विराटनगर १३ बैशाख । विराटनगर महानगरपालिकामा सबै बालबालिकाको अभिभावक बन्ने भन्दै मेयर भिम पराजुलीले बिद्यार्थी भर्ना अभियानलाई तिब्र पारेका छन् । आफै गाउँमा पुगे बालबालिकालाई बिद्यालय भर्ना गराउन अभिभावकलाई बाध्यात्मक अबस्था सिर्जना गरेका हु्न् । बिराटनगर महानगरपालिका भित्रै धेरै बालबालिका बि�. . .
विराटनगर, १३ बैशाख । गत वैशाख १ गते देखि विराटनगरमा संञ्चालनमा आएको विग होटलले आफ्ना ग्राहकमा छुट योजना ल्याएको छ । विराटनगर ९ स्थित रोडशेष चोकमा सञ्चालनमा आएको होटलले नयाँ योजनाका साथ छुटको अफर ल्याएको हो । करिब ५० करोडको लागतमा सञ्चालनमा आएको होटलले कोठामा २५ प्रतिशत छुट योजना ल्याएको छ । खाने परिका�. . .
दैलेख, १३ वैशाख । दैलेखको नौमूले गाउँपालिकाकी उपाध्यक्ष अमृता सिंहले आफूलाई भूमिकाविहीन बनाइएको भन्दै तालाबन्दी गर्नुभएको छ । संविधान अनुसार उपाध्यक्षले निर्वाह गर्नुपर्ने न्यायिक समितिको संयोजक, योजना अनुगमन समितिको संयोजक जिम्मेवारी पनि नदिइएको भन्दै उपाध्यक्ष सिंहले बिहीबार दिउँसो गाउँपा�. . .
विराटनगर, १३ वैशाख । दिउँसोको करिब १ बजेको थियो । आज काठमाडौँबाट साढे ३३ किलो सुन काण्डका आरोपी बहालवाला एसपी अदालतमा उपस्थित गराउने कुरा थियो । त्यसको लागि रिपोर्टिङका क्रममा दिउँसो १ बजे नै पत्रकारहरु अदालत परिसरमा पुगिसकेका थिए । दिउँसो देखि पर्खिएका पत्रकारहरु दिनभरी एसपी र डिएसपीलाई अदालत परिस�. . .
प्रेम देवान विराटनगर १२ वैशाख । डान्स फिवरको व्यनरमा निर्मित नेपाली चलचित्र हैरानको प्रमोशनार्थ देश व्यापीरुपमा आयोजना गर्न लागिएको नेशनलवाईड हैरान च्यालेन्ज राष्ट्रिय प्रतिभाको खोजी विराटनगरमा पनि गरिने भएको छ । चलचित्र हैरानकी कार्यकारी निर्मात्री सम्झना पोखरेलले बुधवार विराटनगरमा पत्रकार �. . .
विराटनगर, १३ बैशाख । फ्लाई दुबईको जहाजबाट ७ माघमा आएको साढे ३३ किलो सुन विमानस्थलको भन्सार र सुरक्षा संयन्त्र छलेर बाहिर आइपुग्यो । तस्करीको सुन विमानस्थलबाट बाहिर ल्याउने जिम्मा थाई एयरका प्राविधिक सानु बनले लिएका थिए । सानुले जसलाई सुन हस्तान्तरण गरेका थिए त्यो मान्छे अचानक बेपत्ता भयो । ऊ बानेश्�. . .
विराटनगर,१३ वैशाख । नेपालको पूर्वी नाका विराटनगर पनि भारतीय रेल सञ्जालसँग जोडिएको छ । बुधवार भारतको कोलकाताबाट मालवाहक रेल विराटनगरको सीमावर्ती भारतीय नाका जोगवनी वथनाहका लागि हिँडेको छ । अहिलेसम्म वीरगञ्ज नाकामामात्र सीमित मालवाहक रेल सेवा अब विराटनगरमा पनि उपलब्ध हुने भएको छ । तेस्रो मुलुकबाट न�. . .
विराटनगर, १३ वैशाख । विराटनगर देखि सुनसरीको तरहरासम्म मोनोरेल संचालनको लागि प्रारम्भिक गृहकार्य शुरु भएकोछ । बिराट मोनोरेल ईन्टरनशनल प्रालिले मोनोरेल संचालनका लागि प्रक्रिया थालेको छ । बिराटनगरको जोगवनीदेखि ईटहरीको तरहरासम्मको ३५ किलोमिटरको दुरीमा बिद्युतीय मोनोरेल संचालन गर्ने पहिलो चरणको तय�. . .
विराटनग, १२ वैशाख । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेड विराटनगरले वित्तीय साक्षरता अभियान अन्तरगतका कार्यक्रम शुरु गरेकोछ । यूकेएड, सक्षम एक्सेस टु फाइनान्स कार्यक्रम बीच इन्टरप्राइज डेभलपमेन्ट एण्ड डिजिटलाइजेसन अफ माईक्रोफाईनान्स सर्भिस नामक कार्यक्रमको साझेदारीमा नेरुडे र सक्षम बिच साझे�. . .
प्रेम देवान विराटनगर १२ वैशाख । विराटनगरमा पछिल्ला दिनहरुमा चोरीका घट्नामा बृद्धी हुँदै जानथालेको छ । यसरी दिन प्रतिदिन चोरीका घटना बढ्न थालेपछि प्रहरीलाई यस बिषय टाउको दुखाई बन्दै गएको हो । विराटनगरमा गएराती मात्र दुई छुट्टाछुट्टै स्थानमा चोरी भएको छ । विराटनगर १० तिनटोलीया स्थित जेनिथ कलेज नजिक�. . .
विराटनगर, १२ वैशाख । पछिला दिनमा भारतबाट नेपाल तर्फ लागु औषधको अबैध कारोवारमा भारतीय नागरिक संलग्न हुने गरेको पाईएको छ । गएराती बिराटनगरको नोवेल अस्पताल अगाडीबाट ७ जना भारतीय ठुलो परिमाणको लागुऔषध सहित पक्राउ परेपछि यो बिषय सार्बजनिक भएको हो । राती करिब ९ बजेको समयमा भारतबाट नेपाल भित्र्याएको अबस्थ�. . .
विराटनगर, १२ वैशाख । झापाको कन्काई नगरपालिका–१ दुर्गापुरमा टिप्परको ठक्कररबाट दम्पतीको ज्यान गएको छ । टिप्परको ठक्करबाट स्कुटरमा सवार धनकुटा देब्रेबास नगरपालिका –४ बस्ने ४२ बर्षिय राजेश श्रेष्ठ र पछाडी सवार उनकै श्रीमती ३३ बर्षिया पुष्पा श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा उनीहरुकै . . .