Bivek_OB

विराटनगर सरसफाईको कुुरै छैन, प्रदेश प्रमुखदेखि मेयरसम्मको एकदिने साईकल मोह

प्रेम देवान विराटनगर २२ जेठ । विराटनगर महानगरपालिका मुख्यद्धारमै सबैजना लामबद्ध रुपमा साईकल लिएर बसेका । आज बिहानै करिब ७ बजे तिर देखिएको यो दृश्य रमाईलो खालको थियो । कोही साईकलमा कोह हिँड्दै गरेका अनी कोही ब्यानर र प्ले कार्ड सहित एउटा समुह अगाडी बढ्दै थियो । बिराटनगर महानगरपालिका अगाडीबाट निस्किए�. . .


कार्यालय परिसरमै मुख्यमन्त्री राईले अनार रोपे

विराटनगर, २२ जेठ । विश्व वातावरण दिवस २०१८ को अवसरमा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले वृक्षरोपण गरेका छन् । मुख्यमन्त्री कार्यालय परिसरमा मुख्यमन्त्री राईले अनारको विरुवा रोपेका थिए । एक नागरिक एक फलफूलको विरुवा भन्ने नाराका साथ दिवसको अवसरमा मुख्यमन्त्री राईले अनारको विरुवा रोपेका हुन् । क�. . .


मोरङमा २५ प्रतिशत किशोरीको विवाह पुर्ब गर्भपतन, एक बर्षमा १७ हजारको परिवार नियोजन

विराटनगर,२२ जेठ । नेपालमा परिवार नियोजन गर्नेको संख्या बढ्दै गएको पाईएको छ । नेपाल परिवार नियोजन संघले विराटनगरमा जिल्लास्थीत सरोकारवाला कार्यालयहरुसँग भएको छलफलको क्रममा सन २०१७ मा १७ हजार ६५ जनाले परिवार नियोजन गराएको पाईएको हो । ३७ जिल्लाका कार्यक्रम गर्दै आएको परिवार नियोजन संघले मोरङमा पनि का�. . .


दलित भएकैले डेरा नपाएको सांसदको गुनासो

काठमाडौं, २२ जेठ । संघीय समाजवादी फोरमकी सांसद कलुदेवी विश्वकर्माले आफुले दलित भएकै कारण राजधानीमा एक महिनादेखि डेरा नपाएको गुनासो गरेकी छिन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद विश्वकर्माले केन्द्रीय राजधानीमै दलितप्रति ठूलो भेदभाव रहेको र त्यही कारण आफूले एक महिनादेखि. . .


विराटनगरका सरकारी कार्यालयमै कर्मचारी देखि सेवाग्राहीसम्म चुरोट तान्छन्, कहिल्यै हुँदैन जरिवाना

विराटनगर,२२ जेठ । सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन–२०६८ ले सार्वजनिक स्थालमा सुर्ति तथा सुर्ति जन्य पद्धार्थको सेवन तथा कारोबार गर्न पाईँदैन । तर अहिले पनि खुलेयाम रुपमा त्यस्ता बस्तुको बिक्री बितरण भई नै रहेको छ र प्रयोग भईरहेको छ । सरकारले पटक पटक कार्वाहीको लागि आग्रह गरेको भएपनि अहिल. . .


विश्वकप अघिको मैत्रीपूर्ण खेलमा मोरक्को विजयी

२२ जेठ ।विश्वकप अघिको मैत्रीपूर्ण खेलमा मोरक्को विजयी भएको छ । मोरक्कोले स्लोभाकियालाई २–१ ले हराएको हो । स्लोभाकियाको एक गोलको अग्रता उल्ट्याउँदै खेल जितेको हो ।५९ औं मिनेटमा जान ग्रेजुसले गोल गर्दै स्लोभाकियालाई अग्रता दिलाएका थिए, तर ६४ औ मिनेटमा मोरक्कोका योयुब एल काबीले बराबरी गोल फर्काए । ७४ औ�. . .


