Bivek_OB

खोटाङमा एक महिला मृत फेला,हत्या गरेको आशंकामा एक पक्राउ

खोटाङ, जेठ १० । खोटेहाङ गाउँपालिका–५ चिप्रिङ पोखरेटोलकी ६१ वर्षीया एकल महिला रत्नकुमारी राई आफ्नै घरमा मृत फेला परेकी छन् । दुई छोरीको विवाह भइसकेको र श्रीमान्को पनि मृत्यु भइसकेको अवस्थामा एक्लै घरमा बस्दै आएकी रत्नकुमारीको शव शुक्रबार बिहान घाँटीको÷दायाँ सामान्य चोट लागेको अवस्थामा फेला पारिएक�. . .


सिरहाको गोलबजारको एक हार्डवेयर सिमेन्ट कालोबजारी गरेको आरोपमा सिल

लहान, जेठ १० । तोकिएको मूल्यभन्दा बढी मूल्यमा सिमेन्ट बेचेको भन्दै प्रहरीले शुक्रबार सिरहाको गोलबजार नगरपालिका–४ स्थित सुशील हार्डवेयरको गोदाम सिल गरेको छ । सञ्चालकलाई धरौटीमा रिहा गरिएको छ । लकडाउनको मौका छोपी निर्धारित मूल्यभन्दा बढीमा सिमेन्ट, छडलगायतका निर्माण सामग्री बेचेको भन्दै प्रहरीले �. . .


विचार :नेपाल भारत सीमा विवाद समाधानको रामवाण – भुवन कुमार वाग्ले

विचार - नेपाल भारत सीमा विवाद समाधानको रामवाण कोरोना कहरका वीच हालै एकतर्फी अन्यायपूर्ण भारतीय अतिक्रमण र नेपालकोे जवाफवाट नेपाल भारत सम्वन्ध तनावपुर्ण अवस्थामा पुगेको छ । तर रमाइलो के छ भने भारत यसपटक पुर्ण रुपमा एक्सपोज भएको छ । भुकम्पले थलिएको वेला भारतीय नाकाबन्दीले पिल्सिएको र केपी ओली नेतृत्व. . .


अपडेट : थप ३२ जनामा संक्रमण पुष्टि, संख्या ५४८ पुग्यो

कपिलबस्तु, बारा, रुपन्देही, सर्लाही र चितवनमा ३२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीका अनुसार अब नेपालमा कोरोना संक्रमितको संख्या ५४८ पुगेको छ । कपिलबस्तुको वाणगांगा नगरपालिका, सर्लाहीको गोडैता, कविलासी नगरपालिका, रुपन्देहीको गैडहवा र रोहिणी गाउँप�. . .


मोरङ जिल्लामा पत्रकार महासंघमा आबद्ध पत्रकार र परिवारको कोरोना बिमा

विराटनगर जेठ १० , नेपाल पत्रकार महासंघ मोरङले पत्रकार र पत्रकारको परिवारसहित २ सय ५ जनाको कोरोना बिमा गरेको छ । मोरङमा कार्यक्षेंत्र बनाएर काम गरिरहेका पत्रकारको परिवारसहित महासंघ मोरङ शाखा र विराटनगरको सञ्चारकर्मी सञ्चार सहकारी संस्थाको सहकार्यमा १ लाख रुपैयाँ बराबरको कोरोना बिमा गरेको हो । ने�. . .


पछिल्लो २४ घण्टामा अमेरिकामा १ हजार २८६ कोरोना संक्रमितको मृत्यु

पछिल्लो २४ घण्टामा अमेरिकामा १ हजार २८६ कोरोना संक्रमितको मृत्यु भएको छ । यो अवधीमा विश्वभरमा भने ५ हजार २४५ संक्रमितको मृत्यु भएको छ । कोरोना भाइरसका कारण विश्वभरमा हालसमम ज्यान गुमाउनको संख्या ३ लाख ३९ हजार ४१८ पुगेको छ । सबैभन्दा धेरै अमेरिकामा मृत्यु भएको छ । कोरोना भाइरसको संक्रमण विकसित देशक�. . .


