भारतीय बजार नौतनवाको क्वारेन्टिनमा रहेका एक नेपालीको मृत्यु भएको छ । रोजगारीका लागि भारत गएका स्याङ्जाका हरिनाश गाउँपालिका –२ का ३४ वर्षीय देवबहादुर थापाको नौतनवास्थित राजीव गान्धी कलेजको क्वारेन्टिनमा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खड्कबहादुर खत्रीले जानकारी दिनुभयो । . . .
रमदान (रमजान) महिना सकिएको खुसियालीमा मुस्लिम समुदायले एकअर्कामा शुभकामना साटासाट गरी इदुलफित्र (ईद) मनाउँदैछन् । हिजरी संवतको रमदान महिनाभर (व्रत) बसेका इस्लाम धर्मावलम्बी सौव्वाल महिनाको पहिलो तारिखमा इद मनाउँछन् । चन्द्रमाको गतिका आधारमा तय गरिने ईद पर्व रमदान सकिएपछि शुरु हुने शुक्लपक्षमा पहि�. . .
काठमाडौं । कर्मचारी सञ्चय कोषले कोरोना भाइरसका कारण सरकारले लागू गरेको लकडाउनसँगै बन्द रहेका कोषका सेवामध्ये हाललाई विशेष सापटी सेवा अनलाइनमार्फत लिन सकिने गरी सञ्चालन गर्ने भएको छ । कोभिड–१९ का कारण गत चैत ११ गतेदेखि सरकारले लकडाउन लागू गरेसँगै कोषका सेवा बन्द गरिँदै आए पनि आइतबारदेखि अनलाइनमार्. . .
पछिल्लो २४ घण्टामा विश्वमा करिब १ लाख कोरोना संक्रमित थपिएका छन् । एकदिनको अवधीमा विश्वका २१५ देशमा ९९ हजार ६८६ कोरोना संक्रमित थपिएका हुन् । सबैभन्दा धेरै अमेरिकामा २१ हजार ७५७ संक्रमित २४ घण्टामा थपिएका छन् । सोही अवधीमा ब्राजिलमा १६ हजार ५०८, रुसमा ९ हजार ४३४, भारतमा ६ हजार ६२९, पेरुमा ४ हजार ५६ संक्�. . .
कोरोना संक्रमित भइ उपचार गराइरहेका थप ९ जना शनिबार साँझ डिस्चार्ज भएका छन् । पर्साको वीरगन्जस्थित नारायणी अस्पतालको आइसोलेशनमा उपचाररत ९ जना डिस्चार्ज भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मदन उपाध्यायले जानकारी दिए । आज डिस्चार्ज हुनेमध्ये बाराका २ जना, रौतहटका ३ जना र पर्साका ३ जना रहेका छन् . . .
दीपकप्रसाद गौतम वीरगञ्ज, जेठ १० गते । भारतका विभिन्न स्थानमा रोजगारीका सिलसिलामा पुगेका पाँच हजार १२३ जना नेपाली प्रदेश २ को आठ जिल्लामा पर्ने विभिन्न नाका भएर जेठ १ गते यता नेपाल भित्रिएका छन् । सीमा नाकामा आएर अलपत्र परेका, भारतको विभिन्न क्वारेन्टाइनमा रहेका तथा भारतका विभिन्न सहरबाट सीमासम्म आइ�. . .
विराटनगर । भारतमा काम गर्न गएका ३ व्यक्ति दाङबाट आएको भन्दै प्रहरीलाई ढाटेर घरमा बसेका ३ व्यक्तिलाई क्वारेन्टाईनमा लगिएको छ । भारतको पटनामा काम गर्न गएको ३ जना नेपाली लुकिछिपी सप्तरीको कुनौली बोर्डरबाट रातको समयमा भागेर आएको विराटनगर महानगरपालीकाका मेयर भीम पराजुलीले जानकारी दिए । उनीहरुलाई विरा�. . .
विराटनगर । विराटनगरका युवा समाजसेवीहरुले लकडाउन प्रभावित गरिब तथा विपन्न वर्गका नागरिकहरुलाई खाद्यान्न वितरण गरेका छन् । गत चैत्र ११ गतेदेखि जारी लकडाउनका कारण दैनिक ज्याला मजदुरी गरेर छाक टार्दै आएका नागरिकहरुको रोजीरोटीमा असर परेको अवस्थालाई मध्यनजर गर्दै उनीहरुले राहत स्वरुप खाद्यान्न सामा�. . .
थप ३६ जनामा कोरोना संक्रमण देखिएको छ । मन्त्रालयका प्रवक्ता डा. विकाश देवकोटाले थप ३६ जनामा कोरोना पोजेटिभ देखिएको बताए । बैतडीमा ४ जना, झापामा १, बाकेमा २७, बर्दियामा १, सुर्खेतमा ३ जना गरी ३६ जनामा कोरोना संक्रमण देखिएको उनले जानकारी दिए । संक्रमितको संख्या ५८४ पुगेको छ । कोरोना संक्रमण देखिनेमा कोर�. . .
खाँदबारी । थप उपचारका लागि हेलिकप्टरबाट उद्धार गरिएकी खाँदबारी नगरपालिका–६ की गङ्गा कार्कीको मृत्यु भएको छ । उपचारका क्रममा काठमाडौस्थित परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पताल थापाथलीमा शुक्रबार राति १०ः३० बजे उनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक मीम�. . .
ईलाम , जेठ १० इलाम स्थित पञ्चकन्या माई हाईड्रो पावर लि. मा कार्यरत सम्पुर्ण कर्मचारी र कम्पनीको तर्फबाट विश्वभरी फैलिएको कोरोना भाईरसलाई मध्यनजर गर्दै स्वास्थ्य सामग्री सहयोग गरेको छ । इलामका ५ वडा पालिकाहरुका स्वस्थ्य चौकीहरुलाई प्रतिनिधित्व हुने गरि सन्दकपुर गाउँपालिका, ईलामलाई सहयोग स्वरुप दु. . .
भोजपुरका सम्पूर्ण नाका सिल गर्दै बाहिरी जिल्लाबाट हुने तरकारीआयातमा समेत रोक लगाइएको छ । कोरोना भाइरसको जोखिम हुन नदिन शुक्रबार बसेको जिल्ला कमाण्ड पोष्टको बैठकले सो निर्णय गरेको हो । सदरमुकाममा रहेका खाद्यान्न तथा तरकारी पसल बिहान ५ः३० देखि ९ बजेसम्म र बेलुका ४ देखि ७ बजेसम्म मात्र खोल्ने, भोजपु�. . .