Bivek_OB

ओखलढुंगामा लकडाउनमा चोरी बढ्दै , विद्यालयको सिसि क्यामेरा समेत गायब

रामहरि श्रेष्ठ  ओखलढुंग । ओखलढुंगामा लकडाउन अर्थात बन्दाबन्दीको समयमा चोरीको घटना बढेका छन् । सोमबार राती जिल्लाको एक विद्यालय, सुनचाँदी पसल र दुई स्थानीयको किराना पसलमा चोरी भएको छ । सिद्धिचरण नगरपालिका २ स्थित रक्तमाला आधारभूत विद्यालयमा सुरक्षाका लागि जडान गरिएका सिसी क्यामेरासहित विभिन्न शै�. . .


झापा जिल्लामा लकडाउन कडा बनाउने तयारी ,एकजना भन्दा बढी हिड्न नपाउने

विष्णुप्रसाद पोखरेल दमक, वैशाख १६ गते । झापाका दुई स्थानीय तहमा कोरोना संक्रमण भएका दुई व्यक्ति फेला परेसँगै जिल्लामा बन्दाबन्दीलाई थप कडाई बनाउन शुरु गरिएको छ । संक्रमण फेला परेको दमक नगरपालिकाले आवश्यक काम तथा किनमेलमा पनि एकजनाभन्दा बढी हिड्न नपाउने निर्णय गरेको छ । नगर प्रमुख रोमनाथ ओली संयोजक . . .


विराटनगरमा लकडाउन नामको मात्रै ,दिनभरि बजारमा मानिसको चहलपहल

विराटनगर बैशाख १६, देशकै केन्द्रबिन्दु बनेको प्रदेश नम्बर १ को राजधानी विराटनगरमा कोरोना भाईरस नियन्त्रणको लागि गरिएको लकडाउन फितलो बनेको छ । विराटनगरको बजार साथ भित्री सडक हेर्न हो भने यहाँ लकडाउन छ भनेेर पत्याउनै गाह्रो छ । विराटनगरमा लकडाउन उल्लंघन भएको तस्बिर सहितका समाचार आवर विराटनगरले सम्�. . .


कामना सेवा विकास बैंकको अनलाइन खाता खोल्न सकिने सुविधा

काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो वेबसाइटमार्फत् अनलाइन खाता खोल्न सकिने सुविधा सञ्चालनमा ल्याएको छ । बैंकले ग्राहकको सुविधालाई ध्यानमा राखेर घरैमा बसेर जुनसुकै शाखा कार्यलयमा आफ्नो इच्छाअनुसारको खाता खोल्न पाउने व्यवस्था गरेको हो । कामनाले सर्वाधिक उच्च ब्याजदरसहितको बचत खाता तथा मुद. . .


इलामका किसानको पीडा : चिया नटिपौ बोटमै झांगीने डर, टिपौ मुल्य नपाउने पीर

प्रेम अधिकारी पशुपतिनगर(इलाम) बैशाख १६ गते ।  चिया किसानलाई यतिबेला निल्नु न ओकल्नु भनेझै भएको छ । डरत्रासको बिच चिया टिपेर उचीत मुल्यमा बेच्न नपाए पछि चिया किसान समस्यै समस्या छन् । चिया नटिपौ बोटमै झांगीने डर, टिपौ मुल्य नपाउने पीर । यस पटक चिया दिवसमा पनि चिया किसान उद्योगी ब्यवसायी खुसी भएनन् । हरे�. . .


लकडाउनमा पनि ठिक समयमा सुत्ने र उठ्ने गर्नुहोस्, नत्र रोग लाग्ला

सम्पदा अनुरञ्जनी खतिवडा काठमाडौं, वैशाख १६ गते । कोभिड–१९ को संक्रमणका कारण देशब्यापी लक डाउनमा सर्वसाधारणले सुत्ने बानीलगायत अन्य धेरै समस्याको सामना गर्नुपरेको छ । विज्ञहरुका अनुसार शारीरिक ब्यायाममा कमी, घामको सम्पर्कमा नहुनु, कोभिड–१९ सँग सम्बन्धित नकारात्मक समाचार र सूचनाको प्रवाह, शयन कक्ष �. . .


कविता “धोका” – कविता केशरी

कविता "धोका" सुन ए कठोर अात्माहरु, म अामा मार्न सक्दिन घाम जुन हुन अामा, धर्ती अाकास हुन् मेरा लागि यो ब्रमान्ड हुन् प्रतिज्ञा गर्छु बरु जो सहिद भएर गएका छौ। अामाको सेवक हूँ भनेर कसम खानेले कसम तोडेका छन् अाफ्नै सेवामा लागेका छन् सन्तान छरिपस्ट छन देशविदेश अामाको बिल्लिबाठ भएको छ। तिमी चिनिने भनेक�. . .


भारतको दिल्लीमा दुईसय जना चिकित्सकसहितका स्वास्थ्यकर्मी कोरोना संक्रमित

नयाँ दिल्ली, वैशाख १६ गते। भारतको राजधानी नयाँ दिल्लीमा मात्र कोविड १९ का कम्तीमा पनि दुईसय जना चिकित्सकसहितका स्वास्थ्यकर्मी संक्रमित भएका छन् । दिल्ली राज्यका स्वास्थ्यमन्त्री सत्येन्द्र जैनले सो कुराको जानकारी दिनुभएको हो । उहाँले नयाँ दिल्लीमा मात्र दुईसय जना स्वास्थ्यकर्मी कोविड १९को संक्. . .


भारतबाट आएका रौतहटका दुई युवकमा कोरोनाभाइरसको संक्रमण, संंख्या ५४ पुग्यो

भारतबाट आएका रौतहटका दुई युवकमा कोरोनाभाइरस (कोभिड-१९) को संक्रमण देखिएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा उनीहरूमा संक्रमण पुष्टि भएको हो। संक्रमित एकजना बृन्दावन नगरपालिकाका २४ वर्षीय युवक छन्। उनी गत चैत २२ गते कलकत्ताबाट आएका थिए। नगरपालिकाका मेयर रामस्नेही राय या�. . .


कोरोना भाइरस संक्रमण रोकथाम कोषमा करिब २ अर्ब १७ करोड रुपैयाँ जम्मा

काठमाडौं  । सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा एक महिनाको अवधिमा करिब २ अर्ब १७ करोड रुपैयाँ जम्मा भएको छ । कोषमा गत चैत ११ गतेदेखि रकम संकलन गर्न सुरु गरिएको हो । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजक रहेको नोभल कोरोना रोकथाम तथा नियन्त्र�. . .


कोरोना भाईरस र यसले अर्थतन्त्रमा पारेको प्रभाव -पंकज सापकोटा

सन् २०१९ को डिसेम्वर महिनादेखी चिनको वुहानबाट शुरु भइ विश्व महामारिको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) का कारण सम्पुर्ण बिश्व नै आक्रान्त छ । हाल सम्म यस भाईरसका कारण विश्वमा अधिकांश देशहरु प्रभावित भई करिव २ लाख हाराहारी मानिस को मृत्यु भईसकेको छ भने २९ लाख भन्दा बढी प्रभावित भएका छन् । यस भाईरसक�. . .


भारतमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार नजिक

एजेन्सी । भारतमा कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म नौ सयभन्दा बढीको मृत्यु भइसकेको छ । भारतको स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयले कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म नौ सय ३४ जनाको मृत्यु भएको पुष्टि गरेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार विगत चौबीस घण्टामा मात्रै ६२ जनाको मृत्यु भएको छ । भ. . .