काठमाडौं, ११ असार। राजधानीका २३ वटा प्रशोधित दूध डेरीका ३३ वटा ब्रान्ड (पाउच) मा मानव स्वास्थ्यलाई हानि पुर्याउने कोलिफर्म नामक सूक्ष्म जीवाणु फेला परेको छ । कृषिमन्त्री चक्रपाणि खनालको नेतृत्वमा १५ दिनअघि (जेठ २८) संकलन गरिएका ४२ वटा दूधका नमुनामध्ये ३३ वटामा हानिकारक जीवाणु फेला परेको हो । बबरमहलस. . .
काठमाडौं, ११ असार – अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले विश्वकप नजितेसम्म अन्तर्राष्ट्रिय फूटबलबाट संन्यास नलिने बताएका छन् । लगातार एक विश्वकप र दुई कोपा अमेरिका फूटबल प्रतियोगिताको फाइनलमा पुगेर पनि उपाधिबाट बञ्चित भएपछि निराश बन्दै संन्यास घोषणा गरेका मेस्सी फेरि टीममा फर्किएका थिए । रुसमा . . .
जनकपुर , ११ असार। संघीय सरकारले संघीय संरचनाअनुसार प्रहरी परिचालनबारे आवश्यक कानून निर्माण गर्न ढिलाइ गरिरहेका बेला प्रदेश नम्बर २ को सरकारले भने आफू मातहत छुट्टै प्रहरी संगठन गठन गर्ने तयारी अगाडि बढाएको छ । प्रदेश नम्बर २ को आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेश प्रहरी सम्बन्धी ब्यबस्था गर�. . .
विराटनगर, १० असार ।विराटनगर महानगरपालिकाको दोश्रो नगरसभाबाट ४ अर्ब ४७ करोड ८ लाख ४९ हजारको बजेट सार्बजनिक गरेको छ। मेयर भीम पराजुलीले सार्बजनिक गरेको बजेटमा महानगरपालिका तर्फ २ अर्ब ५२ करोड ८३ लाख ४९ हजार र मझौला सहर एकिकृत शहरी वातावरणीय सुधार परियोजना अन्तरगत क्षेत्रीय सहरी विकास परियोजना तर्फ १ अ�. . .
विराटनगर, १० असार । एक नम्बर प्रदेश सभाले सरकारद्वारा प्रस्तुत विनियोजन विधेयक २०७५ पारित गरेको छ । आईतवार बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्रबहादु्र आङ्वोले विधेयक पारित गरियोस् भनी पेस गरेको प्रस्ताव बहुमतले पारित भएको हो । त्यसअघि विधेयकमाथि नेपाली कांग्रेसका सांसद शि. . .
विराटनगर, १० असार । विराटनगर महानगरपालिकाको दोश्रो नगरसभा शुरु हुन नपाउँदै केही विवादहरु देखिएका छन् । कार्यक्रम शुरु हुन नपाउँदै वडा सदस्य र महिला स्वास्थ्य स्वयम सेविकाहरुले कार्यक्रममा सम्बोधन नगरिएको भन्दै कार्यक्रम बहिस्कार गर्न खोजेका थिए । आर्थिक बर्ष २०७५-०७६को नीति तथा कार्यक्रम सार्बजन. . .
काठमाडौं, ९ असार। सार्वजनिक यातायातको सिन्डिकेट साउन १ गतेदेखि अन्त्य नहुने देखिएको छ । यातायात क्षेत्रलाई व्यवस्थित एवं प्रभावकारी बनाउन गठित समितिका संयोजक एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव केशवकुमार शर्मा आसर मसान्तभित्र यातायात समितिलाई कम्पनी मोडलमा दर्ता गराउन सम्भव नहुँ. . .
काठमाडौं, ९ असार । प्रेम र विवाह जति लुकाए पनि लुक्दैन । लामो समयदेखि शिल्पा पोखरेलसँग गहिरो प्रेम सम्बन्धमा रहेका छविराज ओझा फेरि एकपटक चर्चामा आएका छन् । पछिल्लो समय फैलिएको हल्लाअनुसार यो जोडीले गुपचुप बिहे गरिसकेका छन् ।बताइएअनुसार यी दुईबीच गएको दशैँमा बिहेको भएको हो र अहिले विस्तारै खुल्दै गए�. . .
विराटनगर,९ असार । मोरङको उर्लावारी नगरपालिकाका मेयर खड्ग फागोसँगको मिलेमतोमा मिक्लु र सोल्टी खोला अबैध उत्खनन प्रकरणमा बाहिर आएको केही दिनपछि जिल्लाप्रशासन कार्यालयल मोरङले छानविन समिति गठन गरेको थियो । समितिले प्रतिबेदन समयमा नै बुझाएको भएपनि अझै सार्वजनिक भएको छैन । जिल्ला प्रशासन कार्यालयमा प�. . .
ओखलढुंगा, ९ असार । चिसंखुगढी गाउँपालिका–६ भदौरेका आठ वर्षीय बालकको पेटबाट चिकित्सकले ७ सय ग्रामभन्दा बढी जुका निकालेका छन् । चिसंखुगढी गाउँपालिका– ६ भदौरेका झनमाया मगरका ८ वर्षीय छोरा मदन मगरको पेटबाट शल्यक्रिया गरेर चिकित्सकले जुका निकालेका हुन् । लामो समयदेखि बिरामी परेका मगरलाई ओखलढुंगा सामुदा. . .
एजेन्सी,९ असार । विश्वकपको समूह डी अन्तर्गत पहिलो जित निकाल्ने क्रममा नाइजेरियाले नवप्रवेशी आइसल्याण्डविरुद्ध २–० गोलको जित दर्ता गरेको छ । यस जितले फाइदा भने अर्जेन्टिनालाई भएको छ । समीकरण अनुसार समूहको अन्तिम खेलमा अर्जेन्टिनाले नाइजेरियालाई हराउनुपर्नेछ । यतिले मात्र पुग्दैन क्रोएसिया र आइस�. . .
विराटनगर, ९ असार । सत्तापक्षका सांसद सदनमा आफुखुसी पोसाकमा संसदमा उपस्थित थिए । सभामुख प्रदिप कुमार भण्डारीले मंगलवारको सदनमा सांसदहरुलाई आचरणमा बस्न २ पटक रुलिङ गरे । मंगलवारको बैठक सकिनु अघि सभामुखले भने, सदस्य ज्युहरु, प्रदेश सभा बैठकको खैरो रङको कोट ड्रेसकोटका रुपमा तोकिसकिएको छ, संसदको मर्यादा�. . .