Bivek_OB

बलिउड अभिनेता किरण कुमारमा कोरोना भाइरसको संक्रमण

नयाँदिल्ली । बलिउड अभिनेता किरण कुमारमा कोरोना भाइरसको संक्रमण देखिएको छ । समाचार एजेन्सी पीटीआईले अभिनेता किरण कुमारलाई कोरोना संक्रमणको पुष्टि गरेको छ । समाचारमा उनी आफ्नै निवासमा क्वारेन्टाइन रहेको उल्लेख छ । ७४ वर्षीय अभिनेता किरण कुमारले आफूमा संक्रमणको कुनै लक्षण नदेखिएको बताएका छन् । ‘ध�. . .


How to Overcome Mental Illness during Lockdown?

Staying at Home is only Option Perhaps Can Cause Mental Illness, How to Overcome it ? In this tough time of COVID 19. Corona virus disease ongoing pandemic which was first discovered in 2019 December in Wuhan , China has created a buzz all over the world in current days. Dismissing territories, boundaries violating whole planet, it has created chaos to the whole system around the globe. But still out of many few are defeating it by all their possibilities overcoming with situation and recovering. Though, we don’t have any treatment other than symptomatic treatment of flu for this particular disease also called Corona virus. The very popular saying by Desiderius Erasmus is often used by all in these days “ Prevention is Better than Cure".  This is fact, when we don’t have any t. . .


इलामको पशुपतिनगर नाकाबाट नेपाल भित्रिनेहरूलाई आजबाट नेपाल ल्याइने

प्रेम अधिकारी पशुपतीनगर(इलाम) जेठ ११ गते । भारतमा रहेर इलामको पशुपतिनगर नाकाबाट नेपाल भित्रिनेहरूलाई आजबाट नेपाल ल्याइने भएको छ । इलामको सीमावर्ती पशुपतिनगरको नाकामा सबै व्यवस्थापन गरिएपछि भारतमा रोकिएका नेपालीलाई प्रवेश गराउन लागिएको हो । भारतमा अलपत्र दुई सय नेपालीलाई पहिलो चरणमा इलाम ल्याइन�. . .


मुस्लिम समुदायको इद उल फित्रका अवसरमा सोमबारका लागि सार्वजनिक बिदा

काठमाडौं । सरकारले मुस्लिम समुदायको इद उल फित्रका अवसरमा सोमबार (भोलि) का लागि सार्वजनिक बिदा दिएको छ । नेपाल र दक्षिण एसियाबाट शनिबार चन्द्रमा नदेखिएकाले उक्त पर्व सोमबार मनाउने निर्णय भई अनुरोध आएकाले सोहीबमोजिम सार्वजनिक बिदा सच्याइएको गृह मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ । मन्त्रिपरिषद. . .


झापाको गौरीगञ्जबाट बालिका बलात्कारको आरोपमा एक जना पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा झापाको गौरीगञ्जबाट शनिबार एक जना पक्राउ परेका छन् । गौरीगञ्ज महाभाराकी अन्दाजी १४ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा स्थानीयवासी अन्दाजी ४५ वर्षीय श्रीप्रसाद झालाई प्रहरीले पक्राउ गरेको प्रहरी चौकी कुन्जीबारीका इन्चार्ज दीपक कँडेलले जानकारी दि. . .


सप्तरीमा जग्गासम्बन्धी विवादमा कुटपिट, घाइते भएका व्यक्तिको मृत्यु

सप्तरी । सप्तरीको महदेवा गाउँपालिकामा जग्गासम्बन्धी विवादमा परी कुटपिट हुँदा घाइते भएका एक व्यक्तिको मृत्यु भएको छ । गाउँपालिका–१ बस्ने ८० वर्षीय सुविलाल यादवको मृत्यु भएको प्रहरी उपरीक्षक कृष्ण प्रसाईँले बताए । जग्गाको विषयमा छिमेकीसँ वैशाख १३ गते विवाद भएको थियो । सो विवादका क्रममा कुटपिट हुँद�. . .


