Bivek_OB

चलचित्र विकास बोर्डको अध्यक्षमा चलचित्र निर्देशक दयाराम दाहाल नियुक्त

मन्त्रिपरिषद बैठकले चलचित्र विकास बोर्डको अध्यक्षमा चलचित्र निर्देशक दयाराम दाहाललाई नियुक्त गरेको छ । बिहीबार बसेको बैठकले बोर्डको रिक्त स्थानमा दाहाललाई छनौट गरिएको हो । चलचित्र विकास बोर्डको अध्यक्षको दावेदारमा दाहालसँगै चलचित्र नायक तथा निर्माता भुवन केसी, सांस्कृतिक संस्थानका पूर्वम. . .


आजदेखि विदेशमा अलपत्र परेका नेपालीहरुलाई नेपाल ल्याइदै

सरकारले विदेशमा अलपत्र परेका नेपालीहरुलाई प्राथमिकताका आधारमा शुक्रबार (आज) बाट उद्धार सुरु गर्दैछ । शुक्रबार संयुक्त अरब इमिरेट्स (युएई) र म्यानमारबाट ३०० को हाराहारीमा नेपालीहरुलाई स्वदेश ल्याइँदैछ । यसरी उद्धार गरिएकाहरुलाई काठमाडौंको चक्रपथ आसपासका पार्टी प्यालेसहरूमा प्रदेशगतरूपले कम्ती. . .


अमेरिकामा आन्दोलन जारी : महात्मा गान्धीको प्रतिमामा समेत तोडफोड

वाशिङ्टन । अमेरिकामा रहेको भारतीय दूतावास अगाडि अवस्थित महात्मा गान्धीको प्रतिमामा तोडफोड भएको छ । अश्वेत एक अमेरिकी नागरिकको प्रहरी हिरासतमै रहेको बेला मृत्यु भएपछि शुरु भएको आन्दोलनका क्रममा प्रतिमामा तोडफोड भएको हो । प्रतिमामा आक्रमण गरेर तोडफोड गर्ने व्यक्तिको खोजी भइरहेको र पत्ता लगाएर का. . .


विराटनगरमा आजदेखि लकडाउन खुकुलो , बजारमा चहलपहल बढ्यो

प्रेम देवान विराटनगर । कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउनक आज ७३ औँ दिन पुगेको छ । विराटनगरका व्यापारीहरुले यस अघि पटक पटक आफ्नो व्यावसाय संचालन गर्न पाउनु पर्ने माग राख्दै विभिन्न निकायहरुलाई गुुुुुहार गर्दै आएका थिए । यद्यपी बिहिबार विहानदेखी भने विर�. . .


‘भ्वाईस फर चेन्ज’संस्थाद्धारा विराटनगरमा लकडाउनको विरोध गर्दै शान्ति जुलुुस प्रर्दशन

विराटनगर । विराटनगरमा रहेका साना तथा ठूला व्यापारीहरुको संगठित संस्था परिवर्तनका लागि आवाज (भ्वाइस फर चेन्ज) ले लकडाउनको विरोध गर्दै शान्ति जुुलुुुस प्रदर्शन गरेका छन् । भ्वाइस फर चेन्जमा आबद्ध व्यवसायीले बिहीबार विराटनगर बजारमा शान्ति जुलुस प्रदर्शन गर्दै प्रमुख जिल्ला अधिकारी मदन भुजेललाई ज्ञ. . .


विराटनगरको कोभिड अस्पतालबाट आज एकै दिन २७ कोरोना संक्रमित निको भई डिस्चार्ज

विराटनगर जेठ २२ । विराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रबाट आज थप २७ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् । कोभिड १९ उपचार केन्द्रमा उपचाररत ४१ मध्ये २७ जनाले एकै पटक कोरोना जितेको कोशी अस्पताल विराटनगरकी मेडिकल सुपरीटेण्डेन्ट डाक्टर संगीता मिश्राले जानकारी दिईन । कोरोनामुक्त भएका मध्य�. . .


नोभेल कोरोना भाइरसका थप ३३४ संक्रमित थपिए

नोभेल कोरोना भाइरसका ३३४ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा देशभर ३३४ संक्रमित थपिएका छन् । हालसम्म देशभर पीसीआर विधिबाट ८४ हजार १३४ जनाको कोरोना परीक्षण गरिएको छ । त्यसैगरी एक लाख २५ हजार ५६४ जनाको आरडीटी विधिबाट कोरोना . . .


एसइई,कक्षा ११ र १२ को परीक्षाका बारेमा एक साताभित्र निर्णय गरिने

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई), कक्षा ११ र १२ को परीक्षाका बारेमा एक साताभित्र निर्णय गरिने जानकारी दिएका छन् । शिक्षा पत्रकार सञ्जाल (इजोन)ले आज आयोजना गरेको भर्चुअल संवादमा उनले ती परीक्षाका विषयमा विभिन्न तीन विकल्पमा अध्य�. . .


आज मन्त्रीपरिषदको बैठक बस्दै , लकडाउनको स्वरुपमा परिवर्तन बारे छलफल हुने

आज मन्त्रिपरिषद् बैठक बस्दै छ । बिहीबार अपराह्न प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको मन्त्रिपरिषद् बैठकमो स्वास्थ्य आपतकालीन अवस्था र लकडाउनको स्वरूप हेरफेरबारे छलफल हुने बताइएको छ । प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाले नियमित कार्यसूचीमाथि छलफल हुने बताए ।. . .


विराटनगरमा गाई काटेर भैसीको मासु भन्दै बेचेको आरोपमा एक पक्राउ

विराटनगर जेठ २२, विराटनगरमा आज बिहान गाई काटेर भैसीको मासु भन्दै बेचेको  आरोपमा एक जनालाई पक्राउ गरिएको छ । विराटनगर १७ स्थित प्रतीक टोलमा बिहान ६:३० बजे वर्ष २८ का शहिम मियाले गाई काटेर भैसीको मासु भन्दै बेच्दै गरेको अवस्थामा पक्राउ गरिएको हो । उनको साथ बाट मासु काट्न प्रयोग भएका सामान र मासु बरामद गर. . .


तेह्रथुममा पनि दुई जनामा कोरोना संक्रमण देखियो

आठराइ गाउँपालिकाका–२ जनामा बुधबार कोरोना भाइरस कोभिड–१९ पुष्टि भएको छ । आठराई गाउँपालिका–४ का २० वर्षीय युवती र सशस्त्र प्रहरी बल सुरक्षा बेसक्याम्प सङ्क्रान्तिमा कार्यरत २९ वर्षीय प्रहरी जवानमा कोरोना भाइरस पुष्टि भएको प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेले जानकारी दिए । उनीहरुसहित अन्य �. . .


धरानमा ग्यास चुहिएर आगलागी ,आमाछोरीको मृत्यु

सुनसरीको धरान उपमहानगरपालिका १५ मा भएको आगलागीमा परि आमाछोरीको जलेर मृत्यु भएको छ । साम्पाङ मार्गका नरबहादुर श्रेष्ठको पुरानो घरमा आज बिहान आगलागी भएको हो । छोरी निकाल्न जाँदा आमाको पनि जलेर मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुमान छ । आगलागीका कारण नरबहादुरको काठको दोमल्ले घर जलेर नष्ट भएको छ । मा�. . .