Bivek_OB

विराटनगरमा ‘प्रहरीको साथी म’ स्वयंसेवकलाई मास्क वितरण

विराटनगर । विराटनगरका युवा व्यावसायी सन्तोष चौधरीले विराटनगरमा खटिने ‘प्रहरी साथी म ’लाई मेडिकेटेड मास्क वितरण गर्नुभएको छ । जिल्ला प्रहरी कार्यालय मोरङको समन्वयमा लकडाउनको समयमा विराटनगरका सडकमा खटिने ‘प्रहरीको साथी म ’ र राष्ट्रिय सेवा दल (एनसीसी) लाई ४० थान मेडिकेटेड मास्क वितरण गर्नुभएको हो । . . .


बिहीबार कोरोनाभाइरसका नयाँ संक्रमित फेला परेनन्

बिहीबार कोरोनाभाइरसका नयाँ संक्रमित फेला नपरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा ५७ जना संक्रमित फेला परेका छन् भने १६ जना स्वस्थ बनेर घर फर्किसकेका छन् । ४१ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको र सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयका प्रवक्ता डा. विकास द�. . .


मोरङको विपन्न परिवारलाई ह्याण्ड पम्प ट्यूववेल वितरण

विराटनगर । आर्थिक अवस्था कमजोर भएका कारण छिमेकीको घरबाट पानी ल्याएर पिउदै आएका एक विपन्न परिवारलाई ह्याण्ड पम्प ट्यूववेल वितरण गरिएको छ । मोरङको क्षेत्र नम्बर ५ जहदा गाँउपालीका वडा नं ३ जयरामपुरका नेपाली काग्रेसका युवा नेता तथा समाजसेवी सलिम अन्सारीले एक थान ह्याण्ड पम्प (कल ) वितरण गरेका हुन । ह्यू. . .


प्रदेश १ मा चैत्र महिनाको सर्वोत्कृष्ट प्रहरी सुनिता राई घोषित

बिराटनगर, बैशाख १८ गते । प्रदेश प्रहरी तालिम केन्द्र १ नम्बर प्रदेश बिराटनगरमा कार्यरत प्रहरी जवान सुनिता राई चैत्र महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएकी छन् । विभागिय मुल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवलका साथ प्रहरी �. . .


झापामा २८० जनाको स्वाब परीक्षण गरिएकोमा २१६ जनाको परीक्षण नेगेटिभ, अरुको आउन बाकी

टीकाराम उप्रेती झापा, वैशाख १८ गते । दुई जनामा कारोना संक्रमण पुष्टि भएपछि झापामा बिहीबारसम्ममा लक्षित २८० जनाको स्वाब परीक्षण गरिएकोमा २१६ जनाको पिसिआर (पोलिमेरीज चेन रिएक्सन) परीक्षण नेगेटिभ आएको छ । स्वास्थ्य कार्यालय झापाका महामारी फोकल पर्सन जीवन चम्लागाईंका अनुसार जिल्लाका १५ वटै पालिकाबाट . . .


डब्ल्युएचओको आकस्मिक बैठक बिहीबार बस्ने

जेनेभा, वैशाख १८ गते । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) को आकस्मिक बैठक बिहीबार बस्ने भएको छ । उक्त संगठनका महानिर्देशक टेड्रोस अधानोम घेब्रेयससले यो जानकारी दिनुभएको जेनेभाबाट प्राप्त भएको समाचारमा जनाइएको छ । उहाँले बिहीबार आकस्मिक बैठक बसेर विश्वमा कोविड १९ का साथै यसका कारणले उत्पन्न गरेको प�. . .


‘प्रचण्ड’लाई सामाजिक सञ्जालमा गाली गरेको आरोपमा एक पत्रकार पक्राउ

काठमाडौं । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सामाजिक सञ्जाल मार्फत जथाभावी गाली गरेको आरोपमा एक पत्रकार पक्राउ परेका छन् । रेडियो नेपालको बोर्ड सदस्य रहेका पक्रकार दिपक पाठक भक्तपुरबाट पक्राउ परेका हुन् । केही दिनअघि प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले पाठकले साम�. . .


महामारीको इतिहास : आदिम कालदेखि आधुनिक युगसम्म

प्रेमबहादुर सिंह काठमाडौँ, वैशाख १८ गते । पृथ्वीमा प्राणीको उत्पत्ति सँगसँगै वनस्पति, प्राणी, जीवाणु (ब्याक्टेरिया) र विषाणु (भाइरस) को उत्पत्ति भएको हो । मानिसको उत्पत्ति हुनुभन्दा करोडौं वर्ष पहिले जीवाणु र विषाणुको उत्पत्ति भएको मानिन्छ । पारिस्थितिक वातावरणलाई सन्तुलनमा राख्न वनस्पति, प्राणी, ज�. . .


नेपालमा अनलाइन शिक्षा : कति सम्भव , कत्तिको प्रभावकारी ?

पहिले ज्यान जोगाऔं, बाँचे फेरी पढौंला र परिक्षा दिउँला भन्दै जिस्किन्थ्यौं हामी विद्यार्थी जिवनमा । अहिले कोरोना माहामारीले जिवन, मरण, पढाई र परिक्षा प्रणालीलाई चुनौती दिएको छ । विज्ञान र विद्धान अनुसन्धानकै क्रममा छन् । अव कसरी जाने ? शिक्षा प्रणालीलाई तत्काल विकल्पको रुपमा अगाडी वढाउन अनलाइन शिक्ष�. . .


प्रदेश १ मा राहत बितरणमा ट्रक लिएर मन्त्री वडाहरु धाउँदै, एक बर्षको सेवा सुबिधा राहतमा

विरारटनगर । प्रदेश १ का उद्योग पर्यटन वन तथा वातावरण मन्त्री जगदिश कुसियैतले आफ्नो निर्वाचन क्षेत्रमा राहत बितरण थाल्नु भएको छ । सुनसरीको निर्वाचन क्षेत्र नम्बर ४मा मन्त्री कुसियेतले राहत बितरण थाल्नु भएकोहो । बराह क्षेत्र नगरपालिकाका ६ वटा वडा, रामधुनी नगरपालिकाको १ वडा, ईनरुवा नगरपालिकाको ३ वटा व. . .


बलिउडका चर्चित अभिनेता ऋषि कपुरको ६७ वर्षको उमेरमा निधन

बलिउडका चर्चित अभिनेता ऋषि कपुरको ६७ वर्षको उमेरमा बिहीबार निधन भएको छ । क्यान्सरबाट पीडित ऋषि कपुर अस्वस्थ भएपछि बुधबार अस्पताल भर्ना गरिएको थियो । भाइ रणधीर कपुरका अनुसार ऋषिलाई क्यान्सर र स्वासप्रश्वाससम्बन्धी समस्या थियो । अमेरिकामा करिब एक वर्षसम्म क्यान्सरको उपचार गराएपछि उनी गत वर्ष सेप्ट�. . .


लकडाउनमा यौन हिंसाका घटना पनि बढे

भक्तपुर, वैशाख १८ गते । आफ्नै १४ वर्षीया बहिनीलाई करणी गरेको अभियोगमा मध्यपुर ठिमीस्थित बाँेडेबाट २३ वर्षीय युवक सोमबार पक्राउ परेका छन् । सिन्धुपाल्चोक घर भई हाल बाँेडेस्थित जस्ताको टहरामा बस्दैआएका ती युवकले राति बहिनी सुतेको मौका छोपी करणी गरेको प्रहरीले बताएको छ । महानगरीय प्रहरी वृत्त ठिमीका अ. . .