Bivek_OB

विराटनगरमा माइक्रो दुर्घटना, दश घाइतेको विराटनगर नर्सिङहोममा उपचार हुँदै

विराटनगर, २३ वैशाख । बिराटनगर महानगरपालिका ४ स्थित कोशी राजमार्गमा माइक्रो दुर्घटना हुँदा दशजना घाईते भएका छन् । इटहरीबाट विराटनगरतर्फ आउदै गरेको को १ज २८७४ नम्बरको माइक्रो गएराती दुर्घटना भएको हो । सडकमा राखिएको डिभाइडरमा ठोक्किंदा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी दश जना घाइते भए�. . .


धरानमा तीन सय एम्पुल टिडिजेसिकसहित दुई जना पक्राउ

सुनसरी, २३ बैशाख । सुनसरीको धरानबाट दुई जना लागुऔषध सहित पक्राउ परेका छन। प्रहरीले धरान १९ बाट को ६ प ८६३१ नम्बरको मोटरसाइकलमा सवार मोरङ जहदा गाउँपालिका १ का ३५ वर्षीय सम्पतलाल यादव र वर्ष २४ को सन्तोष यादवलाई तीन सय एम्पुल लागुऔषध टिडिजेसिक ईन्जेक्सनसहित पक्राउ गरेको हो । हिजो साँझ सवारी चेकजाँचका क्. . .


मुख्य न्यायाधीवक्ताको सेवा सुबिधा सम्बन्धि विधेयक भ्रष्टाचारलाई प्रश्रय

विराटनगर, २३ वैशाख । एक नम्बर प्रदेश सरकारका तर्फबाट प्रदेश सभामा प्रस्तुत गरिएको मुख्यन्यायाधीवक्ताको काम कर्तब्य र अधिकार तथा सेवा र अन्य सर्तका सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयक २०७५ भ्रष्टाचारलाई प्रश्रय दिने खालको देखिएको छ । िप्रदेश सभाको शुक्रवार बसेको बैठकमा आन्न्तरिक मामिला तथा कानुन. . .


सपनामा केचना देखि सगरमाथासम्म

हरि अधिकारी ‘रोशन’ विराटनगर- धेरै दिनको कामको चापपछि बल्ल फुर्सद मिलेको थियो । फुर्सदलाई सदुपयोग गर्दै दुई चार जना साथी विराटनगर भन्दा बाहिर घुम्न जाने योजना बनाउदै थियौँ । निरज, कुमार, राज होली डे प्लानिङ्का लागि सल्लाह गर्न मेरो कोठामा आएका थिए । साथीहरुको सत्कारका लागि म भान्सामा चिया पकाउ“दै थि. . .


पूर्वमा यातायात संचालन गर्ने बारेमा ब्यवसायी विच विवाद, संघका तीन पक्राउ पछि रिहा

विराटनगर,२२ बैशाख । पूर्व नेपाल यातायात व्यवसायी संघ र कोशी यातायात व्यवसायी संघले हिजोदेखि बन्द गरेको सार्वजनिक यातायात आजदेखि संचालन गरेका छन् । जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले नेपाल सरकारको निति अनुरुप सार्वजनिक यातायात अनिवार्यरुपमा कम्पनीमा लैजान तय�. . .


स्थानीय तहले बिद्युतीय शुशासन शुरु गरे, २ बर्षमा उल्लेख्य प्रगति गर्ने दावी

काठमाडौँ २२ बैशाख । भर्याङ नेपाल र बुढानिलकण्ठ नगरपालिकाको सहकार्यमा पहुँचयुक्त विद्युतिय शुशासन सम्वन्धि कार्यशला सम्पन्न भएको छ । पार्क भिलेज रिसोर्टमा आयोजना भएको कार्यक्रममा बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्धवप्रसाद खरेलले अब सरकारी कामकाजलाइ डिजिटलाइज गर्दै लैजाने प्रतिवद्धता व्यक्त गरे �. . .


