जेठ १९ । इटालीविरुद्धको मैत्रीपूर्ण खेलमा फ्रान्स विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा फ्रान्सले इटालीमाथि ३–१ को जित दर्ता गर्यो । एलिनाज रिभेरामा भएको खेलको आठौं मिनेटमा नै उम्टिटीले फ्रान्सलाई अग्रता दिलए । २९ औं मिनेटमा पाएको पेनाल्टीलाई एन्टोनी ग्रिजम्यानले गोलमा परिणत गरेपछि फ्रान्सले �. . .
विराटनगर । केही दिन अगाडि मात्र चलचित्र ‘शत्रु गते’ले प्रदर्शनको ५१ दिन मनायो । चलचित्रले १ करोड ग्रस कमाई रिलिजको दोश्रो दिन नै गरेको थियो । चलचित्र ‘कृ’ले रिलिजको पहिलो शनिबार नै १ करोड ग्रस कलेक्सन गरेको थियो । चलचित्र ‘छक्का पन्जा २’ ले त रिलिजको एक सातासम्म हरेक दिनजसो नै १ करोड ग्रस गर्यो । तर, नि. . .
एजेन्सी, १९ जेठ । चीनमा सामाजिक सञ्जालमा देखिने अश्लील सामग्रीहरू समस्याको रूपमा देखापरेको छ । यसलाई नियन्त्रण गर्ने जिम्मेवारी रहेको केन्द्रीयस्तरको एक निकायले पछिल्लो समय १२ कामोत्तेजक सामग्री नियन्त्रण गर्न निकै कसरत गर्नुपरेको बताएको छ । चीनको सार्वजनिक सुरक्षा मन्त्रालयले लामो समय लगाएर य�. . .
विराटनगर, १८ जेठ । प्रदेशको सुरक्षा संरचना, अवस्था र आगामी दिनमा अपनाउनुपर्ने सुरक्षा रणनीति तयार गर्ने उद्देश्यले आजबाट प्रदेशस्तरीय सुरक्षा गोष्ठी विराटनगरमा शुरु भएको छ । गृह मन्त्रालयद्वारा आयोजित उक्त गोष्ठीमा प्रदेश नं. १ को १४ वटै जिल्लाको सुरक्षा अवस्था प्रस्तुत हुनुका साथै आगामी दिनमा अप�. . .
पाल्पा, १८ जेठ । पाल्पामा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १४ पुगेको छ । उपचारको क्रममा लुम्बिनी मेडिकल कलेज प्रभासमा तानसेन –३, की मुना सारु मगरको ज्यान गएपछि मृत्यु हुनेको संख्या १४ पुगेको हो । अध्ययन भ्रमणका लागि तानसेनबाट पूर्वी पाल्पाको रामपुर जाँदै गरेको लक्ष्मी बचत तथा ऋण सहकारी �. . .
विराटनगर, १८ जेठ । विराटनगर महानगरपालिकाका भन्सार ढाटमा राजश्व उठाउन बसेका प्रशासकिय अधिकृत खेमराज तिम्सिनाले आफुले कर असुलीमा अनियमितता नगरेको दाबी गरेका छन् । विराटनगरमा आज पत्रकार सम्मेलनगरी उनले आज प्रकाशित एउटा अखवारले कर अनिमितता गरेको भन्ने समाचारबाट दुखी भएको बताएका छन् । महानगरपालिकाक�. . .
विराटनगर, १८ जेठ । जन प्रतिनिधि आएपनि अझै गाउँ पालिकाको काम प्रभावकारी नभएको पाईएको छ । गाउँस्तरमा हुने गरेका सेवाप्रदायका कामहरुलाई कसरी छिटो छरितो बनाउने विषयमा सरोकारवाला संघसस्था विच जिल्ला स्तरीय एक दिने परामर्श कार्यक्रममा बोल्दै सहभागीले गाउँपालिका, नगरपालिका तथा महानगरमा पनि कामले भनेको ज. . .
प्रेम देवान, विराटनगर १८ जेठ । गत बर्ष साउन अन्तिममा अविरल बर्षासँगै आएको बाढीका कारण धेरै धनजनको क्षती भयो । धेरैको उठवास भयो, घरवार बिहिन भएकाहरु अहिले पनि सामान्य छाप्रोमा दिन बिताई रहेका छन् । बाढी पिडीतहरुले लामो समयसम्म भोक भोकै खुल्ला आकाशमुनी रात काट्दा त्यो बेला जनप्रतिनिधीहरुको भुमिका साक�. . .
पाल्पा, १८ जेठ। पाल्पाको हुमिनमा बस दुर्घटनामा परेको छ । तानसेनबाट रामपुर जाँदै गरेको बस रम्भा गाउँपालिका–४ हुमिनमा बिहान दुर्घटनामा परेको हो ।दुर्घटनामा परि ६ जनाको मृत्यु भएको छ । मृतको संख्या बढ्न सक्ने बताइएको छ । तर घटनाको पूरा विवरण आइसकेको छैन । दुर्घटनामा घाइते भएका १० जनालाई उपचारका लागि मि. . .
काठमाडौँ, १८ जेठ।सामुदायिक विद्यालयहरुले अबदेखि विद्यार्थीसँग कुनै शुल्क लिन नपाउने भएका छन् । सरकारद्धारा तयार पारिएको शिक्षाको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा यस्तो व्यवस्था गरिएको हो । उक्त विधेयक कानुन् आयोगद्धारा तयार पारी शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा बुझाईसकेको ब�. . .
विराटनगर, १८ जेठ । साढे ३३ किलो सुन तस्करी प्रकरणका अभियुक्तको पक्षमा बहस गर्ने प्रदेश १ का प्रदेश सभा सदस्य लिलाबल्लभ अधिकारीसँग नेकपा संसदीय दलले स्पष्टिकरण मागेको छ । बिहिवार बसेको बैठकले अधिकारीलाई लिखित स्पष्टिकरण सोधेका हो । अन्नपुर्णपोष्टले लेख्छ, मुख्यमन्त्री तथा संसदीय दलका नेता शेरधन राई�. . .
विराटनगर, १८ जेठ । विराटनगर महानगरपालिकाको रानी करचौकी सवारी कर संकलन केन्द्रबाट भारतीय सवारी साधनलाई अस्थायी नम्बर प्लेट दिँदा नियम बिपरित कर संकलन गरेको गुनासो आएको छ । महानगरपालिकाको प्रथम नगरसभाबाट पारित आर्थिक बर्ष २०७४÷०७५ को बार्षिक बजेट निती तथा कार्यक्रममा तोकिएको भन्दा बढी कर चौकीले लिने . . .