विराटनगर बसपार्कबाट लागुऔषध सहित दुई जना पक्राउ

विराटनगर, २१ जेठ । विराटनगर महानगरपालिका १० बसपार्कबाट सोमबार लागुऔषधसहित दुई जना पक्राउ परेका छन। सुनसरी धरान उपमहानगरपालिका २ बस्ने गौतम राई र ईटहरी २० तरहरा बस्ने अजय अछामीलाई प्रहरीले २ सय २५ एम्पुल टिडिजेसिक ईन्जेक्सन सहित वडा प्रहरी कार्यालय विराटनगरको टोलीले पक्राउ गरेको हो । प्रहरीले चेकजा�. . .


रंगेलीमा ट्याक्टरको ठक्करबाट महिलाको मृत्यु

विराटनगर, २१ जेठ । मोरङको रंगेलीमा सोमबार ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा पछाडी सवार एक महिलाको ज्यान गएको छ । को २ त ५०६७ नम्बरको ट्याक्टरले को २ प १३९७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । ठक्करबाट मोटरसाइकल पछाडी सवार कटहरीकी ४० वर्षीय लतिया पासवानको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्�. . .


निजी विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारी बर्षौ देखि शोषणमा (यस्तो छ कारण)

विराटनगर २१ जेठ । निजी विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहले बर्षौदेखि शोषणमा परेको गुनासो गरेका छन् । नेपाल संस्थागत विद्यालय शिक्षक युनियन मोरङले सोमबार विराटनगरमा पत्रकार सम्मेलन गरी निजी विद्यालयमा कार्यरत शिक्षकहरुलाई चरम शोषण गरेको आरोप लगाएका हुन् । ‘मुलुकमा प्रजातन्त्र , लोकतन्त्र, ग�. . .


ग्वाटेमालामा ज्यालामुखी विष्फोट, २५ भन्दा धेरैको ज्यान गयो

ग्वाटेमालामा भएको ज्वालामुखी विष्फोटमा दुई दर्जनभन्दा बढीको ज्यान गएको छ ।  ल्याटिन अमेरिकाको दक्षिण–पूर्वी क्षेत्र ग्वाटेमालामा आइतबार ज्वालामुखी विष्फोट भएको हो । तिब्र गतिमा निस्केको धुवाको मुस्लो तथा लाभाले गाउँसम्मका घरहरुमा असर पारेको छ । त्यहाँका धेरै नागरिकहरु घरभित्रै मृत भेटिएका छ. . .


मोरङमा हुुकिङ गरेर वत्ती वाल्ने २ सय बढी कार्वाहीमा

विराटनगर २१ जेठ । विद्युत चुुहावट नियन्त्रण अभियान अन्र्तगत हुुकिङ गरेर विद्युुत चोरीगर्ने मोरङमा दुुईसय भन्दा वढी कार्वाहीमा परेका छन । हुुकिङ गरेर घरमा वत्तीवाल्ने , सिचाईका लागी मोटरकोे प्रयोगगर्ने कार्वाहीमा परेको विद्युुत प्राधिकरण विराटनगर वितरण केन्द्रले जनाएको छ । प्रयोग भएका मटर , टेलिभि�. . .


महिलालाई ९८ दिनसम्म तलबसहितको प्रसूति बिदा

काठमाडौँ, २१ जेठ। अब सरकारी, गैरसरकारी तथा निजी संघसंस्थामा कार्यरत महिलाले सुत्केरी हुनुअघि र पछि गरी कम्तीमा ९८ दिन बिदा पाउने भएका छन् । सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यको अधिकार व्यवस्था गर्न बनेको विधेयकमा महिलालाई ९८ दिनसम्म तलबसहितको प्रसूति बिदा दिन प्रस्ताव गरिएको छ ।‘कुनै गर्भवतीलाई. . .