नेपाल पत्रकार महासंघ १ नम्बर प्रदेश समितिको लागि मत गणना जारी

प्रेम देवान विराटनगर २२ बैशाख । नेपाल पत्रकार महासंघ १ नम्बर प्रदेश समितिको नेतृत्वकालागि मत गणना जारी छ । आज विहान ८ बजेबाट प्रदेश नम्बर १ का १४ वटा जिल्लाहरुमा मतदान सम्पन्न भए लगतै पत गणना शुरु भएको हो । कतिपय जिल्लाहरुमा परिणाम आउने क्रम पनि शुरु भएको छ। यता मोरङ जिल्लामा पनि मत गणना जारी छ । १८५ मतद. . .


ईटहरीमा सार्बजनिक बसलाई लक्षित बम विस्फोट

विराटनगर, २२ वैशाख । नचिनेका मान्छेहरुले सुनसरीको ईटहरी उपमहानगरपालिका वडा नम्बर ६ धरानरोडमा सार्बजनिक बसलाई लक्षित गरी बम बिस्फोट गराएका छन् । मोटरसाईकलमा आएका दुईजनाको समुहले मे १ ख २९३४ नम्बरको सुर्योदय यातायातलाई लक्षित गरी झोला फ्याकेको र लगतै बिस्फोट भएको बसमा सवार यात्रुले बताए । बसलाई लक्ष. . .


शनीवारीय बिशेष : झोराहाटले धानेको साहित्य, बाँसघारीको नाटकघरमा सहित्य उत्सव

विराटनगर, २२ वैशाख । बाँसघारी भित्र एउटा सानो टिनले छाएको घर छ । बाहिर टेन्ट टाँगिएको छ । भित्र कल्याङकुलुङ आवाज आईरहेको छ । भित्र कोही कविता भनेका, कोही गित गाई रहेका अनी कोही आफ्ना भावना र सिर्जना अभिब्यक्त गरिरहेका । मान्छेहरुको भिडभाड पनि छ । एक्कै छिन अघि मात्र एक जना मन्त्री आएर खै केके भनेर गएछन् । . . .


साडे ३३ किलो सुन कहाँ छ ? समितिको कर्मकाण्डी सुन अनुसन्धान

विराटनगर, २२ वैशाख । सरकारद्धारा गठित बिशेष अनुसन्धान समितिले साढे ३३ किलो सुन तस्करी र हत्या प्रकरणमा तयार पारेको अभियोग पत्र कर्मकाण्डी देखिएको छ । हिरासतमा रहेका २९ जना उनीहरुका निकट र प्रत्यक्षदर्शीको समेत बयान भएको उक्त १५३ पृष्ठ लामो अभियोग पत्रबाट ठोस निक्र्यौल भने निस्कँदैन । कसैलाई तर्साउन. . .


सुन प्रकरण- मोरङ जिल्ला अदालतमा आरोपी पाँचजनाको बयान सकियो

विराटनगर, २१ वैशाख  ।  जिल्ला अदालत मोरङमा सुनको तस्करी प्रकरण र सनम शाक्यको हत्याको सम्बन्धमा आज पाँच जनासँग बयान लिने कार्य सम्पन्न भएको छ । जिल्ला अदालतका न्यायाधीश नारायण शर्मासमक्ष बिहीबारदेखि शुरु भएको छ जनाको बयानमध्ये आज पाँच जनाको बयान कार्य सम्पन्न भएको र एक जनाको आइतबार बयान लिने कार्य हुन. . .


सिन्डिकेट पक्षधर यातायात व्यवसायीको रुट परिमिट ‘खारेज’, हड्ताल नगर्ने प्रतिबद्धता जनाए मात्रै गाडी चलाउन पाइने

काठमाडौं, २१ वैशाख– सिन्डिकेट खारेज गर्ने सरकारको निर्णयविरुद्ध उत्रिएका व्यवसायीको रुट परमिट खारेज गर्ने कार्य शुरु भएको छ । सरकारले काठमाडौंको नयाँ बसपार्क–सामाखुसी हुँदै पुरानो बसपार्कमा गुड्ने माइक्रो बसको रुट परमिट खारेज गरेको छ । यस्तै सिनामंगलदेखि सुन्धारा (एनएसी) चल्ने २६ वटा माइक्रो बसक. . .