विराटनगर, ८ जेठ । आफैलाई गोली हान्न लगाउने पण्डित श्री निवासाआचार्य ५ हजार धरौटीमा छुटेका छन् । जिल्ला प्रशासन कार्यालय मोरङले हात हतियार तथा खरखजाना मुद्दामा पुर्पक्षका लागि जेल चलान गरेको केही दिन भित्रै उनी छुटेका हुन् । श्रीनिवास जिल्ला प्रशासन कार्यालयको आदेशमा चित नबुझेपछि १७ नम्बर प्रयोग गर्. . .
भारत, (कटिहार) ८ असार । भारतीय बजारमा नेपाली बालबालिकाहरु बेचिने क्रम पुरानै हो । तर कामदारको रुपमा नेपाली बालबालिका भारतको बिहार, बंगाल, उत्तरप्रदेश, जुगरात तथा दिल्लीसम्म पुग्ने गरेको पाईन्छ । आफन्त पत्ता लागेका बालबालिका फर्कने गरेको भएपनि आफन्त फेला पर्न नसकेका बालबालिकाहरु बन्दी जतिकै जीवन बिता�. . .
बिराटनगर,८ असार । मोरङको उर्लाबारी – ५ एरोमा होटलमा आज बिहान विश्वकप फुटवल हेर्ने क्रममा बिवाद हुँदा चक्कु प्रहारबाट एक युवक घाईते भएका छन् । बिहान ३ बजे बिवाद हुँदा उर्लाबारी वडा नम्बर ६ का वडा सदस्य समेत रहेका अन्दाजी ४० वर्षिय सचिन शाक्यले तरकारी काट्ने चक्कुले प्रहार गर्दा सोही वडाका २७ वर्षिय बि�. . .
विराटनगर, ८ असार । बर्षा शुरुभएसँगै विराटनगरवासी गत बर्षको अबस्था दोहोरिने हो की भन्ने चिन्तामा छन् । उनीहरु गत बर्षको जस्तो डुवान बिराटनगरले खेप्न नपरोस भन्दै बिराटनगर महानगरपालिकालाई समेत झक्झक्याई रहेका हुन्छन् । निकाश नाला सफा नहुँदा गत बर्षको बर्खामा बिराटनगर जलमग्न भयो । सानो बर्षामा पनि जलम. . .
८ असार । रुसमा जारी विश्वकपमा फ्रान्स नकआउट चरणमा प्रवेश गरेको छ । समूह सी अन्तर्गत विहीबार राति भएको खेलमा दक्षिण अमेरिकी प्रतिस्पर्धी पेरुलाई १–० गोलले हराउँदै फ्रान्सले विश्वकपको अन्तिम १६ मा स्थान पक्का गरेको हो । लगातार दोस्रो पराजयपछि पेरु भने विश्वकपबाट बाहिरिएको छ । पेरुले पहिलो खेलमा पनि . . .
८ असार । क्रोएसियासँग पराजित भएसँगै साविकको उपविजेता अर्जेन्टिना जारी विश्वकपको समूह चरणबाटै बाहिरिने खतरा बढेको छ । गएराति भएको खेलमा क्रोएसियाले अर्जेन्टिनालाई ३-० गोल अन्तरले पराजित गर्यो । क्रोएसियाको जीतमा मोड्रिक, र्याकिटिक र रेबिकले १-१ गोल गरे । खेलमा सबै गोल दोस्रो हाफमा भएको थियो । गो�. . .
विराटनगर, ८ असार सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमुद्दामा पुर्र्पक्षको लागि थुनामा रहेका नौ जना अभियुक्तहरुले जिल्ला अदालत मोरङको आदेशमा चित्त नबुझेपछि १७ नम्बरको लागि निवेदन दर्ता गरेका छन् । मोरङ जिल्ला अदालतले गरेको आदेश चित्त नबुझेपछि सादा तारेखमा आफुहरुलाई छाड्न माग राख्दै उनीहरुले उच्च अ�. . .
विराटनगर, ८ असार । १ नम्बर प्रदेश सरकारले ल्याएको पहिलो बजेटमा पत्रकारिता र सञ्चार क्षेत्रको विकासलाई प्राथमिकता दिएको छ । राज्यको चौथो अंग भनिएपनि सरकारले पत्रकारिताको विकासमा ध्यान नदिएको गुनासो यसअघि केन्द्रीय सरकारले प्रस्तुत गर्ने बजेटमा आउने गरेकोमा प्रदेश नं. १ को बजेटलाई पत्रकार महासंघ र प�. . .
कृष्ण अधिकारी । यो तेस्तै पचास वर्षअघिको विम्व चित्र हो हाम्रो समाजको । जो मेरो मस्तिष्कमा ताजै जस्तो छ । त्यो समय र यो समयको फरक भनेको केही कानुनमा, केही सामाजिक मान्यता र केही चेतनामा मात्र हो तर अधिकांश मान्छे त्यतिबेलाकै नकारात्मक सोचमा देखिन्छन् आज पनि । म त्यसबेलाको कुरा गर्छु, वर्तमान पाठकहरू आ. . .
विराटनगर, ७ असार । विश्व योग दिवसको अवसरमा आज एक नम्बर प्रदेश सरकारले बराह क्षेत्रमा बृहद योग शिविर आयोजना गरेको छ ।सामाजिक विकास मन्त्रालयको अगुवाईमा योग शिविर आयोजना गरिएको हो । एक नम्बर प्रदेशका मोरङ, सुनसरी तथा उदयपुरका स्थानीय तहका प्रमुखहरु समेतको उपस्थिती रहने गरी एक हजार पाँच सयबढी योग शिविरम. . .
सुमन सुस्केरा भारत,(कटियार, ) ७ असार । भारतको कटिहारबाट ४ जना बालकको उद्दार भएको छ । नेपालबाट बिभिन्न प्रलोभनमा भारत पुगेका उनीहरुलाई केन्द्रीय बाल कल्याण समिती, सिविन र जिल्ला बाल कल्याण समितिको पहलमा उद्दार गरिएको हो । उद्दार गरिएका बालकमा अधिकांश घरबाट भागेर गएकाहरु रहेको सिविनका कार्यक्रम संयोजक �. . .
विराटनगर, ७ असार । सरकारले आगामी आर्थिक बर्ष २०७५÷०७६का लागि ल्याएको बजेटमा साना योजनामा समेत रकम बिनियोजन गरेर कनिका छरेजस्तै गरेको भन्दै आलोचना भएको छ । प्रदेश १ को प्रदेश सभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्रबहादुर आङ्बोले बिनियोजन बिधेयकमाथि बिचार गरियोस् भनी राखेको प्रस्ताव पारित भ. . .