पाकिस्तानको कराचीमा आन्तरिक उडानमा रहेको एउटा यात्रुवाहक विमान दुर्घटनामा परेको अधिकारीहरूले बताएका छन्। पाकिस्तान इन्टरन्याश्नल एअरलाइन्सको उक्त विमान ९९ यात्रु र आठ जना चालक दलको सदस्य बोकेर लाहोरबाट आएको र कराची विमानस्थलनजिकै मानवबस्ती रहेको स्थानमा दुर्घटनामा परेको बीबीसी उर्दूले जनाएको . . .
कोभिड १९ बाट मुलुकको अर्थतन्त्रमा परेको असर र राहतका लागि सरकारलाई महासंघले बुझाएको सुझावहरु नीति तथा कार्यक्रमले सम्बोधन नगरेको दुखेसो गरेका छन् । उद्योग संगठन मोरंग, मोरंग व्यापार संघ र विराट व्यापार संघको संयूक्त विज्ञप्तीमा आगामी आर्थिक वर्षको बजेटमा सरकारले सुझावलाई सम्बोधन नगरेको खण्डमा स�. . .
सन् २०१४ तिर हो, बिराटनगरमा म नयाँ । लायन्स क्लब सुनेको थिएँ तर बुझेको थिईन । अन्तराष्ट्रिय संस्था हो, डलरमा पैसा आउँछ होला अनि मापदण्ड अनुसार काम गर्छन होला जस्तो लागेको थियो । म डाक्टर मान्छे, आफ्नै काममा व्यस्त यस्तो संस्थासंग खासै मतलब लागेको थिएन । सायद कोशी अस्पतालमा नै म त्यस अवस्थामा काम गरिरहेक�. . .
विराटनगर घर भई काठमाडौंमा प्राविधक कम्पनी संचालन गरिरहेका युवा व्यवसायी गंगा काफ्ले(शाण्डिल्य)ले योस्ट केयर फण्ड प्राप्त गरेका छन् । वेबसाइट बनाउन प्रयोग गरिने वर्डप्रेसको प्लगिन निर्माण गर्ने कम्पनी योस्ट एसइओले प्रदान गर्ने योस्ट केयर फण्ड उनले प्राप्त गरेका हुन् । २५ हजार डलर बराबरको फण्डबाट ब. . .
विराटनगर जेठ ९, विराटनगर महानगरपालिकाका एक सफाइ कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि अन्य कर्मचारी तथा सर्वसाधारणमा त्रास फैलिएको अवस्थामा उनी संगै काम गर्ने अन्य कर्मचारीको परिक्षण रिपोर्ट नेगेटिभ आएको छ । विराटनगरको वडा नम्बर १५ मा बस्ने कर्मचारीमा कोरोना पोजिटिभ देखिएपछि महानगरले सफाइ कर्मच�. . .
विराटनगर । कोरोना भाईरस संक्रमण न्यूनिकरणका लागि सरकारले गत चैत्र ११ गते जारी गरेको लकडाउनसँगै यो समय सम्पूर्ण उद्योगद्यन्दा तथा कलकारखानाहरु ठप्प छ । लकडाउनका कारण मोरङ्ग सुनसरी कोरिडोरका दैनिक ज्याला मजदुर गर्ने श्रमिकहरु विषेश दैनिक ज्यालादारीमा ईट्टाभट्टामा काम गर्ने श्रमिकहरु मारमा परेका �. . .
विराटनगर । विराटनगर महानगरपालीकाका २ वटा वडामा २ जनामा कोरोना पोजेटिभ देखिएको छ । उनीहरुको विराटनगर महानगरपालीकाले पिसिआर प्रविधीद्धारा गरिएको स्वाब संकलन पस्चात उनीहरुमा पोजेटिभ देखिएको हो । गत जेष्ठ ४ गते उनीहरुमा पोजिेटभ देखिएकोबारे स्वास्थ्य मन्त्रालयले नै प्रेस विज्ञप्ती निकाल्दै पोजेटिभ. . .
नेपालमा शुक्रबार बिहान ३० जना कोरोना संक्रमित थपिएका छन् । नवलपरासी, चितवन, कपिलबस्तु र सर्लाहीमा गरी थप ३० जनामा संक्रमण देखिएको हो । नेपालमा संक्रमितको संख्या ४८७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उक्त जानकारी समेटिएको छ ।. . .
कोरोनाको चपेटामा पुरै बिश्वको अर्थतन्त्र डगमगाइ रहेको छ । एकातिर बिश्व नै आ-आफ्नो अर्थतन्त्र जोगाउन आफ्नो देशका उद्योग-ब्यापारहरुलाई बचाउने रणनीति बनाउने क्रममा छ भने नेपालमा भने त्यस्को ठिक बिपरित भै रहेको अवस्था छ । उद्योगि-ब्यापारिहरुलाई चोरको उपाधीले पनि सम्मान भै सकेको अवस्थाको सिर्जना नेपाल�. . .
धरान जेठ ९, धरानमा नाबालिका बलात्कारको आरोपमा समाजवादी पार्टीका नेता श्री सुब्बा भनिने श्री प्रसाद लिम्बु पक्राउ गरेकाे छ । इलाका प्रहरी कार्यालय धरानले स्थानीय ८ बर्षकि नाबालिकालाई फकाई जवरजस्ती करणी गरेको आरोपमा धरान १५ मिलन पथका बस्ने ४० बर्षीय समाजवादी पार्टीका नेता सुब्बालाइ पक्राउ गरेको हो �. . .
दार्चुला । भारतद्वारा अतिक्रमित भूमि लिपुलेक जान हिँडेका नेत्रविक्रम चन्द समूहका आठ कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । लिपुलेकमा नेपाली झण्डा गाड्न हिँडेका उनीहरुलाई व्यास गाउँपालिका– २ दुम्लिङबाट पक्राउ गरिएको हो । कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको सीमा क्षेत्र समेटेर सरकारले नक्�. . .
इस्लामावाद । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसका कारण पाकिस्तानमा गत २४ घण्टामा अहिलेसम्मकै धेरै सङ्क्रमित भएका छन् । स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले बिहीबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा मात्रै दुई हजार १९३ जना सङ्क्रमित भएका हुन् । योसँगै देशभरी अहिलेसम्म कोरोन�. . .