विराटनगर बैशाख १९, टेलिभिजिन सेवा प्रदायक कम्पनी डिसहोमले विद्यार्थीहरुका लागि विशेष योजना ल्याएको छ। कोरोना भाइरस र लकडाउनले पारेको असरलाई मध्यनजर गर्दै विद्यार्थीहरुलाई डिसहोमले टेलिभिजन मार्फत कक्षा संचालन गर्ने भएको छ। कोरोना भाइरसका कारण अहिले सबै शैक्षिकसंस्था ठप्प छन्। यहि अबस्थालाई मध�. . .
कहिले कहिले सम्झिएर घोरिएर बस्छु- राजेन्द्र थपलिया कहिले कहिले सम्झिएर घोरिएर बस्छु मेरो देश लाई मेरो सस्कृतीमै नभएको केक काटेर खादै जन्म दिन मनाएको देख्छु घरी घरी आँखा मा आँसु बग्न खोज्छ तर आफै सम्हालिएर जुरुक्क उठ्छु किन मलाइ हिजो आज बेचैनी भै रहेको छ?? जवाफ माग्न खोज्दा खोज्दै समचार सुन्छु ।। कह�. . .
विराटनगर बैशाख १९, नेपालमा कोरोनाको केन्द्रविन्दु बनेको उदयपुर जिल्लाका बिमारी विराटनगरका अस्पतालले भर्ना गर्न डराएका छन् । केहि दिन अघि विराटनगर अस्पतालले विमारी फर्काएको समाचार सेलाउन नपाउदै उदयपुर जिल्लाबाट विराटनगरको नोबेल मेडिकल कलेजमा उपचार गराउन आएको एक विरामीलाई अस्पतालले अप्रेशन थिएट. . .
काठमाडौं, वैशाख १९ गते । रेडियो नेपालकी प्रथम गायिका रानुदेवी अधिकारीको ८६ वर्षको उमेरमा गए राती काठमाडौंमा निधन भएको छ । उहाँको पार्थिव शरीरलाई पशुपति आर्यघाटमा दाह संस्कार गरिएको जानकारी उहाँकी कान्छी छोरी अल्पना रेग्मीले दिनुभयो । रेडियो नेपालको प्रथम गायिका अधिकारीले विराटनगरमा स्थापित प्र�. . .
विराटनगर - राष्टिय युवा संघ नेपाल विराटनगर महानगर कमिटीले खाद्यान्न वितरणको कार्यलाई जारी राखेको छ । विराटनगर वडा न. १, ७,८ र ११ का अति बिपन्न १५ घर परिवारलाई घर मै पुगी राहत स्वरुप खाद्यान्न सामाग्री वितरण गरिएको हो । युवा संघ नेपालकी नेतृ सन्तोषी श्रेष्ठको सहयोगमा राहत वितरण गरिएको हो । सहयोग गर्ने ने�. . .
विश्वमा कोरोना भाइरस अर्थात् कोभिड-१९ बाट संक्रमित हुनेकाे संख्या ३३ लाख नाघेकाे छ । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार शुक्रबार बिहानसम्म काेराेना संक्रमितकाे संख्या ३३ लाख ४ हजार ३०९ पुगेकाे छ । हालसम्म काेराेना भाइरसबाट ज्यान गुमाउनेकाे संख्या २ लाख ३३ हजार ८३९ प�. . .
सीता शर्मा काठमाडौँ, वैशाख १९ गते । झन्डै डेढ महिना लामो बन्दाबन्दी (लकडाउन) ले सबैभन्दा ठूलो मर्का दैनिक ज्यालादारी गर्नेेदेखि विदेश वा स्वदेशमा श्रम गरेर जीवन निर्वाह गर्नेलाई परेको छ । यो वर्ग स्वदेश होस् वा विदेशमा होस् एकातिर कोरोनाको जोखिम र अर्कोतिर आफूसहित परिवारको लालनपालनको दोहोरो समस्या�. . .
काेराेना र म म, भिसा स्वीकृत गर्न रोजै दुताबास धाइरहन्थें स्वीकृत नभएर विदेश भ्रमणको धोका खाइरहन्थे । सिले त बोलाएकै थिए, चिनमा गइन तिम्रै डरले अमेरिका रोजेको हुँ ट्रम्पसँग हात मिलाउने रहरले विमानस्थलको प्रतिक्षालयमा कुर्दै गर्दा बन्दाबन्दी शुरु भएछ तर, तिमीलाई न त भिसा चाहिने रहेछ न त डाक्टरकै. . .
काठमाडौं । सरकारले लकडाउन अबधिभर शहरी क्षेत्रमा घरभाडामा बस्ने भाडामा बस्नेसँग भाडा नमाग्न सबै घरधनीलाई आग्रह गरेको छ । बिहीबार मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै सूचना तथा सञ्चारमन्त्री डा.युवराज खतिवडाले विपतको बेला आर्थिक आयस्रोत गुमाएका भाडावालाहरुसँग घरभाडा नमाग्न घरधनीहरुलाई आग्रह . . .
टोकियो । जापानका प्रधानमन्त्री शिन्जो आबेले कोरोनाभाइरसका कारण जारी गरिएको आपतकाललाई अरु एक महिना थप गर्न लाग्नुभएको स्थानीय संचार माध्यमहरुले बताएका छन् । कोरोनाभाइरसको संक्रमण देखिएपछि गत अप्रिल ७ मा देशका सातवटा क्षेत्रमा आपतकाल घोषणा गरिएको थियो । तर कोरोनाको संक्रमण फैलिएसँगै आपतकाललाई दे�. . .
एजेन्सी । बिहीबार बिहान निधन भएका बलिउड अभिनेता ऋषि कुपुरको अन्त्येष्टि गरिएको छ । कपुरको मुम्बइस्थित श्मसानघाटमा अन्त्येष्टि गरिएको हो । ६७ वर्षीय कपुरको बिहीबार बिहान ८ बजेर ४५ मिनेटमा निधन भएको थियो । बुधबार एक्कासि स्वास्थ्यमा गडबडी भएपछि उनलाई मुम्बईको एचएन रिलायन्स फाउन्डेशन अस्पतालमा भर�. . .
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई सामाजिक दूरी कायम गरेर विद्यार्थी भर्ना सुरु गर्न सुझाव दिइएको छ । मन्त्री पोखरेललाई राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष तथा परीक्षासम्बन्धी सुझाव समितिका संयोजक डा चन्द्रमणि पौडेलले सामाजिक दूरी कायम गरेर विद्यार्थी भर्ना सुरु . . .