कोरोना पोजिटिभ देखिएका व्यक्ति सरकारी कर्मचारी, सतर्कता बढाइयो

अमरगढी, जेठ ११ गते ।  डडेल्धुरामा कोरोना पोजिटिभ देखिएका व्यक्ति सरकारी कर्मचारी भएको खुलेको छ । शुक्रबार कोरोना सङ्क्रमण पुष्टि भएका उनी डडेल्धुरा सदरमुकामकै कार्यालयमा कार्यरत रहेको खुलेको हो । डडेल्धुरा अस्पतालमा स्क्रब टाइफसको उपचार गराउन आएका ती व्यक्तिको स्वाब सङ्कलन गरी परीक्षण गरिएको थिय. . .


विश्वभर कोरोनाबाट मृत्यु हुने नेपालीहरुको संख्या १ सय १७

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण शनिवार (२३ मे २०२०) साँझसम्म मृत्यु हुने नेपालीहरुको संख्या १ सय १७ पुगेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार यो साता थप २१ जना नेपालीहरुले कोरोनाका कारण ज्यान गुमाएका छन् । संघका अनुसार युएई ९, साउदी अरब ५, युके २, नेपाल. . .


झापामा २५ पत्रकारको कोरोना परिक्षण रिपोट नेगेटिभ

बिर्तामोड । झापामा २५ पत्रकारको कोरोना रिपोट नेगेटिभ आएको छ । जनस्वास्थ्य कार्यालय झापाका प्रमुख इश्वरी पौडेलले परीक्षण गरिएका सबै पत्रकारमा कोरोना संक्रमण नदेखिएको जानकारी दिए । फ्रन्ट लाइनमा काम गर्ने २५ पत्रकारको पहिलो चरणमा गत बुधबार पीसीआर परीक्षण गरिएको थियो । झापामा फ्रन्ट लाइनमा काम गर्�. . .


जब वडा अध्यक्ष आफैले एम्बुलेन्स चलाएर बिमारीलाई अस्पताल पुर्याए

एउटा वडाध्यक्षको काम विकास निर्माण र आफ्ना जनताका लागि वडाको क्षेत्राधिकारभित्र पर्ने सेवा दिनु मुख्य जिम्मेवारी हो । दिपायल सिलगढी नगरपालिका–२ का वडाध्यक्ष राजेन्द्र खड्का भने आफैँ एम्बुलेन्स चालक बनेर नागरिकको सेवामा लाग्नुभएको छ । वडाध्यक्ष खड्काले आफैँले एम्बुलेन्स चलाएर खुल्लेक गाउँबाट बि�. . .


कोरोना महामारी र लकडाउनका बिच शैक्षिक क्षेत्र पर्ख र हेरकै अवस्था कहिलेसम्म ?

शेषकान्त पण्डित काठमाडौँ, जेठ ११ गते । कोरोना भाइरस रोग (कोभिड–१९) सङ्क्रमणका कारण गरिएको बन्दाबन्दीले देशभरका विद्यार्थी विद्यालय जान पाएका छैनन् । कोरोना प्रभाव लम्बिँदै जाने हो भने वैकल्पिक अध्ययन अध्यापन पद्धति अवलम्बन गर्नुु जरुरी भए पनि त्यसप्रति सरोकार निकाय मौन छन् भने तत्कालीन र दीर्घका. . .


अमेरिकामा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या ९८ हजार बढी

अमेरिकामा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ९८ हजार नाघेको छ । अमेरिकामा हालसम्म ९८ हजार ६८३ को कोरोना संक्रमणले ज्यान गएको छ । बीबीसीका अनुसार अमेरिकामा हालसम्म १६ लाख २१ हजार ६५८ को कोरोनाका कारण ज्यान गइसकेको छ ।. . .