काठमाडौं, २४ जेठ । राजपा नेपालले प्रदेश नम्बर २ को सरकारबाट हट्ने निर्णय गर्ने भएको छ । जेठ २५ गतेदेखि सुरु हुने पार्टीको राजनीतिक समितिको बैठकबाट यस्तो निर्णय लिइने पार्टीका महासचिव एवम् प्रदेश सभा सदस्य मनिष सुमनले बताए । उनले भने, ‘पार्टीको राजनीतिक समितिको बैठक बस्दैछ । त्यसमा यो निर्णय लिइनेछ ।. . .
विराटनगर, २४ जेठ । विराटनगरको गोल्डेन अस्पताल र श्री अस्पतालले श्रम शोषण गरेको पाईएको छ । श्रम कार्यालय बिराटनगरबाट गएको टोलीले अनगमनको क्रममा श्रम शोषणा गरेको फेला पारेको हो । अनुगमनको क्रममा दुबै अस्पतालले श्रम ऐनले तोकेको भन्दा कम तलव दिएको र श्रम ऐन कार्यान्वयन नभएको पाईएको हो । श्री अस्पताल र गो�. . .
विराटनगर, २४ जेठ । बिराटनगर महानगरपालिकाको बुधवार बसेको बोर्ड बैठकमा प्रमुख प्रशासकिय अधिकृत र वडा अध्यक्ष बिच हात हालाहाल भएको छ । कार्यकारी अधिकृत कुमार प्रसाद दाहाल र वडा नम्बर ६ का वडा अध्यक्ष बिजय कामत बिच हात हात हालाहाल भएको हो । कामतले प्रशासकिय धिकृत निरंकुश हुन खोजेको भनेपछि वडा नम्बर १५ का अ. . .
विराटनगर, २३ जेठ । विराटनगरको कोशी प्रोजेक्टमा बिद्युत सर्ट भई आगलागी भएको छ। बिजसलीको पोलमा एक्कासी आगो निस्किएको थियो । आगो निस्किएपछि पोलमा नै आगो लागेको छ । केही बेर अघि लागेको आगोले सबै पोलका तारहरु जलेर नष्टद भएका छन् । एक नम्ब प्रदेश प्रमुख गोबिन्द तुम्बाहाङको क्वाटर नजिकै लागेको आगोले स्थानी�. . .
काठमाडौँ, २३ जेठ– कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले सरकारले प्रतिपक्षलाई पनि सँगै लैजानका लागि संसद्मा दर्तामा रहेको ‘संस्द सञ्चालन नियमावली’को मस्यौदामा सहमति खोज्न थालेको बताएका छन् । बुधवार राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा उनले भने, “सरकारसँग अहिले दुई तिहाइको. . .
प्रेम देवान विराटनगर २३ जेठ । नेपालको ईतिहाँसमा किराँत राज्यको अबस्थाको झल्को दिने नेपाली कथानक चलचित्र ‘किराँत भुमी’ निर्माण को तयारी थालिएको छ । त्यो बेलाको अबस्था र शासकहरुबाट किराँत राज्य कसरी विलय भएको थियो भन्ने बारेमा चलचित्रमा देखाईने निर्माण पक्षको भनाइृ छ । कोशी भिजन फिल्मस् प्रालिको ब्�. . .
विराटनगर, २३ जेठ । महानगरपालिकाले कोशी अञ्चल अस्पतालको समन्वयमा अस्पताल सुधार अभियान शुरु भएको छ । केही दिन अघि मात्र हातेमालो अभियानले संचालन गरेको सरसफाई अभियान लगत्तै महानगरले कोशी सुधारको लागि पहल थालेको हो । अस्पताल प्रशासनसँगको समन्वयमा बच्चा विभागको सरसफाईसँगै फोहरमैला व्यवस्थानकालागि भौत. . .
विराटनगर, २३ जेठ । नेपाल ईन्टरनेशनल मोडल युनाईटेड नेसनले विद्यार्थीहरुमा भएको ज्ञानलाई उजागर गराउने उद्देश्यका साथ बेष्ट डिप्लोम्याट प्रतियोगिता गर्ने भएको छ। आगामी जुन १० तारिख देखी १२ सम्म विराटनगरमा रहेका दिल्ली पब्लिक स्कुलमा आयोजना गर्न लागिएको नेपाल ईन्टरनेशनल मोडल युनाईटेड नेसनका महासचिव. . .
मकवानपुर, २३ जेठ । बकैया गाउँपालिका वडा नम्बर ९ च्याउँच्याउँमा चट्याङ लागेर २ जनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन् । ज्यान जानेमा ५५ वर्षीया छलिमाया थिङ र १५ महिनाका देवबहादुर थिङ रहेका छन् । मंगलबार राति चट्याङ लागेर घाइते भएका उनीहरुको उपचारका लागि हेटौँडा ल्याउँदै गर्दा बोटोमै ज्यान गएको �. . .
काठमाडौं, २३ जेठ। जिल्ला अदालत काठामाडौंले पर्याप्त प्रमाण, आधार र विषयवस्तु केलाउन नसक्दा सुन तस्करीमा जोडिएको एसएसपी श्यामबहादुर खत्री धरौटीमा छुटेर पुरानै धन्दामा सक्रिय भएको खुलेको छ । गत बर्ष साढे ३३ किलो सुन बरामद प्रकरणमा मुछिएका खत्रीलाई न्यायाधीश दीपेन्द्र अधिकारीको ईजालासले वस्तुगत �. . .
विराटनगर, २३ जेठ । कटहरी गाउँपालिका १ स्थित महेशपुर आधारभुत विद्यालयले अभिभावक भेला सम्पन्न गरेको छ । महेशपुरस्थित विद्यालय परिसरमा विविध कार्यक्रमको अयाोजना गर्दै सो बिद्यालयले अभिभावक भेला सम्पन्न गरेको हो । भेलामा बोल्दै कटहरी गांउपालिकाका प्रमुख रामकुमार कामतले विकास र समृद्धिको पहिलो आधार श�. . .
विराटनगर, २३ जेठ । विराटनगर महानगरपालिकाको अनुमानित राजश्व संकलनमा गिरावट आएको छ । महानगरपालिकाको चालु आर्थिक बर्षमा आन्तरिक श्रोतबाट २७ करोड १४ लाख ४० हजार रुपैयाँ राजश्व भित्र्याउने लक्ष्य थियो । चैत १५ सम्ममा १९ करोड ७७ लाख ५५ हजार ७ सय २२ रुपैयाँ मात्र भित्रिएको छ। स्थानीय तहमा राजश्व ७ शिर्षकमा �. . .