Bivek_OB

इटहरीका एक युवाको हत्याको आरोपमा ३ जना पक्राउ

सुनसरी, जेष्ठ २० गते । सुनसरीको ईटहरी उप-महानगरपालिका-२० का २८ बर्षीय रादन राईको हत्याको आरोपमा ईलाका प्रहरी कार्यालय ईटहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मोरङको कानेपोखरी गाउँपालिका-५ का २० बर्षीय प्रज्वल तामाङ, ईटहरी उप-महानगरपालिका-२० का १९ बर्षीय अभिषेक के.सी. (गिरी) र सोही स्थानका �. . .


तुलसीको दल राखी आज निर्जला एकादशी पर्व मनाईदै

वैदिक सनातन धर्मावलम्बीले घरघरमा औषधीय गुणले युक्त बिरुवा तुलसीको दल राखी आज निर्जला एकादशी पर्व मनाउँदैछन् । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन तुलसीको दल राख्ने गरिन्छ । आज दल राखिएको तुलसी एक महीनापछि अर्थात् आषाढ शुक्ल एकादशीका दिन मोठमा रोपिन्छ । आषाढ शुक्ल एकादशीदेखि कात्तिक शुक्ल ए. . .


होटल मालिकसहित ९ जना व्यापारी जुवा खेल्दै गर्दा समातिए

काठमाडौंको कमलादीस्थित एक होटलबाट होटल मालिकसहित ९ जना व्यापारीलाई प्रहरीले पक्राउ गरेको छ । जुवा खेलिरहेका उनीहरुलाई २ लाख ७७ हजार ७ सय २० रुपैयाँसहित प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा अशोक अग्रवाल, पुरुषोत्तम अग्रवाल, गाविन्द सरिया, रामचन्द्र संघाई लगायत रहेका छन् । उनीहरु सबैला�. . .


विराटनगरको पूर्वाञ्चल बाल सुधार गृहमा एक युवाको मृत्यु

विराटनगरको पूर्वाञ्चल बाल सुधार गृहमा कैद भुक्तान गरिरहेका एक युवकको मृत्यु भएको छ । कर्तव्य ज्यान मुद्दामा सजाय भोगिरहेका ताप्लेजुङको मौवाखोला गाउँपालिका ४ घर भएका १८ वर्षका विनम साँवाको मृत्यु भएको हो । उनी मृगौला रोगी रहेको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी मानबहादुर राईले बताए । शनिबार स्. . .


सप्तरीमा संक्रमित बढेपछि आइसोलेसन वार्ड थपिदै

सप्तरी, जेठ २० । सप्तरीको विभिन्न क्वारेन्टाइनमा रहेका कोरोना संक्रमितहरुलाई राजविराजस्थित साइकृष्णा अस्पतालमा निर्माण गरिएको आइसोलेसनमा राख्न थालिएको छ । संक्रमितको संख्या तीब्र रुपमा बढ्दै गएपछि र अन्य अस्पतालमा आइसोलेसनको अभाव भएपछि साईकृणा अस्पतालमा राखिएको हो । राजविराजस्थित गजेन्द्रन�. . .


भारतमा लकडाउनमा खुकुलो, संक्रमित संख्या भने बढ्दै

भारतमा कोरोना संक्रमितको संख्या एक लाख ९८ हजार ३७० पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा ७ हजार ७६१ कोरोना संक्रमित थपिएका छन् । यसमध्ये ९५ हजार ७९४ जना निको भएर घर फर्किसकेका छन् । ९७ हजार ८ जना स्वास्थ्यकर्मीको निगरानीमा छन् । ८ हजार ९४४ संक्रमितको स्वास्थ्य अवस्था गम्भीर छ । भारतमा पछिल्लो २४ घण्ट�. . .