शनिबारको मौसम पूर्वानुमान यस्तो ।

मौसम पूर्वानुमान महाशाखाले शनिबारको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार आज नेपालमा स्थानीय वायु, पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव परेको छ भने बंगलादेशको आसपासमा अवस्थित चक्रवात (अम्पुन) कमजोर भई न्यून चापीय प्रणालीको रुपमा रहेको र यसले नेपालको पूर्वी भागमा आंशिक प्रभाव पारिरहेक. . .


कोरोनाको कहर र लकडाउन विच विराटनगरमा वट सावित्री पर्व मनाईयो

विराटनगर । मिथिला क्षेत्रका महिलाहरूले पतिको दीर्घायुको कामना गर्दै वटसावित्री पर्व मनाएका छन् । श्रीमान्को सुस्वास्थ्य एवं दीर्घायुको कामना गर्दै विवाहित मैथिल महिलाहरूले नजिकैको वरको वृक्ष मा शुक्रबार विहानैदेखि पूजा गर्दे वटसावित्री पर्व मनाएका हुन् । तर यसवर्ष भने वट सावित्री पर्व अन्य वर्. . .


अपडेट : थप ९ जना संक्रमित थपिए , संख्या पुग्यो ५१६

नोभेल कोरोना भाइरसका ९ जना संक्रमित थपिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणका क्रममा मकवानपुरको हेटौंडा-३ का ५४ वर्षीया महिला र भक्तपुरका ४२ वर्षीया महिलासहित सप्तरीका एक जना र  बारका ६ जनामा कोरोना देखिएको हो । यसअघि शुक्रबार बिहान ३० जना र दिउँसो २० जनामा कोरोना देखिएको थ. . .


नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश १ ले बुझायो प्रदेश सरकारलाई प्रतिवेदन

विराटनगर,  जेठ ९, नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश १ ले प्रदेशमा लगानीका सम्भाव्यताका क्षेत्रको अध्ययन गरी तयार पारिएको प्रतिवेदन प्रदेश सरकारलाई बुझाएको छ । महासंघ प्रदेश समितिका उपाध्यक्ष राजेन्द्र राउतले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले शुक्रबार प्रतिवेदन हस्तान्तरण गरेका हुन् । प्रति. . .


मोरङको रतुवामाईका एक पुरुषमा कोरोना पुष्टि, मोरङमा संक्रमित संख्या ४ पुग्यो

विराटनगर जेठ ९ आज मोरङ जिल्लामा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मोरङका संक्रमित व्यक्ति रतुवामाई नगरपालिका वडा नम्बर २ का ४१ वर्षिय पुरुष रहेका छन् । यसअघि पनि रतुवामाईमा  एक जनामा कोरोना संक्रमण देखिएको थियो । मोरङमा कोरोना संक्रमितको संख्या ४ पुगेको छ भने देशभर संक्रमितकाे संख्या ५०७ �. . .


प्रदेश १ को बजेट अधिवेशन जेठ १४ गतेबाट, प्रदेश सासदको पनि स्वाब लिन थालियो

विराटनगर । प्रदेश नं. १ को बजेट अधिवेशन जेठ १४ गतेदेखि सुरु हुदैछ । कोरोना भाईरसको संक्रमणबाट प्रदेश बजेट अधिवेशनलाई प्रभावित हुनबाट जोगाउन प्रदेश सभाका सांसदहरु, कर्मचारी, सुरक्षाकर्मी र पत्रकारहरुको स्वाँब संकलन थालिएको छ । यसपटक कोरोनाको जोखिम बढेकोले कोरोना परीक्षण नगराएको कसैलाई पनि प्रदेश स�. . .