पछिल्लो २४ घण्टामा विश्वभरमा १ लाख २० हजार ५१० कोरोना संक्रमित थपिएका छन् । अमेरिकामा २० हजार ३२२, ब्राजिलमा सबैभन्दा धेरै २७ हजार ३१३ कोरोना संक्रमित पछिल्लो २४ घण्टामा थपिएका छन् । रुसमा ८ हजार ५३६, भारतमा ९ हजार ६३३ संक्रमित २४ घण्टामा थपिएका छन् । महामारीका रुपमा फैलिएको कोरानाको संक्रमण हालसम्�. . .
विराटनगर । विराटनगर महानगरकी उप–प्रमुख ईन्दिरा कार्कीले कोरोना अस्पताल विराटनगरमा उपचार गराई रहेका महिलाहरुलाई सेनेटरी प्याड प्रदान गर्नुभएको छ । कोशि अस्पतालकी मेडिक सुपरिटेन्डेन्ट डा. संगिता मिश्रा मार्फत उप–प्रमुख कार्कीले कोरोना अस्पताल उपचार गराईरहेको कोरोना संक्रमित महिलालाई सेनेटरी प. . .
विराटनगर । भारतको सिमा नाकासँग जोडिएको विराटनगर वडा नं. १६ दरैया बस्तीमा आधारभुत स्वास्थ्य चौकी स्थापना गरिएको छ । विराटनगर महानगरपालिकाले वडा नं. १६ स्थित दरैया बस्तीमा रहेको २ कोठे भवनलाई बुधबारबाट स्वास्थ्य चौकी संचालनमा ल्याइएको हो । दरैया बस्तीका अधिकास स्थानीयबासी स्वास्थ्य सेवाको पहुँचबा�. . .
विराटनगर । विराटनगरमा भोलीदेखी ब्युटिपार्लर, शैलुन र होटल बाहेक अन्य पसल तथा व्यावसाय संचालन गर्ने निर्णय गरिएको छ । जिल्ला प्रशासन कार्यालय मोरङमा कोभिड क्राइसिस मेनेजमेन्ट कमिटीको बुधवार बसेको बैठकले यस्तो निर्णय गरेको हो । विराटनगर महानगर क्षेत्रमा विहान देखि दिउसो १२ बजे सम्म मात्र पसल खोल्न. . .
रबिन्द्र बराल रंगेली नगरपालिकामा २ जनामा कोरोना संक्रमण देखिएको छ। बुधबार कोशी अस्पताल विराटनगरको प्रयोगशालामा परीक्षण गर्दा मोरङको रंगेली नगरपालिकामा २ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएकाहरु भारतको नब्बेपुरा भन्ने स्थानबाट आएका थिए । १४ जेठमा आइपुगेका संक्रमित जनता क्याम्पसको �. . .
नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या २३०० पुगेको छ । बुधबारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले थप २०१ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमतिको संख्या २३०० पुगेको हो । मंगलबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या २०९९ रहेको थियो । यस्तै बुधबार थप १२ जना �. . .
सिराहा । जिल्ला प्रहरी कार्यालय सिराहले जवरजस्ती करणी गरेको आरोपमा चार जना यूवालाई पक्राउ गरेको छ । मंगलबार राति सिराहको गोलबजार नगरपालिका वडानम्बर ३ की १५ बर्षिया बालिकाले जर्वजस्ती करणी गरको उजुरीका आधारमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा नरहा गाउँपालिका ४ बस्ने रामबाबु. . .
काठमाडौं । चौतर्फी आलोचना भएपछि सरकारले कर बुझाउने म्याद थप गरेको छ । आन्तरिक राजस्व विभागले एक सूचना जारी गर्दै कर बुझाउने समय असार ७ गतेसम्मका लागि थप गरिएका जानकारी दिएकाे हो । यसअघि कर दाखिला गर्ने म्याद जेठ २५ गतेसम्म तोकिएकोमा कोभिड २९ को संक्रमणबाट उत्पन्न असहज परिस्थिततिका कारण म्याद थ�. . .
नोभेल कोरोना भाइरसका कारण जारी गरिएको लकडाउन बढ्दै जाँदा भारतमा रहेका नेपालीहरुले रोजगारी गुमाउनु परेकाले समस्या भएपछि उनीहरुलाई नेपाल प्रवेशका लागि २० वटा प्रवेश विन्दुहरु तोकिएका छन् । भारतस्थित नेपाली दूतावासका अनुसार विविध बाध्यात्मक परिस्थितिबाट घर फर्किनैपर्ने नेपाली नागरिकहरुका लागि म�. . .
एउटा झुप्रो उसको सामुन्ने एउटा महल दुवैमा हसिया हथौडा । फरक यत्ति हो , झुप्रोवाला कमरेड तिनलाई प्रयोग गर्छ धार लगाउँछ दाँत काट्छ बिँड फेर्छ घांस काट्छ, कांटी ठोक्छ । र त उसको कम्मरमा भिरेको हसिया हतौडा धारिलो र चम्किलो छ । महलवाला कम रेड पनि तिनलाई प्रयोग गर्छ, मुखले महिमागान गर्छ त्यसैको आडमा बल्�. . .
बुधबार बिहान सप्तरीको छिन्नमस्ता गाउँपालिकामा दुई पक्षबीच झडप हुँदा एक दर्जनभन्दा बढी घाइते भएका छन् । जग्गा सम्बन्धी विवादमा दुई पक्षबीच झडप भएको प्रहरीले जनाएको छ । झडपको क्रममा १५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) तथा प्रवक्ता तिलक भारतीले जानकारी द�. . .
नेपाल सरकारले हालै सार्वजनिक गरेको नेपालको नयाँ नक्सामा सुस्ता क्षेत्रको भू–भागसमेत स्पष्ट तोक्न सुस्तावासीले माग गरेका छन् । कालापानी, लिपुलेक र लिम्पियाधुराका विषयमा कुरा उठाउँदा सुस्ताको विषय पनि सरकारले उठाउनुपर्ने उनीहरुको माग छ । नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम), सुस्ता गाउँपालिका–५ सुस्त�. . .