Bivek_OB

घर फोडेर भित्र पसेको चोरले केही नभेटेपछि……, विराटनगरमा दुले चोरको बिगबिगी

प्रेम देवान विराटनगर २० जेठ । चोरको चोर्ने बारेमा एउटा मात्र टाउ हुँदैन । बिभिन्न उपाय लगाएर चोर्नको लागि पुग्ने गरेको हुन्छ, तर चोर्नको लागि गईसकेपछि भने उसको एउटै उदेश्य हुन्छ कसरी चोर्न पाईन्छ भन्ने । समय सधै एकै खालको हुदैन भने झै चोरलाई पनि चोर्न गएको समयमा समय ठगेछ । के – के चोरीने भयो भन्दै चोर्न . . .


विदा कटौतीको विरोधमा नेपाल मुस्लिम संघद्धारा मुख्यमन्त्रीलाई ज्ञापन पत्र

विराटनगर, २० जेठ । नेपाल मुस्लिम संघ १ नम्बर प्रदेश समितिले राष्ट्रिय पर्व कटौती गरेको भन्दै एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईलाई ज्ञापन पत्र बुझाएको छ । नेपाल मुस्लिम संघ १ नम्बर प्रदेश समिति लगाय मुस्लिम अगुवाहरुले मुख्यमन्त्री राईलाई ज्ञापनपत्र बुझाएको हो । मुस्लिम समुदायले बामपन्थी नेत�. . .


विराटनगरका १२ जना महिलालाई सिलाई मेसिन प्रदान

विराटनगर, २० जेठ । गरीवसँग विश्वेश्वर कार्यक्रम अन्तरगत विराटनगर महानगरपालिका ८ र १४ को विभिन्न समुुहमा काम गरिरहेका १२ जना महिलालाई सिलाइ मेसिन प्रदान गरिएको छ । गरीबसँग विश्वेश्वर कार्यक्रम अन्तरगत गत बैशाख २० गते देखि जेठ २० गतेसम्म सिलाइ कटाइ तालिम प्रदान गरिएको थियो । विराटनगर महानगरकाका मेयर �. . .


दलित समुदायका महिलालाइ क्षमता विकास तालिम

विराटनगर २० जेठ । दलित समुदायका महिलाहरूको क्षमता विकास तथा आत्मनिर्भरका लागि औठी, चुरा, टप बनाउने दश दिने तालिम विराटनगरमा शुरू भएको छ । आइतवारवाट शुरू भएको कार्यक्रममा २२ जनाको सहभागिता रहेको छ । वाताबरण संरक्षण तथा सामाजिक रूपान्तरण समाज आयोजना र विराटनगर महानगरपालिकाको सहकार्यमा भएको तालिम दश द�. . .


पत्रकार गिरी माथि आक्रमणको महासंघको भत्र्सना

विराटनगर, २० जेठ । मोरङ वेलवारीका पत्रकार दिनेश गिरी माथि भएको सांघातिक आक्रमणको पत्रकार महासंघले भत्र्सना गरेको छ । घटनाको बारेमा निन्दागर्दै दोषीलाई कार्वाहीगर्न नेपाल पत्रकार महासंघ मोरङ शाखाले माग गरेको हो । नेपाल पत्रकार महासंघ मोरङ शाखाले आज एक प्रेस विज्ञप्ती जारी गर्दै क्रसर उद्योगको समाचा. . .


सुन तस्कर मध्यका आरोपी छिरिङ वाङ्गेल घले पुर्पक्षका लागि जेल चलान

विराटनगर, २० जेठ । सुन काण्ड तथा सनम शाक्य हत्या काण्डका अभियुक्त मध्यका डा. डेविट भन्ने छिरिङ वाङ्गेल घले पुर्पक्षका लागि जेल चलान भएका छन् । आज जिल्ला अदालत मोरङका न्यायाधीश नारायण प्रसाद शर्माको इजलाशले छिरिङलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । हराएको भनिएको साढे ३३ किलो सुनसँगै जोडिए. . .


