पछिल्लो चौबीस घण्टामा थप २२६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आज थप २२६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको बताए । जसमा २१३ जना पुरुष र १३ जना महिला रहेका उनले बताए । हालसम्म कोरोना भाइरसक. . .
मोरङको केराबारी गाउँपालिका-९ देबिझोडास्थित पैनीमा सोही ठाउँ बस्ने ५० वर्षीय मुकेश राई सोमबार बिहान मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।. . .
वरिष्ठ कलाकार जयनन्द चन्द ठकुरीको ८० वर्षको उमेरमा निधन भएको छ । आइतबार बिहान साढे ११ बजे ललितपुर बागडोलस्थित निवासमा उनको निधन भएको कलाकार संघका अध्यक्ष रबिन्द्र खड्काले जानकारी दिए । उनको पशुपती स्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिएको छ । फिल्म ‘जीवन रेखा’ बाट अभिनय सुरुवात गरेका क. . .
त्रिभुवन विश्वविद्यालयका आंशिक प्राध्यापकहरुले आफ्ना मागहरु सम्बोधन नभएको भन्दै विश्वविद्यालयका कुनैपनि शैक्षिक गतिविधीमा संलग्न नहुने घोषणा गरेका । यसअघि उनीहरुले बन्दाबन्दीमा अनलाइन कक्षा लिइरहेका प्राध्यापकलाई भत्ता दिन र २०७४ सालमा नै मन्त्रिपरिषद्ले गरेको निर्णय अनुसार करार गर्न माग गर. . .
आज जुन १, नेपाली क्यालेन्डरअनुसार १९ जेठ । नेपालको इतिहासमा कालो दिन । १९ वर्षअघि आजकै दिन दरबार हत्याकाण्ड हुँदा राजा वीरेन्द्र शाह र रानी ऐश्वर्यासहित राजपरिवारका १० सदस्य मारिए । अधिराजकुमारी श्रुती, अधिराजकुमार निराजन, राजा वीरेन्द्रका भाई धिरेन्द्र शाहलगायत ९ जनाले घटनास्थलमै ज्यान गुमाएका थि. . .
खोटाङ । सङ्घीय सरकारबाट खोटाङका १० स्थानीय तहका लागि तीन अर्ब पाँच करोड ९९ लाख बजेट विनियोजन भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले गरेको बजेट भाषणअनुसार आर्थिक वर्ष २०७७/०७८ का लागि समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान र समपुरक अनुदान गरी रु तीन अर्ब पाँच करोड ९९ लाख बजेट विनियोजन भएको हो । दश . . .
नेपालगञ्ज, जेठ १९ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँके खण्डमा गम्भीर दुर्घटना भएको छ । राप्तीसोनारी–२ स्थित ठुरिया जंगलमा हाइस (फोर्सगाडी) दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको हो । बाँके प्रहरीका अनुसार, नेपालगञ्जबाट सल्यान जाँदै गरेको ना ५ ख ५९९५ नम्बरको हाइस गाडी रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट�. . .
मोरङको बिराटनगर महानगरपालिका-१६ दरैयाबाट नियन्त्रीत लागुऔषध सहित एक जना पक्राउ परेका छन् । बिशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले बिराटनगर महानगरपालिका-१४ का ४१ बर्षीय संजय यादवलाई डाईलक्स डि.सी. १०० एलएफ को ३१ बोतल, स्पास्मोप्रोक्सिवन) १४३ क्याप्सुल, नाईट�. . .
मलेसिया सरकारले यही शनिबारदेखि कागजातविहीन (अवैध रूपमा बसिरहेका) विदेशी श्रमिकलाई आ-आफ्नो देश फर्काउने भएको छ । सुरुमा आगामी शनिबार वा जुन ६ तारिखदेखि इन्डोनेसियाली श्रमिकबाट स्वदेश फर्काउने काम सुरु हुने मलेसियाली सरकारले जनाएको छ । फर्किने आप्रवासी श्रमिकलाई श्रम निर्यात गर्ने देशको प्रतिनिध�. . .
बलिउड संगीतकार वाजिद खानको मृत्यु भएको छ । गायक सोनु निगमले गएराति वाजिदको मृत्यु भएको पुष्टि गर्दै आफ्नो फेसबुकमा लेखेका छन् । बीबीसँग उनको परिवारले भनेको छ, “उनको आत्माका लागि प्रार्थना गर्नुहोस् ।” सञ्चारमाध्यमहरुका अनुसार वाजिद कोरोना संक्रमित थिए । उनको परिवारका अनुसार वाजिद किड्नीका विरा�. . .
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी असार १ गतेबाट वैकल्पिक प्रणालीको पठनपाठन सुरु गर्न संघ, प्रदेश तथा स्थानीय तहलाई आह्वान गरेको छ । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणी पोखरेलले आइतबार विज्ञप्ति जारी गर्दै लामो समयसम्म पढाई अवरुद्ध भएका कारण पुग्न जाने शैक्षिक क्षतिलाई न्�. . .
विराटनगर । विराटनगर महानगरपालिका–४ जामुनगाछीमा रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सार्ने निर्णयको स्थानीय बासिन्दाले विरोध गरेका छन् । जामुनगाछीबाट विराटनगर–७ स्थित रेडक्रसको भवनमा आयुर्वेद सार्ने निर्णय प्रदेश १ को सामाजिक विकास मन्त्रालयले गरेको थियो । आयुर्वेदमा आइतबार बिहान थेरापी �. . .