मुकुन्द गैरे काठमाडौं, बैशाख १७ गते । अष्ट्रेलियामा रहेको नेपाली राजदूतावासले अष्ट्रेलियामा रहेका नेपालीलाई धैर्य धारणा गरी आफू बसेको स्थानमा सुरक्षित रुपमा बस्न आग्रह गरेको छ । दूतावासले बुधबार एक सूचना जारी गर्दै स्वास्थ्य जोखिमलाई मध्यनजर गर्दै यात्रा गर्नु सुरक्षित नहुने बताएको हो । आगामी म�. . .
नयाँ दिल्ली । भारतको केरला राज्यमा अवस्थित वयानाद प्रहरीले मास्क नलगाई सार्वजनिकस्थलमा हिँड्ने कुनै पनि व्यक्तिलाई ५ हजार रुपैयाँ जरिवाना गरिने जनाएको छ । केरलाको वयानाद प्रहरी प्रमुखले बुधबार सो जानकारी दिनुभएको हो । केरला प्रहरी ऐनमा भएको व्यवस्थाअनुसार मास्क नलगाउने सबै नागरिकलाई यो कानुनबमो. . .
काठमाडौं, बैशाख १७ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) सचिवालय बैठक सम्पन्न भएको छ । बैठकमा पार्टी एकतालाई मजबुद बनाउने तथा जनातको चाहाना अनुसार देशको विकास सम्बृद्धतर्फ सरकारका काम कारवाही कसरी केन्द्रित गर्ने भन्ने लगायतका विषयमा छलफल भएको बैठक पछि प्रवक्ता नारायणकाजी श्रेष्ठले पत्रकारहरुलाई. . .
विराटनगर । श्री बंगलामुखी न्यूरो सोसाईटीले ‘प्रहरीको साथी म ’ का युवाहरुलाई लाई १० थान पिपिई हस्तान्तरण गरेको छ । कोरोना भाइरस संक्रमणको उच्च जोखिमलाई मध्यनगर गर्दै सरकारले घोषणा गरेको लकडाउनमा प्रहरीसँगै सुरक्षामा साथ दिइरहेका प्रहरीको साथी म लाई बुधबार १० थान पिपिइ हस्तारण गर्रिएको हो । विराटगर �. . .
प्रेम देवान विराटनगर । लकडाउनको मौका छोप्दै रातको समयमा विराटनगरको सडकमा राखिएका सोलार बत्तिको व्याट्री चोरी हुन थालेको छ । विराटनगर महानगरपालीका वडा नम्बर १० का विभिन्न चौकका सडकमा राखिएका सोलार बत्तीको ब्याट्री चोरी हुन थालेको हो । चोरले रातको समयमा विराटनगर १० वडा भित्र रहेका अरनिको मार्ग, शिव�. . .
सपोर्ट माइक्रो फाइनान्स लिमिटेड ईटहरी द्वारा प्रदेश नं.१ कोरोना जनसुरक्षा कोषमा आर्थिक सहयोग प्रदान गरेको छ । हाल विश्वभर फैलिरहेको कोरोना भाईरस भाइरसको संक्रमण रोकथामका लागि प्रदेश नं. १ को सरकारले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारकालागि स्थापना गरेको प्रदेश नं. १ कोरोना जनसुरक्षा �. . .
लगभग दुई किलोमिटर चौडाई भएको क्षुद्रग्रह पृथ्वीको नजिक भएर बुधबार गुज्रिदैछ । पृथ्वीको नजिक आए पनि यो हाम्रो ग्रहसँग भने नठोक्किने वैज्ञानिकहरुले बताएका छन् । ५२७६८ (१९९८ ओआरटु) नाम दिइएको यो क्षुद्रग्रह सन् १९९८ मा पहिलोपटक देखिएको थियो । बुधबार यो पृथ्वीबाट ३९ लाख ८ हजार ७९१ माइल्स टाढाबाट १९ हजा. . .
मधुकर अधिकारी वासिङ्टन डिसी, वैशाख १७ गते । अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणबाट मङ्गलबार एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा अमेरिकाको भर्जिनिया राज्यमा बस्दैआउनुभएका महेश पन्थी रहेका छन् । बिरामी भएर गत चैत २६ (अप्रिल ८ तारिख) गते उहाँ अस्पतालमा भर्ना हुनुभएको थियो । उहाँसमेत गरी अ�. . .
विराटनगर बैशाख १७ , विराटनगर - १३ मलाया रोडमा गाडीको टायरमा हावा हाल्ने क्रममा टायर पड्किएर एकजनाको निधन भएको छ । भारतको बिहार घर भएका २५ बर्षीय मोहमद हैदर अलिको मृत्यु भएको हो । हावा हाल्ने क्रममा टायरको बीचमा भएको फलाम पड्किएर उनको ज्यान गएको मोरङ प्रहरीले जनाएको छ ।इलाका प्रहरी कार्यालय रानीका प्. . .
सरकारले परीक्षणको दायरा बढाएसँगै शंकास्पद थप चार जनामा कोभिड-१९ को सङ्क्रमण भेटिएको छ । टेकुस्थित राष्ट्रिय प्रयोगशालामा परीक्षणका क्रममा बाराका दुई र पर्साका दुई पुरुषमा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डे. . .
बलिउडका चर्चित अभिनेता इफरान खानको निधन भएको छ । उनि ५४ वर्षका थिए । उनको मंगलबार मुम्बइस्थित कोकिलाबेन अस्पतालमा निधन भएको बीबीसीले जनाएको छ । उनि लामो समय देखि बिमारी थिए । उनको अन्तिम फिल्म अंग्रेजी मिडियम रहेको थियो । उनले बलिवुड तथा हलिवुडमा समेत काम गरेका थिए । इरफानले सलाम बम्बे, मकबुल, पान सि. . .
काठमाडौं, बैशाख १७ गते । बुधबार थप तीन जनामा कोरोना संक्रमण भएको पाइएको छ । केन्द्रिय प्रयोशाला टेकुमा गरीको स्वाब परीक्षणका क्रममा बाराका दुई जना र पर्साका एक जनामा संक्रमण पुष्टि भएको प्रयोगशाला स्रोतले बताएको छ । पछिल्लो पटक संक्रमण पाइएका तीनै जना नयाँदिल्लीको जमाती धार्मिकसभामा सहभागी भएर ने�. . .