नेपाल भारत सीमा सुरक्षा बैठक झापामा

विराटनगर, २० जेठ । नेपाल भारत सिमा क्षेत्र सुरक्षा अधिकारीको बैठक आज झापामा शुरु हुँदैछ । नेपाल तफृबाट मोरङ ,सुनसरी र झापामा सुरक्षा अधिकारी, प्रमुख जिल्ला अधिकारी तथा नापी र सहरी विकासका अधिकारीहरुको सहभागीता रहने छ भने भारतको अररिया, किसनगन्ज र सुपौल जिल्लाका सुरक्षा अधिकारीहरुको उपस्थिती रहने छ । �. . .


एक नम्बर प्रदेशको स्थायी राजधानी बिराटनगरको तयारी, प्रदेश सभाले छिट्टै नाम र स्थायी राजधानी टुङ्ग्याउँदै

विराटनगर,२० जेठ । एक नम्बर प्रदेशको स्थायी राजधानी बिराटनगर हुने लगभग पक्का भएको छ । लामो समयदेखि नाम र राजधानीको बिषयमा अल्झिएको एक नम्बर प्रदेश सरकार र प्रदेश सभाले अब छिट्टै नै नाम र प्रदेशको स्थायी राजधानी टुङ्ग्याउन लागेको हो । आवर बिराटनगरलाई प्राप्त जानकारी अनुसार एक नम्बर प्रदेशको स्थायी राज�. . .


कोशी अस्पतालको एक हप्ता लामो सरसफाई पछि मात्र देखिए मेयर पराजुली

विराटनगर, २० जेठ । परिवर्तनकालागि हातेमालो अभियानले सरसफाई अभियानको १७ औ हप्ता पुरा गरेको छ । अभियान अन्तरगत १७औ हप्तासम्म आउँदा कोशी अञ्चलमा एकहप्ते सरसफाई कार्यक्रम गरिएको छ । एक हप्तासम्म चलेको सरसफाई अभियानमा बिराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीको समेत उपस्थिती रह्यो । मेयर पराजुलीले कोश�. . .


करेन्ट लागेर १२ वर्षीया बालिकाको मृत्यु

झापा, २० जेष्ठ । झापाको कचनकबल गाउँपालिकामा करेन्ट लागेर बालिकाको ज्यान गएको छ। कचनकबल गाउँपालिका ६ सिंहमारी बस्ने मोहबत राजवंशीको १२ वर्षीया छोरी ईन्द्रा राजवंशीको टेबुल पंखाबाट करेन्ट लाग्दा ज्यान गएको हो। आफ्नै घरमा पंखा चलाउन खोज्दा करेन्ट लागेर बालिका गम्भीर घाइते भएकी थिईन। बालिकालाई उपचार�. . .


युथ फर ब्लडको सातौ वार्षिकोत्सव,विराटनगरका तिन संस्था सम्मानित

विराटनगर, १९ जेठ । युथ फर ब्लडको बार्षिक उत्सवको अबसरमा बिराटनगरका ३ संस्थालाई सम्मान गरिएको छ । आरोहण गुरुकुल, लायन्स क्लब अफ विराटनगर युनाइटेड र अरनिको कलेजलाइ सम्मान गरिएको छ । रक्तदानको क्षेत्रमा सक्रिय युथ फर ब्लडको सातौ वार्षिकोत्सवको अवसरमा ती संस्थाहरुलाइ सम्मान गरिएको हो । समाजमा उल्लेखनी�. . .


बडी विल्डीङ्ग एण्ड फिटनेश नगर कमिटीमा डंगोल

विराटनगर १९ जेठ । नेप्लिज फेडेरसन अफ बडी विल्डीङ्ग एण्ड फिटनेश विराटनगरको नगर कमिटी गठन भएको छ । जसको अध्यक्षमा सागर डंगोल चयन भएका छन् । बरिष्ठ उपाध्यक्षमा मन्टि पासवान, उपाध्यक्ष किशन भगत, महासचिवमा अमर व्यास, सचिवमा सुजन लुईटेल, कोषध्यक्षमा अभिराज मिश्र, सह कोषाध्यक्षमा अनिल कुमार राजवशी चयन भएका छ�. . .