउनका कारण घरको चुलोमा आगो बल्न छाडिसक्यो भन्दै आ– आफ्नोसमस्या राखे । सिटी सफारी कुदाएर नै जिवीको पार्ज. . .
विराटनगर जेठ २०, नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश नम्बर १ कार्यालयले आज विज्ञप्ति जारी गरेको छ । विज्ञप्तिमा देश लकडाउन भएको अवस्थामा उद्योगी व्यवसायीहरुसंग तोकिएको समय भित्र आर्थिक वर्षको तेश्रो त्रैमासिकको कर विवरण, मुअकर,किस्ता, व्याज , शुल्क आदि २०७७ जेठ २५ गते भित्र नवुझाएमा जरीवाना लाग्न�. . .
शरद शर्मा काठमाडौं । नेपालमा कोभिड–१९ को सङ्क्रमणसँगै डेङ्गु रोगको प्रकोप पनि बढ्ने सम्भावना रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । डेङ्गु रोग एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट लाग्ने गर्दछ । यो लामखुट्टे अलि ठूलो आकारको छिर्केमिर्के रङ्गको हुने गर्दछ । इपिडिमियोलोज. . .
विराटनगर जेठ २० , प्रदेश १ बाट थप १८ जना कोरोना संक्रमणबाट मुक्त भई अस्पतालबाट डिस्चार्ज भएका छन् । सुनसरीको धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराइरहेका झापाका १७ जना पुरुष र सुनसरीकी एक महिला कोरोनामुक्त भएका हुन् । स्वाब परीक्षणमा नेगेटिभ आएपछि उनीहरुलाई सोमबार राति �. . .
विराटनगर । प्रदेश नं. १ का उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री जगदीश प्रसाद कुशियतले वन, संविद्यानको साझा अधिकार सुचीमा राखिएको हुनाले यसको क्षेत्राधिकार प्रदेशले यकीन गर्न नमिल्ने बताउनुभएको छ । प्रदेश नं. १ को प्रदेश सभा बजेट अधिवेशनमा प्रदेश वनको सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक माथिको स�. . .