काठमाडौं, १३ असार। रसियामा जारी विश्वकपबाट अष्ट्रेलिया र पेरु बाहिरिएका छन् । डेनमार्कले फ्रान्ससँग गोलरहित बराबरी खेलेसँगै यी दुबै टोली विश्वकपको नकआउट चरणमा पुगका छन् भने अष्ट्रेलिया र पेरु भने बाहिरिएका हुन् । लुज्निकी रंगशालामा मंगलबार राती सम्पन्न निकै रोमाञ्चक खेलमा डेनमार्कले फ्रान्सला�. . .
विराटनगर, १२ असार । नेपाल–भारत सिमा क्षेत्र दशगजा क्षेत्रको अतिक्रमण हटाउन शुरु भएको छ । सशस्त्र सीमा सुरक्षा बल कार्यालय रानी र भारतीय सिमा सुरक्षा बल एसएसबीको संयुक्त सुरक्षा टोलले जोगवनी र रानी बिचको दशगजा क्षेत्रको पसल तथा टहराहरु हटाईएको हो । नेपाल तर्फ र भारत तर्फका प्रहरी अधिकारीहर सहितको टोल. . .
विराटनगर, १२ असार । भारतीय निर्माण कम्पनीको भारतीय पक्षले नेपाल–भारत सीमा क्षेत्र दशगजा अतिक्रमण गर्दै माटो निकाल्न थालेको छ । एककिकृत भन्सार जाँच चौकी निर्माणको नाममा दशगजा अतिक्रमण गरी माटो निकाल्न थाले पछि भारतीय निर्माण कम्पनी र स्थानीय बिच विवाद भएको हो । आईसीपी निर्माणको जिम्मा भारतीय कम्पनी. . .
प्रेम देवान विराटनगर १२ असार । झापामा रहेको ड्रिम्स वल्र्ड ईन्टरटेन्मेन्ट प्रालि विर्तामोडले प्रदेश स्तरीय सौन्दर्य प्रतियोगीता आयोजना गर्ने भएको छ । प्रा.लि.ले विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरी ‘प्रदेश नम्बर १ स्तरीय महिला सौन्दर्य प्रतियोगीता’ गराउन लागेको जानकारी दिएको हो । किशोरीहरुम�. . .
काठमाडौं, १२ असार । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) ले प्रदान गर्न लागेको करिब ४६ करोड रुपैयाँ आर्थिक सहयोग सर्वोच्च अदालतले अस्वीकार गरेको छ । राज्यका प्रमुख अंगमा यूएनडीपीको सहकार्यबारे प्रश्न उठिरहेका बेला न्यायालयले त्यस्तो सहायता नलिने निर्णय गरेको हो ।सर्वोच्चले ‘निरन्तर र न. . .
विराटनगर, १२ असार । मोरङमा मापदण्ड विपरित अवैधरुपमा सञ्चालन भइरहेका मोरङका क्रसर उद्योगहरुको अध्ययन गर्न गठन गरिएको समितिले क्रसर उद्योगीको प्रभाबमा प्रतिवेदन तयार गरेको पाइएको छ । समितिले जिल्लामा सञ्चालित क्रसर उद्योगहरुको अध्ययन नगरी केही निश्चित उद्योगको मात्र विवरण संकलन गरेर प्रमुख जिल्ल�. . .
समूह एको खेलमा साउदी अरबले इजिप्टलाई २–१ गोलले पराजित गरेको छ । दुई टोली विश्वकपबाट बाहिरिइसकेकाले यो खेल प्रतिष्ठाका लागि मात्र थियो ।खेलको २२औं मिनेटमै मोहम्मद सलाहको गोलमार्फत अग्रता बनाएको इजिप्टले अग्रता जोगाउन सकेन । पहिलो हाफको इन्ज्यूरी समयमा सलमान अल फाराजले पेनाल्टी गोलमार्फत खेल बराबर�. . .
विश्वकप फुटबल २०१८ मा समूह चरणको अन्तिम खेलमा रुसविरुद्धको खेलमा उरुग्वेले ३ गोल गर्दै बिजयी भएको छ । खेल सुरु भएको १० औँ मिनेटमा उरुग्वेका लागि बार्सिलोना स्टार लुइस स्वारेजले फ्रिकिकमार्फत गोल गरेका हुन् । रुसका युरी गाजिन्स्किीले उरुग्वेका रोड्रिगो बेन्टान्करलाई डिबक्सबाहिर लडाएपछि उरुग्वे. . .
काठमाडौं । ब्रुनाईका राजकुमार अब्दुल मतीन सामाजिक सञ्जालमा आफ्नो जीवनशैलीका कारण लोकप्रिय छन् । इस्न्टाग्राममा उनको फलोअरको संख्या सात लाखभन्दा बढी छ । मतीन ब्रुनाईका सुल्तान हसनल बोलकियाका १०औं सन्तान हुन् र सिंहासनमा उनको नम्बर छैठौंमा छ । राजकुमार सुन जडिएको महलमा बस्छन् । शाही कर्तव्यका रूपम�. . .
काठमाडौँ, ११ असार। माध्यमिक शिक्षा परीक्षा (एसइइ) को परीक्षाफलमा देखिएको प्राविधिक त्रुटिका विषयमा छानबिन हुने भएको छ । शनिबार सार्वजनिक कक्षा १० को परीक्षाफलमा प्राविधिक गडबडी भएको पाइएपछि केही विद्यार्थीको नतिजामा आइतबार ग्रेड वृद्धि भएको थियो । राष्ट्रिय परीक्षा बोर्ड मातहतको परीक्षा नियन्त�. . .
प्रेम देवान असार ११ असार । विराटनगरमा रहेको सास्थम कलेज चौथो एभरेष्ट बैङ्क बिजनेश स्कुल रेटिङ ¥याङ्किङ अवार्ड २०१८’ बाट सम्मानित भएको छ । न्यू बिजनेश एज प्रालिद्वारा आयोजित कार्यक्रममा विराटनगर १४ रहेको साउथ एसियन स्कुल अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट (सास्थम) कलेज सो अवार्ड प्राप्त गर्न सफल भएको ह. . .
विराटनगर, ११ असार । विराटनगर ११ असार । पेट तथा कलेजो रोगका विरामीहरुको लागी ग्याष्ट्रो केयर सेन्टर सञ्चालनमा आएको छ । विराटनगर ९ स्थित रंगेलीरोडमा सोमबारदेखि ग्याष्ट्रो केयर सेन्टर संचालनमा आएको हो । एक कार्यक्रम विच सेन्टरको उद्घाटन गर्दै संञ्चालनमा ल्याईएको हो । ग्याष्ट्रो केयर सेन्टरमा विशेष ग�. . .