Bivek_OB

हाम्रो अस्पतालमा पहिलो पटक भाच्चिएको ढाडको सफल सल्यक्रिया

प्रेम देवान, विराटनगर १८ बैशाख । विराटनगरमा रहेको हाम्रो अस्पातलले भाँचिएको ढाडको हड्डीको सफलताका साथ पहिलो पटक सल्यक्रिया गर्न सफल भएको छ । धनकुटा २ भिरगाउँका ३० बर्षिय गोविन्द सुवेदीको भाचिएको ढाडको सफलता पुर्वक सल्यक्रिया गरेको अस्पतालले जनाएको छ । बाख्रालाई घाँस काट्न जादाँ रुखबाट लडेर सुवेदी. . .


विराटनगरका श्रमिकहरुले मेयरलाई भने ‘जुटमिल संचालनका लागि सहयोग गर्नुहोस’

विराटनगर, १८ वैशाख । अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा बिराटनगरका जुटमिलका श्रमिकले जुटमिल सचालनको लागि बिराटनगर महानगरपालिकाका मेयरको ध्यानाकर्षण गराएका छन् । जुटमिल वचाउ अभियान समितिले विराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीलाई भेटेर ज्ञापनपत्र वुझाउदै मिल संचालनको माग गरेको हो । वि.सं.२००. . .


नोबेलको स्वास्थ्य शिविरबाट बर्षमा ४७ हजारको निःशुल्क उपचार (फोटो फिचर सहित)

विराटनगर, १८ बैशाख । विराटनगर स्थित नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले बिगत एक बर्षको अवधिमा ४७ हजार विरामीको निःशुल्क उपचार गरेको छ । २०७४ बैशाखदेखि चैतसम्मको अवधिमा सञ्चालित शिविरबाट ४७ हजार ५ सय ८३ बिरामीको निःशुल्क उपचार गरिएको नोबेल अस्पतालले जनाएको छ । पूर्वका ८ जिल्लामा शिविर सञ्चालन गरेर २. . .


विराटनगरमा पनि म्यान अफ द वल्र्ड नेपालकोलागि १६ जनाको अडिशन

विराटनगर १८ बैशाख । विराटनगरमा पहिलो पटक विजेताको सिल्भर क्राउनकोलागि ‘म्यान अफ द वल्र्ड नेपाल २०१८’ को लागी अडिसन दिएका छन् । जुम इन इभेन्टसको आयोजनामा ‘म्यान अफ द वल्र्ड नेपाल २०१८’ हुन लागेको हो । प्रतियोगीतमा मंगलबार १६ जनाले अडिसन दिएका छन् । ‘म्यान अफ द वल्र्ड नेपाल २०१८’ अन्तराष्ट्रिय पुरुष सौ�. . .


मोरङ प्रहरी हिरासतमा रहेका २८ जना जेल जाँदै, एउटै ब्यक्तिको नाममा चारवटा मुद्दा

विराटनगर, १८ वैशाख । हराएको ३३ किलो सुनको बिषयमा सनम शाक्यको हत्या भएपछि पक्राउ परेका २८ जनालाई अभियोग लगाउन जिल्ला सरकारी वकिलको कार्यालय दिनरात नभनी अभियोग पत्र बनाउन ब्यस्त छ । विगत ५९ दिनसम्म त्यही बिषयमा अनुसन्धान गरि रहेको प्रहरीले आईतवार सरकारी वकिलको कार्यालयलाई फाईल बुझाए पछि अभियोग लगाउने. . .


आईपीएलमा चेन्नेइको छैटौँ जित, दिल्लीको छैटौँ हार

वैशाख १८। आईपीएल क्रिकेटमा चेन्नई सुपरकिंग्सले दिल्ली डेयरडेभिल्सलाई १३ रनले हराएको छ । पुणेमा भएको सोमबार रातिको खेलमा २ सय १२ रनको ठूलो लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ५ विकेट गुमाएर १ सय ९८ रन मात्र बनाउन सक्यो । दिल्लीका लागि ऋषभ पन्तले ७९ र विजय शंकरले नटआउट ५४ रन बनाए पनि टिमको जितका लागि पर्या�. . .


