काठमाडौं, १४ असार । भारतको मुम्बईमा चार्टर गरिएको एक विमान भवनमा ठोकिएर दुर्घटनाग्रस्त हुँदा पाँचजनाको मृत्यु भएको छ । दिउँसो पौने २ बजे सानो विमान निर्माणाधीन एक बहुतल्ले भवनमा ठोकिएको थियो । प्रहरीका अनुसार, तीन यात्रु, विमानचालक र बाटोमा हिँडिरहेका एक व्यक्तिको मृत्यु भएको हो । विमानमा कतिजना थ�. . .
विराटनगर, १४ असार । सुन तस्करी र सनम शाक्य हत्या प्रकरण मुद्दामा पुर्पक्षको लागि जेल चलान भएका ५ जना प्रहरी अधिकारी सहितको मुद्दा पेशी स्थगित भएको छ । जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा पठाएका उनीहरुले साधारण तारेखमा छाड्न माग गर्दै आफ्ना वकिलमार्फत उच्च अदालत विराटनगरमा मुलुकी ऐनको अदालती �. . .
धनगढी, १४ असार । एक नवविवाहित महिलाले आफ्नै श्रीमानलाई प्रेमीको सहयोगमा हत्या गरेकी छिन् । कञ्चनपुरको पुनर्वास नगरपालिका–२ की लक्ष्मी बडेलाले आफ्नै श्रीमान् तेजबहादुर विष्टको हत्या गरेकी हुन् । कैलालीको गोदावरी नगरपालिका–१० माइती घर भएकी उनी गोदावरी–१२ खमौरा घर भएका प्रेमी दीपक खत्रीसँग मिलेर व�. . .
धादिङ, १४ असार । पहिरोमा परी एकै घरका तीनसहित चारजनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् भने एक जना हराइरहेका छन् । धादिङको खनियाबास गाँउपालिका–५ मा रहेको सत्यदेवीको साईश्वाँरामा गोले जेठा भनीने राजु गोलेको घर पहिरोले बगाउँदा गोलेको श्रीमती ३६ वर्षकी बसोधा, ५ वर्षीया छोरी सरस्वती र १० वर्षीया छोरी. . .
काठमाडौं, १४ असार । धनुषाको पूर्वोत्तर कमला नगरपालिकामा विषाक्त रक्सी (घरेलु मदिरा) सेवन गर्दा बुधबार बिहान ४ जनाको मृत्यु भएको छ । आधा दर्जन बढी सिकिस्त छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार कमला नगरपालिका–५, लक्करका ३७ वर्षीय मनिक पासवान, ५५ वर्षीय रामचन्द्र पासवान, ४० वर्षीय रामनाथ पासवान र क�. . .
विराटनगर, १४ असार । लियो क्लव अफ विराटनगर योङहार्ट र श्रीलंकामा रहेको लियो क्लव अफ मोराटुवाले सयुक्त रुपमा वृक्षारोपण गरेका छन् । अन्तराष्ट्रिय ट्यूनिङ कार्यक्रम अन्तगत लियो क्लव अफ विराटनगर योङहाटले विराटनगर वृद्धाआश्रमका खाली जमिनमा करिब १ सय बढी विरुवाहरु रोपेको हो । त्यस्तै श्रीलंकाको लियो क्ल. . .
विराटनगर १४ असार । विराटनगर १६ मा महिलाहरुकोलागि जुत्ती चप्पल बनाउने तालिम सुरु गरिएको छ । सयपत्री महिला सेवा केन्द्र विराटनगरको आयोजना तथा विराटनगर महानगरपालिकाको आर्थिक सहयोगमा १५ दिने तालिम सुरु गरिएको छ । वडा नम्बर १६ का १८ जना महिलाहरुका लागि जुत्ता चप्पल बनाउने तालिम सुरु गरिएको सय पत्रि महिल�. . .
विराटनगर, १३ असार । मोरङको मिक्लाजुङ गाउँपालिका ७ की शान्ति राई तामाङको बलात्कार गरी हत्याका फरार आरोपिलाई प्रहरीले पक्राउ गरेको छ । सोही स्थानका ३० वर्षीय हिकबहादुर बस्नेतलाई प्रहरीले पक्राउ गरी आज सार्बजनिक गरेको हो । मोरङ्ग मिक्लाजुङ–७ को ग्यांग्री खोलामा तामाङ्गको विभत्स हत्या गरी फ्याँकिएको �. . .
विराटनगर, १३ असार । प्रदेश १ को मन्त्री परिषदको बैठकले विराटनगर विमानस्थललाई ३ हजार मिटरको धावन मार्गसहित विस्तार गर्ने निर्णय गरेको छ । बुधवार अपरान्ह बसेको मन्त्री परिषद बैठकले विमानस्थलको धावन मार्गलाई ३ हजार मिटरमा विस्तार गर्ने निर्णय गरेको हो । एक हजार ५ सय मिटर लम्वाई भएको धावन मार्ग विस्तार �. . .
काठमाडाैं, १३, असार । पृथ्वी राजमार्गको कृष्णभिरमा पनि पहिरो खसेको छ । पहिरोले एउटा कार पुरेको छ भने पहिरोमा एउटा जीप फसेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार धादिङ बेनिघाट रोराङ गाउँपालिकामा पर्ने केष्णभिरमा राति लेदो माटोसहितको पहिरो खसेको हो । पहिरोमा बा १२ च ३८२१ नम्बरको कार आधा पुरिएको छ भने बा. . .
विराटनगर, १३, असार। सुनसरीको इटहरीमा कार, स्कुटर र सिटी रिक्सा ठोक्किंदा तीन जना घाइते भएका छन। इटहरी उपमहानगरपालिका १० साथीफ्युल नजिकै बिराटनगरबाट ईटहरीतर्फ जादै गरेको बा ९ च ३५ नम्बरको कारले सोही दिशामा रहेको बा १२ च ७४७८ नम्बरको कारलाई पछाडीबाट ठक्कर दिंदा उक्त कार अनियन्त्रित भई को १७ प १६८७ नं को �. . .
काठमाडौं, १३ असार । संघीय सरकारले स्थानीय तहका जनप्रतिनिधिको विदेश भ्रमणमा अंकुश लगाउने तयारी गरेको छ । स्थानीय जनप्रतिनिधि र कर्मचारी आफूखुसी विदेश भ्रमणमा निस्किने तथा मर्यादाबाहिर रहन थालेपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नियमन गर्न लागेको हो । भ्रमण नियमन गर्न ‘स्थानीय तहका पद�. . .