विद्यार्थीलाई अनलाइन,टेलिभिजन तथा रेडियोबाट पठनपाठन गराउने तयारी

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोभिड १९ को संक्रमणका कारण अवरुद्ध रहेको सिकाइ प्रणालीलाई सुचारु गर्न र विद्यालय जाने उमेरका बालबालिकालाई विद्यालयमा नियमित पठक पाठन नभएसम्म आफ्नो परिवेश अनुकूल सिक्ने वातावरण सिर्जना गर्न दूर तथा खुला शिक्षालगायत वैकल्पिक प्रणालीको माध्यमबाट सिकाइ सहजीक�. . .


विराटनगरका व्यापारीद्धारा लकडाउन खुकुलो बनाउन माग, लकडाउनले व्यापारी मारमा

विराटनगर । लकडाउनका कारण लामो समयदेखी व्यापार – व्यावसाय धरासयी भएको भन्दै लकडाउनलाई खुकुलो बनाउन विराटनगरका व्यापारीहरुद्धारा विभिन्न निकायसँग आग्रह गरेका छन् । विराट व्यापार संघको पहलमा आन्तरिक मामिला तथा कानुन मन्त्रालय , जिल्ला प्रशासन कार्यालय मोरङ र विराटनगर महानगरपालीकासँग २१ गतेदेखी लकड. . .


चिकित्सक कुटपिटको विषयमा विराटनगर कोभिड अस्पतालका चिकित्सक सांकेतिक विरोधमा

विराटनगर । नेपाल मेडिकल कलेज जोरपाटीका ईमरजेन्सी मेडिकल अफिसर डाक्टरलाई विरामीका आफन्तहरुले कुटपिट गरेको विरोधमा विराटनगर स्थित कोभिड अस्पतालमा कार्यरत डाक्टर र स्वास्थ्यकर्मीहरुले सांकेतिक विरोध गरे्का छन् । उनिहरुले उपचारमा खटिएका डाक्टरलाई हातपात गर्नेहरुलाई कानुनी कारवाही हुनुपर्ने माग . . .


विराटनगर महानगरको विद्यालयलाई अपिल : लकडाउनमा विद्यार्थी भर्ना नगर्नुहोस् ।

विराटनगर । विराटनगर महानगरपालीकाले महानगर भित्रका विद्यालयलाई भर्ना सम्बन्धी कुनै पनि गतिविधी नगर्न आग्रह गरेको छ । विराटनगर महानपालीकाका अन्र्तगतको नगर शिक्षा महाशाखाले सोमबार एक सुचना जारी गर्दै कोभिड १९ को उच्च जोखिमलाई मध्यनगर गर्दै भर्ना अभियानका गतिविधी नगर्न आग्रह गरेको हो । विराटनगरमा �. . .


प्रदेश १ सरकारलाई तिब्बत सरकारद्धारा पौने ८ करोडको स्वास्थ्य सामग्री

विराटनगर । प्रदेश १ सरकारलाई चीनको स्वशासित क्षेत्र तिब्बत सरकारले पौने ८ करोडको स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । तिब्बत सरकारले उपलब्ध गराएको स्वास्थ्य सामाग्री नेपाल–चीन कार्यकारी परिषद्ले सोमबार प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई हस्तान्तरण गरेको हो। स्वास्थ्य सामग्री मुख्यमन्त्री र�. . .


संसदमा कुरा उठ्यो बिचल्लीमा परेका आम नागरिकहरुको पुर्नव्यवस्थापन गरिनुपर्छ

विराटनगर । प्रदेश नं. १ का प्रदेशसभा सदस्य रामचन्द्र लिम्बुले लकडाउनका कारण बिचल्लीमा परेका आम नागरिकहरुको पुर्नव्यवस्थापनका लागी प्रदेश सरकारसँग माग गर्नुभएको छ । प्रदेश नं. १ प्रदेश सभा बजेट अधिवेशनको पाँचौं बैठकको शून्य समयमा बोल्नुहुँदै उहाँले यस्तो माग गर्नुभएको हो । उहाँले विचल्लीमा परेका आ. . .