सन्दर्भ अन्तराष्ट्रिय श्रमिक दिवस : श्रमिक लागि दुहवीमा १५ अर्बको पाँच सय वेड अस्पताल निर्माणको तयारी

सुमन सुस्केरा, विराटनगर, १८ वैशाख । आज मे १ अर्थात अन्तराष्ट्रिय श्रमिक दिवस बिविध कार्यक्रमको आयोजना गरि मनाईँदै छ । अहिले पनि धेरै श्रमिकहरु अप्ठेरो परेको अबस्थामा उपचार गर्न नपाएर ज्यान गुमाउनु पर्ने बाध्यात्मक अबस्था छ । मोरङ सुनसरी औद्योगिक करिडोरमा झण्डै ४ सय उद्योगहरु छन् । कार्यस्थल दुर्घटन�. . .


राजधानी ईटहरी सार्ने बिषयले प्रदेश सरकार अप्ठेरोमा

विराटनगर, १८ वैशाख । विराटनगरलाई एकातिर स्थायी राजधानी बनाउने बारेमा छलफल भईरहेको छ भने अर्को तर्फ राजधानी अन्यत्रै सार्ने हल्लाले बजार तताएको छ । एकाएक केही दिन अघि स्थायी राजधानी ईटहरी सार्न मुख्यमन्त्री राई गोप्य रुपमा लागेको भन्ने समाचार आएपछि यसले प्रदेश सरकारको गोपनियता भंग भएकोमा टाउको दुखा�. . .


विराटनगरमा यस्तो देखियो उभौली पर्व (फोटो फिचर सहित )

प्रेम देवान/आवर विराटनगर डट नेट विराटनगर १७ बैशाख । विराटनगरमा रहेका किरात समुदाय राई, लिम्बू, याक्खा, सुनुवार लगायत जातिले महान् चाडका रूपमा बैशाखे पुर्णिमा उभौली पर्व मनाएका छन् । किराती रीति र परम्परा अनुसार सोमबार साकेलाथान विराटनगरमा भूमिको पूजा गरी यो पर्व मनाएका हुन् । पृथ्वीमा कृषि युगको सुर�. . .


सिम्रिक आर.जे.हन्ट.को उपाधि हिमाललाई

मोरङ, १६ वैशाख । मोरङको पथरीशनिश्चरे नगरपालिकामा स्थापित पहिलो रेडियो स्टेशन रेडियो सिम्रिकले आयोजनामा गरेको सिम्रिक आर.जे.हन्ट २०१८ को ग्रान्ड फिनाले सम्पन्न भएको छ । प्रतियोगिताको उपाधि हिमाल दिप शंकरले आफ्नो पोल्टामा पारेका छन् । पथरीशनिश्चरेमा भएको यो कार्यक्रम प्रदेश नं. १ मै पहिलो पटक भएको आय�. . .


३३ किलो सुनकाण्डमा संलग्न रहेको आरोपमा डिएसपी प्रजित केसी हिरासतमा

विराटनगर, १६ वैशाख । ३३ किलो सुन प्रकरणमा हत्या भएका भरिया सनम शाक्यको हत्यामा संलग्न रहेको आरोपमा अपराध अनुसन्धान महाशाखाका प्रहरी नायव उपरिक्षक (डिएसपी) प्रजित केसीलाई अदालतमा उपस्थित गराईएको छ । आज जिल्ला प्रहरी कार्यालय मोरङले उनलाई अदालतमा पेश गरेको हो । उनी बिरुद्ध जिल्ला अदालतले अनुसनधानको ल�. . .


व्यवसायी विरुद्ध यूरिया मिसिएको चिनी बिक्री गरेको उजुरी

खोटाङ, १६ वैशाख । यूरिया मिसिएको चिनी बिक्री गरेको उजुरी परेपछि खोटाङको दिक्तेलबजारस्थित पाण्डे भेराइटिजको जानकी जेनरल अर्डर एण्ड सप्लायर्सका सञ्चालक मकेश्वर पाण्डेविरुद्ध मुद्धा दर्ता भएको छ । रासायनिक पदार्थ मिसावट भएको चिनी बिक्री गरेको भन्दै उपभोक्ताको गुनासो आएपछि सरकारी वकिलमार्फत प्रहरी�. . .